जय भोलेनाथ❣️ (@rajarani970) 's Twitter Profile
जय भोलेनाथ❣️

@rajarani970

शान्तिपूर्ण उपस्थिति हो मेरो
न कस‌ैको आगमनको आश न
कसैको बिदाइको पिडा❤️

ID: 1255038548798894081

calendar_today28-04-2020 07:38:50

8,8K Tweet

265 Takipçi

275 Takip Edilen

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

बिधा दिदिलाइ सुने मित्रराष्ट्रहरुसंगको सुमधुर सम्बन्ध ,प्रवासी नेपालीहरूको उचित सम्बोधन ,जलवायु परिवर्तनका समस्या समाधान,पर्यटन प्रबर्द्धन, शिक्षा,स्वास्थ्य,कृषिमा आमूल परिवर्तन गर्दै समृद्ध राष्ट्र बनाइ युवालाई पार्टी र देशको जिम्मेवारी हस्तान्तरण गर्ने, म ढुक्क भए देश बन्छ अब

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

यति भएपछि ढुक्कसँग दुइथाल भात खान रुच्ने भयो अब केही चिन्ता छैन देशको खाएर आनंदले सुत्छु ल 🙏

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

तनको लुतो मात्र होइन ,देशको लुतो मनको लुतो पनि हटेर जाओस् साउने संक्रान्तिको ,शुभकामना !! #नानी ❣️

तनको लुतो मात्र होइन ,देशको लुतो
मनको लुतो पनि हटेर जाओस् साउने संक्रान्तिको  ,शुभकामना !!
#नानी ❣️
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

कहिलेकाहिँ तपाईलाई लाग्दैन? "हामीले महिला र पुरुष / यो पार्टी त्यो पार्टी / यो जाति त्यो जाति/यो धर्म त्यो धर्म ...........हुने चक्करमा मान्छे हुन बिर्सिदै छौँ कि जस्तो" #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

आजकालका सम्बन्धहरू पनि सूर्यमुखी फूलजस्तै भएका छन् जहाँ बढी फाइदा देखिन्छ त्यतै मोडिन्छन्। #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

ॐ नम शिवाय : ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र: प्रचोदयात ! #🕉️_नम_शिव #श्रावणसोमवार #नानी ❣️

ॐ नम शिवाय :
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र: प्रचोदयात !
#🕉️_नम_शिव
 #श्रावणसोमवार
#नानी ❣️
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

कतिबेला केरा खायो, कतिबेला स्याऊ खायो, एकछिनपछि आँप खायो, फेरि मिठाई खायो, फेरि दही खायो ,हैन यो व्रत हो कि ब्रता हो हुम🤔

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

एक्लै बसेर आफूलाई एउटै प्रश्न सोध्नुस् “म मरेपछि कति जनालाई साँच्चै फरक पर्छ?” जसलाई फरक पर्छ, तिनीहरूको ख्याल गर्नुहोस्। बाँकीलाइ छोड्दिनुहोस! #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

पुर्ब राजा ज्ञानेन्द्र शाह लाई दल खोलेर राजनिती गर्न आउ भन्ने हरु ले नैं पुर्ब राष्ट्रपति लाई आफ्नै दलमा प्रबेष निषेध गरे रे🤔 भनेसी खुबी भए दल खोलेर देखाउ भन्या हो ? Pradip Bhattarai भाइ 🤔

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

यो बिभागका नाममा भएको लगानी र याहा सेट गरिएका आसे पासे चम्मे हुक्के छन भने खर्च कटौती गरौ ती सबैलाई निलम्बन गरे हुन्छ, थैट जेठ १८ गते देखि भिषण वर्षा भन्या साउन ९ सम्म पनि खडेरीले बिजोग छ😭

यो बिभागका नाममा भएको लगानी र याहा सेट गरिएका आसे पासे चम्मे हुक्के छन भने खर्च कटौती गरौ ती सबैलाई निलम्बन गरे हुन्छ,
थैट जेठ १८ गते देखि भिषण वर्षा भन्या 
साउन ९ सम्म पनि खडेरीले बिजोग छ😭
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

अनि के छ महोदयहरु , बिधा दिदिको पत्रकार सम्मेलनले यता तिर भुकम्प ,पराकम्पन के के आछ त ? म त यतातिर अपडेट हुन भ्याइरहेको छैन त्यहीँ भएर सोध्या 🤔 #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

अनि के छ त कामरेडहरु? मदन दाइका श्रीमती ४ अै जना सकुशल रछन त🤔

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

यसरी घुम्न निस्कनु मन छ कि त्यो राष्ट्रिय समाचार बनोस🤣🤣

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

अनंत, वासुकी, शेषं, पद्मनाभं च कम्वलं शंखपालं, धृतराष्ट्रकंच, तक्षकं, कालियं तथा एतानि नवनामानि नागानाम् च महात्मना सायंकाले पठेन्नित्यम् प्रात:काले विशेषत: तस्य विषभयं नास्ति, सर्वत्र विजयी भवेत् ।। ॐ गंगणपतय नमो नम: ॐ हंहनुमते नम: #नागपंचमी_को_शुभकामना 🙏

अनंत, वासुकी, शेषं, पद्मनाभं च कम्वलं
शंखपालं, धृतराष्ट्रकंच, तक्षकं, कालियं तथा
एतानि नवनामानि नागानाम् च महात्मना
सायंकाले पठेन्नित्यम् प्रात:काले विशेषत:
तस्य विषभयं नास्ति, सर्वत्र विजयी भवेत् ।।
ॐ गंगणपतय नमो नम: 
ॐ हंहनुमते नम: 
#नागपंचमी_को_शुभकामना 🙏
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

खीरको मिठासजस्तै, तपाईं हरुको जीवन सदा आनन्द, उमङ्ग, उत्साह, सुख, शान्ति, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्। पारस्परिक सद्भाव, सहयोग र संस्कृतिप्रतिको प्रेमले सबैको जीवन झन् उज्यालो बनाओस्। शुभ साउन १५को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

कानुन बनाउनेले आफ्नो चरित्र हेरेर कानुन बनाउन लागेसि, यस्तै यस्तै कानुन आउन थाल्छ 😡😡

कानुन बनाउनेले 
आफ्नो चरित्र हेरेर कानुन बनाउन लागेसि, 
यस्तै यस्तै कानुन आउन थाल्छ 😡😡
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

हाम्रा हरेक कर्मका साक्षी सुर्य,चन्द्र, जल,वायु,यमराज र स्वयको ह्रदय हुन। अरुलाइ ढाटे छले पनि यिन्लाइ छल्न सम्भब छैन शाश्वत सत्य प्रति सचेत र संयमित बनौ🙏 #जय_भोलेनाथ❤️ #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

कुरा त बड्डाले ७० करोडकै गरेछन्, महेश बस्नेत लगाएत एमाले कार्यकर्ताको राष्ट्रिय पहिचान यो सांगठनिक परिचयलाइ संरक्षण गर्न बनेको यो मस्यौदामा कति असर गर्ला? उहाँको कुरा सुनुवाइ होस् शुभकामना !!