Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile
Raja Ram Badal

@rajarambadal1

ID: 825536234491564032

calendar_today29-01-2017 02:49:10

27 Tweet

34 Followers

200 Following

Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile Photo

डा गोविन्द केसीको अनसन तोड़ीनुमा सारा नेपाली अथवा भनौ सारा बिरामिहरुले सुखका सास फेरेका छन । धनिहरुको लडाइमा पीसीने त यी गरीब जनतनैत हून न त यो बर्गले डॉक्टर पढ़न छेमता राख्छन न त मेडिकल कलेज खोल्न ।।

Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile Photo

तिम्रा बाउले किनिदिएको गाडी हो त्यों जलाउन लाइ जनताको पसीना हो ।। पसिनको मूल्य केहों भन्ने कुरो था छैन भने पहिला तिम्रा बाउले कामाएको गाडी जलायेर सड़कमा आओ ।।

Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile Photo

यो ncell ले जनतालाई धेरै ठगी रहेको छ ।। डाटा लीदा यती धेरै कर् तिर्नु पर्दैन कर पहिले नई समाबेस हुन्छ फेरी यो बाहिर देसमा जानें पैसालाइ किन हामी प्रोत्सान गर्ने ।।।

Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile Photo

यो क्रन्तिकारीहरुलाई पनि गोली हान्ने बेला भा छ ।।अहिले exam चलिराछ भन्ने कुरा था छैन।। student भएपो था हुन्थ्यो ।

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

बेलायत पढेकी होइनन भने तपाइँकी छोरीले कुन सालमा ? कहाँ ? डिग्री हासिल गरेकी हुन त ?

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

बालेन अभियानमा घरै ड्याङड्याङ भत्किन थाले।सडक,पेटी,पार्किङ व्यवस्थित हुनुपर्छ,ठीक हाे।सडक छेउमा नाङ्ले पसल थापेर,एक आना जग्गामा घर बनाएर प्राण धान्ने हजाराैँ जनकाे इलम र बासकाे व्यवस्थाचैँ गर्नु पर्दैन?सरकार भन्ने जिनिस कहाँ छ?म निमुखाकाे आवाज हुँ भन्ने दलहरू के हेरी बसेका छन्?

Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile Photo

भाग्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, अहिले गोरखा आएपछि नयाँ रेकर्ड बन्यो

Raja Ram Badal (@rajarambadal1) 's Twitter Profile Photo

अहिले नेपालीहरुले आफ्नो देश बचौनु छ कसरी हुन्छ सबैलाइ मिलाएर लानु छ!