Dakman Rai (@rai_dakman) 's Twitter Profile
Dakman Rai

@rai_dakman

✍️𝑱𝒐𝒖𝒓𝒏𝒂𝒍𝒊𝒔𝒕 !
As a student of 'humanities' I understand what humanity is all about !!!

ID: 1256934307387502593

calendar_today03-05-2020 13:11:53

2,2K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

सरकारलाईसमेत थाहा नदिई विदेशबाटै एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरिएपछि यसमा चलखेल भएको आशंकमा थुप्रै उनुत्तरित प्रश्न उब्जिएका हुन् । onlinepana.com/content/279152/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

विप्लवसहितका नेताविरुद्ध ‘पक्राउ पुर्जी’ जारीको कारक सरकार नै, माेर्चामा कस्तो असर पर्ला ? onlinepana.com/content/279319/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

यतिबेला नेपाली कांग्रेस महासमिति बैठक (नीति अधिवेशन)को संघारमा छ । पार्टीभित्र कांग्रेसलाई कस्तो बनाउने भन्ने बहस चर्को रुपमा चलिरहेको छ । तर महासमिति बैठक अघि पनि एकतावद्ध हुनुको साटो विभिन्न गुट–उपगुट नै सक्रिय देखिन्छ ।onlinepana.com/content/280559…

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

यसअघि उनी आफैँ दलका नेता बन्ने प्रयत्न गरेका महामन्त्री थापाले अहिले भने शेखर कोइरालालाई दलको नेता बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसमा वृद्ध पुस्ताका देउवालाई विश्राम दिलाउन मात्र नभई गगनकाे अर्को पनि उद्देश्य हुन सक्ने विश्लेषकहरू बताउँछन् । onlinepana.com/content/280719/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

कति–कति कुम्ल्याए हाेलान् यत्तिका लागि यी न्यायाधीशहरूले ? onlinepana.com/content/280749/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

रास्वपा प्रतिनिधिसभाको चौथो ठूलो दल हो । तर राष्ट्रियसभामा भने उसको प्रतिनिधित्व छैन । ०८४ को निर्वाचनमा पनि प्रदेशसभा निर्वाचनलाई बहिस्कार गरे राष्ट्रियसभामा रास्वपाको प्रवेश सम्भावना न्यून हुनेछ । onlinepana.com/content/281605/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

राष्ट्रियसभाको नयाँ अध्यक्षका लागि हुने निर्वाचनले सत्ता गठबन्धनभित्रको खटपटलाई ट्रयाकमा ल्याउँछ वा नयाँ राजनीतिक कोर्स निर्माणतर्फ धकेल्छ भन्ने अहिले चासोको विषय बनेको छ।  thahakhabar.com/news/197707/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

यथार्थमा राजनीतिक दलहरूकै कारण प्रदेश सरकारहरू अस्थिरताको गोलचक्करमा फसेका देखिन्छन्। दलीय स्वार्थ नमिलेपछि संघमा हुने सत्ता समीकरण फेरबदलको प्रत्यक्ष असर प्रदेशहरूमा देखिने गरेको छ। thahakhabar.com/news/198730/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

पहिलो पटक २६ पुस ०७९ मा उनले संसद्को अभूतपूर्व विश्वास पाएका थिए। तर प्रधानमन्त्रीले उक्त विश्वास क्रमशः गुमाउँदै लगेका छन्। अब चौथो पटक विश्वास मत लिँदा अझ घट्ने निश्चित छ। thahakhabar.com/news/203160/

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

"हिजो समाजवादी मोर्चा भनेर बनायौँ, त्यो मूलभूत रूपले संसद्‍मा ५४ सिट सुरक्षित राख्ने कुरामा केन्द्रित थियो। यद्यपि, त्यसमा पनि यो सफल हुन सकेन। यसको अर्थ हो अब नयाँ ढंगले नयाँ उचाइमा अर्काे पहलकदमी लिनुपर्छ।" thahakhabar.com/news/206927/?u…

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

थुक्क नालायक हरु यसरी जनता लाइ सास्ति दिइ लावालस्कर लागेर घटनास्थल पुगेर के उपलब्धि भयो? मृतक हरुले सास फेरे?

Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

लाग्छ ठगबन्धनले मिल्ने भए यो देशलाई नै आधा-आधा बाँडेर निल्थ्यो।

लाग्छ ठगबन्धनले मिल्ने भए यो देशलाई नै आधा-आधा बाँडेर निल्थ्यो।
Dakman Rai (@rai_dakman) 's Twitter Profile Photo

सन्दर्भ पेट्रोलियम पदार्थको : विश्व बजारमा कच्चा तेलका मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्दा नेपालमा पनि महिनादिनमै तीन पटकसम्म बढाइएको मूल्य अहिले प्रतिब्यारेल ९४ मा झरिसक्दा पनि नेपालमा चाहिँ घटाउनु पर्दैन ? Balen Shah Hello Sarkar, Government of Nepal

सन्दर्भ पेट्रोलियम पदार्थको : विश्व बजारमा कच्चा तेलका मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्दा नेपालमा पनि महिनादिनमै तीन पटकसम्म बढाइएको मूल्य अहिले प्रतिब्यारेल ९४ मा झरिसक्दा पनि नेपालमा चाहिँ घटाउनु पर्दैन ?  <a href="/ShahBalen/">Balen Shah</a>  <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a>