लता कुलुङ ✍️👇️ (@rai79942856) 's Twitter Profile
लता कुलुङ ✍️👇️

@rai79942856

ID: 1506231019250536452

calendar_today22-03-2022 11:27:38

3,3K Tweet

2,2K Followers

522 Following

आहाट (@aahaat42) 's Twitter Profile Photo

कुनै सम्बन्धले बिझायो भन्दैमा त्यही सम्बन्धलाई सम्झेर आफुलाई कमजोर बनाउनेमा पर्दिन म, आफुलाई निरन्तर अगाडि बढाईराख्छु ! मन मिल्नेहरु साथमा रहिरहन्छन् मन नमिल्ने छुट्टिदै जान्छन् मलाई फरक पर्दैन !!

आहाट (@aahaat42) 's Twitter Profile Photo

म हरदम सम्बन्ध बचाउन चाहान्थे त्यसकारण पनि उ टाढा नहोस् भनेर पलपल झस्काइरहन्थे त्यही कुरा उसलाई किचकिच गरेजस्तो लाग्यो त्यो गनगन भित्रको मायालाई उसले कहिल्यै बुझेन !!

आहाट (@aahaat42) 's Twitter Profile Photo

रातभरि मेसेजमा झगडा गर्‍यो रिसायो बस्यो, अब मलाई चाहिदैन माया पुग्यो भन्यो तर भोलिपल्ट बिहानै मेसेज आउछ गुड मर्निङ उठेयौ भनेर तिमी छौ र अनि पो त रिसाउन मज्जा छ माया 💕💕 घुर्काइमा मिसिएको मेरो मायालाई बुझ्ने गर ल !

आहाट (@aahaat42) 's Twitter Profile Photo

मेरो आँखा रसाउन नपाउदै तिम्रो आसु खस्थ्यो मेरो न्याउरो अनुहार देख्दा तिमीलाई पीडा हुन्थ्यो ! कस्तो माया दिएर गयौ .....तिमीले गरे जस्तो माया, कियर, चिन्ता गर्ने मेरो जिन्दगीमा दोस्रो व्यक्ति कोही आउदैन जस्तो लाग्छ !!

काली 💙 (@lerahk12) 's Twitter Profile Photo

कति आनन्द छ मलाई न Offline हुदा रिसाउने कोही छ न Online हुदा रमाउने कोही छ !! 😂😂

श्री हरि बिष्णु ब्रह्माण (@jay81756968jay) 's Twitter Profile Photo

अथाह सम्पति कमाउन बाकि छ आफ्नै आयमा रमाउन बाकि छ। आफुलाई योग्य बनाउन बाकी छ जिन्दगी अझै सकिएको छैन महोदय.. सफल भई सत्रुलाई जलाउन बाकि छ॥ 🪔🪔जय श्री बिष्णु 🪔🪔

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

प्रेम र विवाह मात्र होइन आजभोलि मान्छेहरु मित्रता पनि औकात हेरेर गर्ने गर्छन् !❤ #alone☺️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

रात अनि याद सायद एकै झै भएर त होला । जब जब रातहरु छिप्पिन्दै जान्छन .. तब यादहरु पनि प्रगाढ गरि तिब्र गतिमा बढ्दै जान्छन्..!!

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

रोजाई मनको थियो र त तिमीलाई रोजे आखाको हुन्थ्यो भने त संसार अगाडि थियो😌❤️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

रात त सधै आईरहन्छ, निद्रा मात्रै हो कहिलेकाहीँ आउने त..!!

आहाट (@aahaat42) 's Twitter Profile Photo

हिड्दै थिए बाटोमा शहरको एउटा गल्लीको पसलमा लेखिएको थियो " यहाँ सबै चिजको मर्मत गरिन्छ " मैले मन भारि बनाउदै नजिकै गएर सोधे एउटा बिग्रेको जिन्दगी छ मर्मत गरिदिनु हुन्छ ।।

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

सङ्गत त्यसको गर्नुहोस् जसले हौसला दिएर अघि बढाउँछ।🤗 त्यसको नगर्नुहोस् जसले आश देखाएर पछि लडाउँछ।। #शुभ_बिहानी 🌇🙏😴🌺

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मैले बुझिनँ छु आमा,, मैले कलम किन् माग्दा दिने दस् रुपियाँले तिमी जिन्दगी लेख्न भनेको रहेछौ।। 😍😍 #शुभम्

पारिजात ❤️🍁 (@sanikanchi3) 's Twitter Profile Photo

Right person को wait गर्दा गर्दै एकल भत्ता खाने बेला हुन लाग्यो। अब wrong भएनी okay भन्नु पर्यो प्रभु😂

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

महिनावारी मेराे प्राकृतिक पहिचान हो,मेरो रजस्वलामा बग्ने अपराधको रगत होईन🙏नारी हुनुमा गर्व गर्छु मेरो शरीरलाई कहिल्यै अछुत मान्दिनँ।❤️❤️