एक्लो मान्छे (@rai19326838) 's Twitter Profile
एक्लो मान्छे

@rai19326838

सम्पुर्ण मित्रहरूमा म सानो मान्छेबाट भएपनि न्यानो अभिवादन 🙏

ID: 1466194341454516229

calendar_today01-12-2021 23:56:15

248 Tweet

877 Followers

2,2K Following

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

आफुसग भएका कमि कमजोरिहरु अरुले स्पष्ट रुपमा औल्याइ दिदासम्म पनि परिबर्तन हुन नचाहनु भनेको घमन्डको परकाष्ट हो, त्यस्ताको गन्तब्य भनेको पछि आफै डिप्रेसनमा जानु बाहेक अरु केहि हुन सक्दैन !!! #शुभबिहानी_आत्मिय_मनहरु🌹🌺🌷🌼

Giriraj Duwadi Official (@girirajduwadi) 's Twitter Profile Photo

बिहे गरेर श्रिमान खाडि मुलुक गएको ६ महिना नपुग्दै श्रिमति पोइला जान्छन् अनि अमेरिका, अष्ट्रेलिया, जापान बस्ने केटो पायो भने ६ महिना त के १२ बर्ष पनि कुरेर बस्न सक्छन् यहिबाट प्रष्ट हुन्छ कि मन बाट प्रेम चाहनेहरु भन्दा भौतिक सुख, सुविधा खोज्ने हरुको भिड छ दुनियामा ।😢

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

जसलाई आबश्यकता पर्छ उसैले मात्र खोजि गर्नु पर्छ भन्ने मान्यताबाट स्कुलिङ भएपछि जिबन केबल यान्न्रिक तबरबाट मात्र चल्दो रहेछ, माया प्रेम सेबा अनि सत्कार भनेका कुरा तपशिलमा आउदो रहेछन् तरपनि आफ्नो जिम्मेबारी र दायित्बबाट आफु भने कहेिल्यै पन्छिनु हुदैन !!! #शुभबिहानी_आत्मिय_मनहरु🌹🌷

Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**बीपी र लोकतान्त्रिक आस्था** सन् १९८० को जनमत संग्रहमा व्यापक धाँधली गरेर पंचायतलाई जिताईएको भन्ने मत प्रवल हुँदाहुँदै बीपी कोइरालाले यसरी नतिजा स्वीकार गर्नुभएको थियो।

Shree (@shree14824878) 's Twitter Profile Photo

एसईई परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ! शैक्षिक विकास र सफल जीवनका लागि हार्दिक शुभकामना !!

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

हामिले विश्वप्रकाश शर्मा र गगन थापा जस्ता आशा लाग्दा अनुहारहरुलाई नेपाली कांग्रेसको महामन्त्री पाएका छौँ । र पनि किन यो पार्टी किन अझै चलायमान छैन ? कम्तिमा Gagan Thapa Bishwa Prakash शर्मा तपाईंहरु महामन्त्री भएको पार्टीको भ्रातृसंगठन अनिर्णयको बन्दी नहुनु पर्ने होइन?

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

सम्बन्धमा .....,, रिस होस , झगडा होस , मनमुटाव होस , बोलचाल नहोस , संका होस , डाह होस , तर सम्बन्ध छैन टुट्यो भन्ने शब्द नहोस ! अर्को खोज भन्ने आवाज नआओस् ! अबिश्वासको वातावरण सिर्जना नहोस् ! अनि त सम्बन्ध ,सम्बन्ध जस्तो हुन्छ 😊🤗

Kabindra Shrestha (@kabindrashres19) 's Twitter Profile Photo

जय नेपाल आदरणीय सबै महानुभावहरुमा, नयाँ जाेश, नयाँ उमंगका साथ सबै मिलाई हाथमा हाथ दिन तयार हाै अरुलाई माथ घन्काउ देश साराले जय नेपालकाे नाराले

जय नेपाल आदरणीय सबै महानुभावहरुमा,
नयाँ जाेश, नयाँ उमंगका साथ
सबै मिलाई हाथमा हाथ
दिन तयार हाै अरुलाई माथ
घन्काउ देश साराले 
जय नेपालकाे नाराले
ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

सबै विद्यालयमा दिनको १५-२० मिनेट ७ कक्षा माथिका विद्यार्थीहरुलाई लागु औषध विरुद्ध पढाउनु होला ! जय धरान ! - नगर प्रमुख, धरान

Rajeev Bikram Shah (@rajeev_bikram) 's Twitter Profile Photo

नेपाली काङ्ग्रेसका आदरणीय नेता प्रखर वक्ता बिश्लेषक प्रदिप गिरि दाईलाई सिघ्र स्वास्थ लाभकाे लागि भगवान पशुपतिनाथ सग प्रार्थना गर्दछु 🙏🌹🙏

नेपाली काङ्ग्रेसका आदरणीय नेता प्रखर वक्ता बिश्लेषक प्रदिप गिरि दाईलाई सिघ्र स्वास्थ लाभकाे लागि भगवान पशुपतिनाथ सग प्रार्थना गर्दछु  🙏🌹🙏
Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

दुई शब्दमा दुई मेयर हर्क र बालेनका बारेमा लेख्नुस् त ?

Chiranjivi Nepal (@chiranjivinepa3) 's Twitter Profile Photo

७५ वर्षिय नेता प्रदीप गिरिको उपचारको क्रममा मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन!!तपाइको भौतिक शरिरले बिदा लिएपनी तपाइका विचारहरुले कहिले बिदा लिने छैन !! भावपुर्ण श्रद्धाञ्जली !!

७५ वर्षिय नेता प्रदीप गिरिको उपचारको क्रममा मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन!!तपाइको भौतिक शरिरले बिदा लिएपनी तपाइका विचारहरुले कहिले बिदा लिने छैन !!
भावपुर्ण श्रद्धाञ्जली !!
Bhanu Bhakta Acharya (@acharyabhanu) 's Twitter Profile Photo

नेपाली कांग्रेसले एउटा नेता वा केन्द्रीय सदस्य मात्रै गुमायो होला तर देशले अति सादगी, बौद्धिक र ओजश्वी व्यक्तित्व गुमायो । हामीले हाम्रो जीवनकालमा देखेका, सुनेका र अनुभव गरेका अतुल्य महापुरुष हुन् प्रदीप गिरी । हार्दिक श्रद्धाञ्जली । Sketch: Ramesh Poudel

नेपाली कांग्रेसले एउटा नेता वा केन्द्रीय सदस्य मात्रै गुमायो होला तर देशले अति सादगी, बौद्धिक र ओजश्वी व्यक्तित्व गुमायो । हामीले हाम्रो जीवनकालमा देखेका, सुनेका र अनुभव गरेका अतुल्य महापुरुष हुन् प्रदीप गिरी । हार्दिक श्रद्धाञ्जली ।

Sketch: Ramesh Poudel