Kabindra Shrestha
@kabindrashres19
Social worker. Principal and founder at Adarsha Vidya Mandir, Mechinagar-9, Dhulabari, Jhapa
ID: 1237529740820414465
11-03-2020 00:05:12
834 Tweet
307 Takipçi
1,1K Takip Edilen
अब सबै एकजुट भएर हल बाँधेर हिडाउनु पर्छ, Bishwa Prakash शर्मा र Gagan Thapa लाई। जे भयाे राम्राे भयाे। अब यी दुईले अग्रजकाे आशिर्वाद लिएर कांग्रेसलाई एक ढिक्का बनाइ अब हुने महाधिवेशनबाट बुढा गाेरुलाई सल्लाहकारमा राखेर आफैंले नेतृत्व लिदै ८४ मा एक्लै लड्नुपर्छ। जय नेपाल।।।
Sandeep Lamichhane reaches 100 T20I wickets. Second-fastest in the world to do so, after Rashid Khan. ICC Sandeep Lamichhane T20 World Cup
मलाई गर्व छ कि म विश्वप्रकाशकाे कार्यकर्ता हुँ। युवाहरूको एकमुष्ट आवाजलाई बुलन्द गरिदिनु भएकोमा हार्दिक नमन छ दाजु। भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाउनु हाेस्। कमसेकम तपाईंलाई देखाएर पनि विराेधीकाे मुख थुन्ने वातावरण बनाेस्। Bishwa Prakash शर्मा Gagan Thapa
अझै पनि समय छ, महामन्त्रीद्वय Bishwa Prakash शर्मा Gagan Thapa साच्चिकै काँग्रेसलाई बलियाे बनाउने हाे भने, भ्रष्टाचारमा मुछिएका सबैलाई विदा गर्नुपर्छ चाहे त्याे सभापति नै किन नहाेस्। बरु चन्द्र भण्डारी जस्ता अग्रज र Pradip Paudel जस्ता युवा नेतालाई साथमा लिएर विद्राेहकाे बिगुल फुकाैं।