raazkan
@raazkan5
देश छोडेर जान नपायेको मान्छे म नेता र तिनका झोलेहरु ले देश त ऐक दिन बन्छ बन्छ भनेर छादेको ३०बर्ख देखी सुन्दै आस गरेर बसेको मान्छे म 😀😀😂😂
ID: 1456126941933694976
04-11-2021 05:11:43
6,6K Tweet
489 Followers
265 Following
Sapana Pradhan Malla’s family named her as a lament for the son they didn’t get. Today she is the most powerful judge in the country. Terrific profile of the का.मु. chief justice of Nepal, by Durga Dulal kathmandupost.com/national/2026/…
यिनिहरुले पत्रकारीता गर्छन Basanta Basnet समाजमा सत्य तथ्य र निष्पक्ष समचार प्रसार गर्छन भनेर हामिले पत्याईदिनुपर्ने रे ! हैट सम्पादकीय नै डिलिट गर्नुपर्ने तोईट
Hello Sarkar, Government of Nepal यि रोहिंगीयाहरुलाई नेपाल भित्र छिराएर बसोवास गराउनेहरु को को हुन् ? के यो विषयमा खोजतलास होला ?
किन खुल्दैन ३० हजार भीआईपीको 'अकुत सम्पत्ति' लुकाइएको त्यो फाइल ? Hari Bahadur Thapa नेपालका ३० हजारभन्दा बढी पहुँचवाला व्यक्तिहरूको अकुत सम्पत्तिको विवरण समेटिएको त्यो प्रतिवेदन २३ वर्षदेखि गोप्य राखिएको छ । नयाँ सरकारले फेरि सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरिरहँदा पुरानै नियति