ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile
ॐराज बिश्वकर्मा™

@r_2041

Success_Through_Dishonesty_Is_Actually_Failure

ॐ भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात्॥
म सामान्य नेपाली नागरिक

ID: 1041548040

linkhttps://youtube.com/@SagarmathaNPL calendar_today28-12-2012 07:09:06

23,23K Tweet

40,40K Followers

61 Following

ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

यस्ता परिचालित तत्वहरुलाई बेलैमा चिनेर साइड लगाउन सकियन भने देसले अझै दुख पाउँछ। #genznepal #genzrevolution #genzprotestnepal #GenZ #highlights2025 #everyone #flypシ #ExposeJholey #Jholey जाँठ्ठीझोले

यस्ता परिचालित तत्वहरुलाई बेलैमा चिनेर साइड लगाउन सकियन भने देसले अझै दुख पाउँछ। #genznepal #genzrevolution #genzprotestnepal      #GenZ
#highlights2025 #everyone #flypシ #ExposeJholey #Jholey जाँठ्ठीझोले
ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

आवश्यकता योहो उहो मिडियामा भनेर भएन Rajendra Lingden ज्यु आफ्नो एजेन्डालाई स्थापित गर्न हरेक क्षेत्रबाट पहल एवं विभिन्न बौद्धिक बहसको मुख्य बिषयबस्तु बनाउनुपर्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री एवं राजसंस्थाका सकारात्मक पक्षलाई सतहमा ल्याउनुपर्‍यो आम नागरिकले बुझुन।

आवश्यकता योहो उहो  मिडियामा भनेर भएन <a href="/RajendraLingden/">Rajendra Lingden</a> ज्यु आफ्नो एजेन्डालाई स्थापित गर्न हरेक क्षेत्रबाट पहल एवं विभिन्न बौद्धिक बहसको मुख्य बिषयबस्तु बनाउनुपर्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री एवं राजसंस्थाका सकारात्मक पक्षलाई सतहमा ल्याउनुपर्‍यो आम नागरिकले बुझुन।
ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

तँ K P Sharma Oli महाभ्रष्टाचारीको अन्याय अत्याचार निरंकुश तानाशाही कुशासन आजीवन सत्ता शक्तिको दुरुपयोग नागरिक माथीको चरम दमन संगठित भ्रष्टाचार संगठित अन्याय अत्याचारको लागी ल्याएको अहिलेको ब्यवस्था?? तँलाई जीउँदै किन जलाएन् #GenZ ले धेरै चुरिफुरी नगर तेरो दु:खद अन्त्य सुनिस्चितछ।

ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

आम नागरिक एवं नेपाली समाजमा चर्चित आफ्नो कार्यक्षेत्रमा सफल जस्तोसुकै अनुकुल परिस्थितिमा पनि नेतृत्व लिनसक्ने जस्तोसुकै जिम्मेवारी पाएपनि कुशलतापुर्वक पुरागर्नसक्ने क्षमता भएका लोकप्रिय ब्यक्तिहरु चाहे नेतृत्व जोसुकैको होस एकता महत्त्वपूर्णछ। Rabi Lamichhane Kulman Ghising Balen Shah 🔔🇳🇵

आम नागरिक एवं नेपाली समाजमा चर्चित आफ्नो कार्यक्षेत्रमा सफल जस्तोसुकै अनुकुल परिस्थितिमा पनि नेतृत्व लिनसक्ने जस्तोसुकै जिम्मेवारी पाएपनि कुशलतापुर्वक पुरागर्नसक्ने क्षमता भएका लोकप्रिय ब्यक्तिहरु चाहे नेतृत्व जोसुकैको होस एकता महत्त्वपूर्णछ। <a href="/hamrorabi/">Rabi Lamichhane</a> <a href="/kulman7D/">Kulman Ghising</a> <a href="/ShahBalen/">Balen Shah</a> 🔔🇳🇵
ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

तँ K P Sharma Oli डराउँदैनस भाग्दैनस भन्ने कुरा #genzprotestnepal बाटै प्रमाणीत भैसकेकोछ अब आन्दोलन भयोभने हेरौंला तेरो हविगत केहुन्छ। यस्तै चुरिफुरी अहंकार घामण्ड कायम रह्योभने कुन दुलोमा छिरेर ज्यान जोगाउँछस हेरौंला हामीपनि रमिता भाडाका भुसियाहरु जम्मा गरेर कुकुरझैँ भुक्दै नहिड