कार्ल माक्र्स (@r56ehab) 's Twitter Profile
कार्ल माक्र्स

@r56ehab

ID: 1269491701195796481

calendar_today07-06-2020 04:49:56

483 Tweet

481 Followers

414 Following

Asmita Pokhrel (अनुवासित) (@ampleofyoureyes) 's Twitter Profile Photo

समुन्द्र भन्दा ठूलो छाल छ भित्र प‍ोखु कसलाई ऊ अतितको यादमा नै डुब्दै छ रोकु कसलाई काखमा मलाई राखी search मा उनी सजाउछ कस्तो पाए हे भगवान भनी अब खै टोकु कसलाई

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो , देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस , मान्छे बनौँ पहिला , अरु त, जनताले बनाई हल्छननी ।

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

माओवादी शिक्षाका दुश्मन हुन् । द्वन्द्वका बेला विद्यालयमा आगो लगाए, बम पड्काए । २०६३ पछि १५ वर्ष बढी माओवादीकै नेतृत्वमा शिक्षा मन्त्रालय छ, बाँकी समय प्रधानमन्त्री । यिनीहरूले सार्वजनिक शिक्षा ध्वस्त बनाएरै छोडे । प्रमाण चाहिन्छ भने तिनीहरूका शिक्षामन्त्रीको अनुहार हेरे हुन्छ ।

यात्री@Mr canine (@mrablbro) 's Twitter Profile Photo

Thank you Upendra Devkota Foundation and Neuro hospital bansbari and redcross society chanauli subchapter for the opportunity as being joining hands for the two day Health Camp in Chanauli, Chitwan

Thank you Upendra Devkota Foundation and Neuro  hospital bansbari  and redcross society chanauli subchapter for the opportunity as being joining hands for the two day Health Camp in Chanauli, Chitwan
Apil Gurung (@apligrg) 's Twitter Profile Photo

From "अबको १० वर्ष भित्रमा यो देशलाई चैँ दक्षिण एसियामै सबभन्दा अगाडि त लान्छौँ लान्छौँ, मने दक्षिण एसियामात्र हैन निश्चितरूपमा एसियाकै धनी देश बनाउँछौँ" to "पोखरा रेल आइसकेपछि बेनी जाँदैन? बेनी जान कुश्मा हुन परेन? कुश्मा त स्टेशन नै हुन्छ" and "MCCले अमेरिकी सेना ल्यायो भने

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

कथित जनयुद्धमा माओवादिले भन्यो:- माओबादी बन नत्र गोली हान्दिन्छु। गणतन्त्रमा माओवादीहरु भन्दैछन:- ईसाई बन नत्र जेल हाल्दिन्छु।

कथित जनयुद्धमा माओवादिले भन्यो:- माओबादी बन नत्र गोली हान्दिन्छु।  

गणतन्त्रमा माओवादीहरु भन्दैछन:- ईसाई बन नत्र जेल हाल्दिन्छु।
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

"मादल चोर" र "म्याथ सिक्ने" नभनी "मादल चोर" र "म्याथ सिक्ने" भन्ने तरिका त यो पो त 🤔😀🤯

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

युवाले सपना माग्यो, उसले जंगल देखायो। युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो। युवाले बैदेशिक रोजगारी देख्यो, के-के प्रक्रियामा अल्झायो र दुख दियो। युवाले दुई छाकको लागी देश छोड्छु भन्यो, राज्यले संसार छोड्न लगायो। राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।

कार्ल माक्र्स (@r56ehab) 's Twitter Profile Photo

आज रोजगार माग्दा गोली ठोक्नेलाई 😡😡 भोली भोट माग्दा खुडा हान्नु पछ 😡😡😡🗡️🗡️🗡️

कार्ल माक्र्स (@r56ehab) 's Twitter Profile Photo

- मान्छे :- बाँदरले दु:ख दियो भनेर घर वरिपरिका रुख काट्ने - बाँदर :- मालिकको नाकमा झिँगा बस्यो भनेर तरवारले मालिकको नाक काट्ने । - डार्विनका अनुसार मानिसका पुर्खा बाँदर हुन् ।

- मान्छे :- बाँदरले दु:ख दियो भनेर घर वरिपरिका रुख काट्ने 
- बाँदर :- मालिकको नाकमा झिँगा बस्यो भनेर तरवारले मालिकको नाक काट्ने ।
- डार्विनका अनुसार मानिसका पुर्खा बाँदर हुन् ।
Dhurba Adhikari (@dhurbaadhikar) 's Twitter Profile Photo

दलित युबक मारिदा थर नै परिबर्तन गरेर संसदमा कुर्लिने पुर्व प्रधानमन्त्री, दिनहुको सडक र संसद अबरुद्ध, अभियान्ता देखि डलरे संस्थाहरुका विज्ञप्ती आउने तर यहा एक निर्दोष ब्राह्मण युवक दलित द्धारा मारिन्छ। अपराध त एउटै होईन र ? प्रेम सम्बन्धमा पर्नु॥ आखिर बिभेद किन?? खोई त समानता??

दलित युबक मारिदा थर नै परिबर्तन गरेर संसदमा कुर्लिने पुर्व प्रधानमन्त्री, दिनहुको सडक र संसद अबरुद्ध, अभियान्ता देखि डलरे संस्थाहरुका विज्ञप्ती आउने तर 
यहा एक निर्दोष ब्राह्मण युवक दलित द्धारा मारिन्छ।
अपराध त एउटै होईन र ? प्रेम सम्बन्धमा पर्नु॥
आखिर बिभेद किन?? खोई त समानता??
कार्ल माक्र्स (@r56ehab) 's Twitter Profile Photo

गणतन्त्र ल्याएर एकछिन विश्राम गर्दै कमरेड। #गणतन्त्र #BananaRepublic

गणतन्त्र ल्याएर एकछिन विश्राम गर्दै कमरेड। 
#गणतन्त्र 
#BananaRepublic
kiran joshi (100% Follow Back) (@kiranjoshi235) 's Twitter Profile Photo

२०५२ सालमा माओवादिले नेपालमा सामाजिक बिखण्डन निम्त्याउने प्रायोजित आन्दोलन थालेपछिको राजाको पहिलो सार्वजनिक सम्बोधन Miss You King 🙏😥

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

विराटनगरमा एउटा होस्टेलको भिडियो सिरिङ बनायो होस्टेलको त्यो महिलाको व्यवहार विचरा विधार्थीलाई panic attack भयो रे कडा कारवाही होस 🙄😡

arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

मध्य अफ़्रिकि गणराज्य Republique Centrafrica ले नेपालका राजा बिरेन्द्र र युवराज दिपेन्द्रको हुलाक टिकट सार्बजनिक गरेको छ त्यो पनि नेपालमा गणतन्त्र घोषणा गरेको १५ बर्षपछी ।

मध्य अफ़्रिकि गणराज्य Republique Centrafrica ले नेपालका राजा बिरेन्द्र र युवराज दिपेन्द्रको हुलाक टिकट सार्बजनिक गरेको छ त्यो पनि नेपालमा गणतन्त्र घोषणा गरेको १५ बर्षपछी ।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!