बिजय सिम्खडा🎶🇳🇵🎵 (@bijay_simkhada9) 's Twitter Profile
बिजय सिम्खडा🎶🇳🇵🎵

@bijay_simkhada9

Student of Technology.Dedicated to Music 🎵. 🏏 ❤️ instagram.com/bijaysimkhada/

ID: 837461743035006976

linkhttps://mobile.twitter.com/search?q=from%3ABijay_simkhada9%20-filter%3Areplies&s=savs calendar_today03-03-2017 00:36:53

43,43K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

उसको स्पर्शले बिश्वास जितोस उसको उपस्थिती तिम्रो पर्खाइको अन्त्य होस मलाई तिम्रो रहर लागे झैँ तिमिलाइ पनि कसैको रहर लागोस र उसलाई अरु कसैको रहर लागोस म यादहरुले जीवन सजाउला तिमी कसैको साथमा रंगिनु तिम्रो मनको घर बस्ने रहर हर प्रहर तर तिम्रो हुनु हुदैन मेरो झैँ अधुरो रहर -विवश🌹

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

आत्मसमर्पण गरेको हुँ तिम्रो खुसीमा,,, प्रेममा हार्यो भनेर नसोच्नु। 😐😐

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

उनकै पिरमा रोईरहने बानी भो। तस्विर हेर्दै यो जिवन जाने भो।।🤪😂🥰

बिजय सिम्खडा🎶🇳🇵🎵 (@bijay_simkhada9) 's Twitter Profile Photo

एता मैले उनको मन जित्न सकिन , उता नेपालि टिमले इन्डियालाइ जित्न सकेन 🏏🏏💔😅 तर प्रयास दुबै तिर निरन्तर हुने छ😝 मैले अनि हामिले एक्दिन पक्कै जित्ने छौ😅

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आँखामा राखे पनि नबिझाउने भन्छन् नि हो त्यो मान्छे म नै हुँ नपत्याए राखेर त हेर || 🤭😁

Fact (@fact) 's Twitter Profile Photo

When somebody has something negative to say about you, it's often because they have nothing positive to say about themselves.

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

संसारमा २ थरी मान्छे हुन्छन् एउटा दूध बसालेर बिर्सने अनि अर्को हेर्ने तर उम्लने बेलामा बिर्सने !!😂

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

साइनो जोडेको छु मनले मन सँग मायालुले माया राख्नु जतन सँग पैसाले किन्न खोज्लान् पैसावाल प्रेम नहारोस् कहिल्यै नि धन सँग सँगै भए जस्तै दु:ख नि पार लाग्छ पत्थर त टुक्रिन्छ छिनो र घन सँग सम्बन्ध सकिए जिन्दगी सकिन्छ खेलवाड नहोस् प्रिया जिबन सँग

Irfan Pathan (@irfanpathan) 's Twitter Profile Photo

Many congratulations to #NepalCricketTeam for qualifying for t20 World Cup. I’m very excited for your growth in the cricketing field. Good wishes 🙌

Many congratulations to #NepalCricketTeam for qualifying for t20 World Cup. I’m very excited for your growth in the cricketing field. Good wishes 🙌
अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमीलाई बिर्सने सामर्थ्य छैन मसँग, न तिमीलाई पाउने भाग्य लिएर जन्मिएको छु।।

Fact (@fact) 's Twitter Profile Photo

If you want to go somewhere you like but no one else wants to, go by yourself. You'll meet people with similar interests as you.

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भागमा भएर भाग्यमा नभएको तिमी, याद भन्दा बाँकी अरू केही रहेन मसँग।।

ऋतु (@dear_luri) 's Twitter Profile Photo

यो झरी तिमी अनि म साथमा तातो चिया अनि जिन्दगीको दु:ख सुखका कुरा अहो मेरो महँगो सपना ❤️

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

संगतको असर सबैमा पर्छ भन्नू गलत हो मैले तिम्रो संगत गरेर पनि तिमी जस्तो भईन । 💔

बिजय सिम्खडा🎶🇳🇵🎵 (@bijay_simkhada9) 's Twitter Profile Photo

सम्झिनुको कारण सोधियो भने😉 एक प्रेमिल जोडिसङ्ग💏 सोध्नेहरुले के जवाफ पाउछन होला त्यो प्रश्नको ?🙂😂

बिजय सिम्खडा🎶🇳🇵🎵 (@bijay_simkhada9) 's Twitter Profile Photo

कसैलाई नसुनाएको कुरा सुनाउने एउटा ठाउँ चाहिन्छ वा एउटा सपना चाहिन्छ वा एउटा ईश्वर वा यि सबै भएको एउटा मान्छे । तिमीसँग कसैलाई नसुनाएको कुरा सुनाउने एउटा मान्छे छ ?