Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile
Ramesh Kharel

@rameshpkharel

Former International Volleyball and Handball player, Former COP, Social Activist.

ID: 2885269783

calendar_today31-10-2014 14:31:44

1,1K Tweet

5,5K Followers

478 Following

Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile Photo

पवित्र हरमन्दिर साहिब (गोल्डेन टेम्पल) को दर्शन गर्ने सौभाग्य प्राप्त भयो। गुरुको कृपा सम्पूर्ण मानवमाथि रहोस्।

सूर्यदेव र छठी मैया प्रति आस्था र श्रद्धाको यस पावन पर्व छठको हार्दिक मंगलमय शुभकामना। तपाईंको जीवनमा सूर्यको उज्यालो जस्तै खुशी, समृद्धि र स्वास्थ्य सधैं चम्किरहोस्। जय छठी माई! 📷

सूर्यदेव र छठी मैया प्रति आस्था र श्रद्धाको यस पावन पर्व छठको हार्दिक मंगलमय शुभकामना।
तपाईंको जीवनमा सूर्यको उज्यालो जस्तै खुशी, समृद्धि र स्वास्थ्य सधैं चम्किरहोस्।
जय छठी माई! 📷
Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile Photo

पंजाबको छोटो यात्रा सकेर आजै नेपाल फर्किएँ। फर्किनासाथ रक्तदान, ब्रह्माकुमारीको प्रेरणादायी सन्देश सुन्ने र पलेंटीमा ज्ञानु राणा दिदीको कार्यक्रममा सहभागी हुन पाउँदा मन साँच्चै खुशीले भरियो।

एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण मित्रहरूसँग झापामा सम्पन्न दुई दिने अन्तरक्रिया कार्यक्रमको स्मरणीय समूह तस्बिर। तपाईंहरूको माया र आतिथ्यका लागि हार्दिक धन्यवाद।

एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण मित्रहरूसँग झापामा सम्पन्न दुई दिने अन्तरक्रिया कार्यक्रमको स्मरणीय समूह तस्बिर।
तपाईंहरूको माया र आतिथ्यका लागि हार्दिक धन्यवाद।
Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile Photo

तराई–मधेशका आदरणीय व्यक्तित्व र मित्रहरूबाट छठमैको प्रसाद ग्रहण गर्न पाउँदा आनन्दको महसुस भयो।

बास गिटारिस्ट कृपेश लोहोनीज्यूको सौजन्यमा हिजो LOD मा डा. रमेश सिंह भण्डारीको एकल सांस्कृतिक कार्यक्रम हेर्ने सौभाग्य पाएँ। आगामी अन्य कार्यक्रमहरूमा पनि सम्झना गरिदिनुहोला भन्ने अनुरोध गर्दछु।

LAB स्कूलका प्रिय मित्र अखिलेश उपाध्यायले लेख्नुभएको, चाँडै Penguin Books बाट प्रकाशित हुन लागेको पुस्तकको विमोचन स्थल हेर्ने क्रममा पाटनको प्रदर्शनीहल अवलोकन गर्दै गर्दा खिचिएको चिनो।

१६० वर्ष पुरानो हाम्रो जिजुबुवाको घर tiktok.com/@rameshkharelo…

Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile Photo

Legendary व्यक्तित्वहरूलाई भेट्दा पाएको प्रेरणा र उनीहरूको सकारात्मक सोचले मनमा गहिरो प्रभाव पार्दोरहेछ।

काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका पिताको निधनको खबरले मर्माहत बनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

आज नेपाल प्रिमियर क्रिकेटको खेल हेर्दा आफूलाइ साँच्चिकै गौरवको अनुभूति भयो। CAN को अथक परिश्रम र समर्पणका कारण NPL देशको गौरव बन्न सफल भएको छ। Nepal Cricket Association लाई हार्दिक धन्यवाद।

प्रहरीमा कार्यरत रहने क्रममा शरद ओलीज्यूसँग कफी भेटघाट भयो। अपराध अनुसन्धान र अभियोजनसम्बन्धी केही विषय बुझ्नुपर्ने बेला मैले सधैं उहाँकै राय, सल्लाह र सुझावलाई विशेष महत्व दिन्थे। इमानदार, निष्ठावान् र व्यावसायिक अनुशासनले सजिनुभएका उहाँजस्ता प्रहरी अधिकारी विरलै भेटिन्छन्।

उँधाौली पर्व तथा यमरी पुन्हीको हार्दिक शुभकामना। यस पवित्र अवसरले सबैमा समृद्धि, सु–स्वास्थ्य, सुख–शान्ति र आपसी सद्भाव बढाओस्। हाम्रा सांस्कृतिक परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा यी पर्वहरू प्रेरणादायी बनून।

उँधाौली पर्व तथा यमरी पुन्हीको हार्दिक शुभकामना।
यस पवित्र अवसरले सबैमा समृद्धि, सु–स्वास्थ्य, सुख–शान्ति र आपसी सद्भाव बढाओस्।
हाम्रा सांस्कृतिक परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा यी पर्वहरू प्रेरणादायी बनून।
Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोध दिवसका अवसरमा अख्तियारका पूर्व आयुक्त आदरणीय किशोर सिलवालज्यूको सम्मानित उपस्थितिमा टेक्सस कलेजका युवाहरूसँग सम्पन्न अन्तरक्रिया कार्यक्रम।

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियम क्रिकेट हेर्न जाँदा आदरणीय कुमार कोइराला सर, सिद्धार्थ बैंकका निर्देशक बिरेन्द्र भाइ, ‘EI with Soft Skills’ का आदरणीय प्रशिक्षक रमेश गुरु, सागरज्यू तथा युवा उद्यमी वेदान्त शाहसँग भएको भेटघाटले अत्यन्तै आनन्द र गर्वको अनुभूति भयो।