पुतली ❤️ (@putali_gm) 's Twitter Profile
पुतली ❤️

@putali_gm

ID: 981089641582481409

calendar_today03-04-2018 08:42:53

48 Tweet

21 Takipçi

69 Takip Edilen

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

कुन हो खुशी देश ? कुन फित्ताले नापिन्छ मान्छेको खुशी ? सूचकांकमा देखिने खुशी मस्तिष्कको अचेतना सिवाय क्यै होइन। नाप्ने नै हो भने कथित खुशी मान्छेहरु सबैभन्दा ज्यादा कि पागलखानामा भेटिन्छन् कि त भट्टिमा !

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

ड्युटीमा खटिएको राष्ट्र सेवककाे हत्या हुनु भने सामान्य कुरा हैन्, गम्भीर भएर साेच्नु पर्ने अवस्था आएकाे छ ।

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

उनले सोधिन्ः मेरो शहरमा एउटा गरीबको ज्यानको मूल्य कति हो थाहा छ तिमीलाई? मैले भनेँ: ६ महिना कैद, १० हजार जरिवाना।

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

छाेरी अब कसरी बचाउने ? प्रश्न सरल लाग्ला तर, उत्तर खाेज्न गम्भीर हुन पर्ने छ ।

Nawaraj Parajuli (@nawarajpoet) 's Twitter Profile Photo

Just received something to proudly say, "Happy World Poetry Day". I pray your poem finds music, even the poem you haven't written in words.☘️

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

हिंसा कहिले सम्म भाेग्ने ? मलाई हिंसा भयाे भनेर नारीले बाेल्न नपाउने, हिंसा गर्ने आफै? अनि सडक गल्ली जाम गर्दै हिड्ने पनि आफै ? याे अलि पाच्य भएन ।

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

नारीलाई घरमा हैन हाेटल सम्म लग्नकाे लागि मात्रै प्रयाेग नगर केटा हाे ।

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

घरमा भाउजुलाई छाेरी सरह गर्या छन् भन्ने देवरले कसैकाे छाेरिलाई भने हाेटमा भेट्म भन्छ ,यसमा केटाकाे निहेत खराब छ भनेर मान्न सक्ने कि नसक्ने ?

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

एक जना महिला जाे कसैलाई धेरै प्रेम गर्थिन, तर केटा उसलाई प्रेम हैन ऊ संग एक रात विताउन चाहान्थ्याे ।

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

समृद्ध नेपाल निमार्णमा सबैकाे हातेमालाे आबश्यक छ🤗

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

जन्म दिनकाे शुभकामना म्याम ❤️🙏 मिलनसार, हासिरहने, कसैकाे रिस राग नलिने मनै देखि अरूकाे भलाे चाहने, मिडियालाई बुझेकाे, चिनेकाे र माया गर्ने यहाँकाे जिवनमा सधै खुसि मिलाेस शुभकामना म्याम हजुर ❤️🤩😍 डा.हँसिली रानी ❤️🕉️

जन्म दिनकाे शुभकामना म्याम ❤️🙏
मिलनसार, हासिरहने, कसैकाे रिस राग नलिने मनै देखि अरूकाे भलाे चाहने, मिडियालाई बुझेकाे, चिनेकाे र माया गर्ने यहाँकाे जिवनमा सधै खुसि मिलाेस शुभकामना म्याम हजुर ❤️🤩😍
<a href="/Buniya_jee/">डा.हँसिली रानी ❤️🕉️</a>
पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

हजुर सँग २ वर्ष काम गर्दा धेरै कुरा सिकेकाे छु म्याम❤️ मेराे परिवारकाे एउटा दिदी पाए जाे सँग हास्न, अनि रून पनि सक्छु ❤️🤩 जिन्दगीको चुनाैतिलाई सजिलै पार लगाउन सिकाउने मेरी प्यारी म्याम(दि) लाई बधाई छ । जिन्दगीमा सफलता मिलाेस ।❤️😘

हजुर सँग २ वर्ष काम गर्दा धेरै कुरा सिकेकाे छु म्याम❤️
मेराे परिवारकाे एउटा दिदी पाए जाे सँग हास्न, अनि रून पनि सक्छु ❤️🤩 जिन्दगीको चुनाैतिलाई सजिलै पार लगाउन सिकाउने मेरी प्यारी म्याम(दि) लाई बधाई छ ।
जिन्दगीमा सफलता मिलाेस ।❤️😘
पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

"Fall in love with someone who falls in love with your flaws and thinks you are perfect just the way you are." #happysoul 🙏❤️🕉️

पुतली ❤️ (@putali_gm) 's Twitter Profile Photo

जन्म दिनको शुभकामना म्याम ❤️🙏 मिलनसार, हासिरहने, कसैको रिस राग नलिने मनै देखि अरूको भलो चाहने, मिडियालाई बुझेको चिनेको र माया गर्ने यहाँको जिवनमा सधै खुसि मिलोस शुभकामना म्याम हजुर ❤️🤩😍

जन्म दिनको शुभकामना म्याम ❤️🙏
मिलनसार, हासिरहने, कसैको रिस राग नलिने मनै देखि अरूको भलो चाहने, मिडियालाई बुझेको चिनेको र माया गर्ने यहाँको जिवनमा सधै खुसि मिलोस  शुभकामना म्याम हजुर ❤️🤩😍