Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile
Doctor Binaya Sharma

@binaya_sharma1

दुनियाले जे सिकाउदै छ, त्याे भन्दा माथि गएर म सिक्दै छु😊 Civil Engineer

ID: 1416222036519620610

calendar_today17-07-2021 02:23:52

3,3K Tweet

276 Takipçi

295 Takip Edilen

Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile Photo

हार्दिक बधाई म्याडम ❤️ पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महाँसंघ दोलखा जिल्लाको कार्यसमिती सदस्यमा निर्विरोध निर्वाचित भएकोमा बधाई तथा शुभकामना । पत्रकारको मर्यादामा रहेर काम गर्नु, सफल कार्यकालको शुभकामना ।🥰❤️🧿 डा.हँसिली रानी ❤️🕉️ ❤️

हार्दिक बधाई  म्याडम ❤️
पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महाँसंघ दोलखा जिल्लाको कार्यसमिती सदस्यमा निर्विरोध निर्वाचित भएकोमा बधाई तथा शुभकामना ।
पत्रकारको मर्यादामा रहेर काम गर्नु,  सफल कार्यकालको शुभकामना  ।🥰❤️🧿
<a href="/Buniya_jee/">डा.हँसिली रानी ❤️🕉️</a> ❤️
Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile Photo

ससुराली, मेराे प्रिय घर थियाे ❤️ जहाँ प्रत्यक समय बिन्ने बाबू, खुसी नै जिन्दगी हाे भनिरहने आमाले सदाका लागि आज छाेडेर परलाेक जानू भयाे । 😭 आमाकाे मुटु नातिनी सहित घिमिरे परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान हाेस 😭😢 परदेश धेरै प्याराे मान्छे लग्याे मेराे 😿😭 डा.हँसिली रानी ❤️🕉️

Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile Photo

जन्म दिनको शुभकामना हँसु❤️ तिम्रो कलम र स्वरले सधैभरि समाजको प्रतिनिधित्व गरिरहोस यो यात्राले विश्राम लिदैन आफू रित्तिएर पनि अरूलाई पुर्ण बनाउने बानि आजकै दिनबाट हटोस हिड्नेबाटोहरू कयौं गुणा सुन्दर छन् सालिन भद्र स्पष्टता समझदार छौ हँसिलो मुहार सधै कायम रहेस शुभकामना हँसु❤️

जन्म दिनको शुभकामना हँसु❤️
तिम्रो कलम र स्वरले सधैभरि समाजको प्रतिनिधित्व गरिरहोस यो यात्राले विश्राम लिदैन आफू रित्तिएर पनि अरूलाई पुर्ण बनाउने बानि आजकै दिनबाट हटोस हिड्नेबाटोहरू कयौं गुणा सुन्दर छन् सालिन भद्र स्पष्टता समझदार छौ हँसिलो मुहार सधै कायम रहेस शुभकामना हँसु❤️
Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile Photo

संञ्चार क्षेत्रमा एक सम्भावना बोकेकी मेहनती, भद्र, सालिन😊 प्रिय मान्छे सीआईएनमा भुई मान्छेको आवाजलाई बुलन्द गर्न रिपोर्टिङ गरिरहने सीआईएन जस्तो प्रतिष्ठीत मिडियाबाट सम्मानित भएकी छन् । तिमिलाई धेरै बधाई अनि😊 तिम्रो कामको पक्कै मुल्यांकन भएको छ ।❤️

संञ्चार क्षेत्रमा एक सम्भावना बोकेकी मेहनती, भद्र, सालिन😊
प्रिय  मान्छे सीआईएनमा भुई मान्छेको आवाजलाई बुलन्द गर्न रिपोर्टिङ गरिरहने सीआईएन जस्तो प्रतिष्ठीत मिडियाबाट सम्मानित भएकी छन् । तिमिलाई धेरै बधाई अनि😊 तिम्रो कामको पक्कै मुल्यांकन भएको छ ।❤️
Doctor Binaya Sharma (@binaya_sharma1) 's Twitter Profile Photo

हामी त एक्लो भएम बूवा😢😭 कति छोट आयु रहेछ😢😭😭😭 यहाँको आत्माले शान्ती पावस, वैकुन्ठमा बासहोस हार्दिक श्रद्धाञ्जली बुवा😢😭

हामी त एक्लो भएम बूवा😢😭
कति छोट आयु रहेछ😢😭😭😭
यहाँको आत्माले शान्ती पावस, वैकुन्ठमा बासहोस  हार्दिक श्रद्धाञ्जली बुवा😢😭
डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

विश्वास विश्वास एउटा छोटो शब्द, जसलाई पढ्न एक सेकेण्ड लाग्छ, सोच्यो भने एक मिनेट लाग्छ, बुझ्नका लागि एक दिन लाग्छ, तर..सावित गर्न पूरा जिन्दगी लाग्छ। ❤️🥰

डा.हँसिली रानी ❤️🕉️ (@buniya_jee) 's Twitter Profile Photo

अनि मौनता तोड्नु भको छैन नि? बिर्सेर कानेखुसी गर्नु होला😉 पर्सि सम्म छुट् हुन्न😂 #happymaunaanadi🙂