पुष्कर रेग्मी (@puskarregmi14) 's Twitter Profile
पुष्कर रेग्मी

@puskarregmi14

tweet हेर्न चाहानु हुन्छ ?? click here👉️twitter.com/search?q=from%…
100%fb #jaynepal 🙏

ID: 1263707176079486977

calendar_today22-05-2020 05:44:25

3,3K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Aadarsh Mishra (@typicalnepali18) 's Twitter Profile Photo

I am sorry to hurt your ego. Malai mudda halne vandai hunu huncha halnus tara ma sanga ko dushmani dialysis rokera na nikalnus Full video : youtu.be/9nS897hWBkc

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

बिना अावाजकाे समुन्द्र जस्तै गहिराे हुन्छ बिना अाँशुकाे पिडाहरु..... #शुभसाँझ🙏

sus (@sussss690) 's Twitter Profile Photo

💕पुर्ण बिराम लागे पछिका वाक्यांशहरु जस्तै हुंन्छन कतिपय कुराहरु अर्को कुनै अध्याएको थालनी कसरी गर्नु पर्छ थाहै हुँदैनन 💕

❣️Anu Moktan❣️ (@anumoktan3) 's Twitter Profile Photo

मीठो बाल्यकाल , तितो वर्तमान ,अनि धमिलो भबिस्य🙄 👉️शुभरात्री❤️

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

सिर्फ मुस्कुराएको मन पर्छ, चाहे त्यो तिमी हौ या म! 😍😍 #विएम

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यो जिन्दगी जिन्दगीकै ठेस लागेर रुन खोज्छ, यार सपना पनि मेरै अडेस लागेर रुन खोज्छ ।।

पुष्कर रेग्मी (@puskarregmi14) 's Twitter Profile Photo

आज्काल मुस्कानले पनि भन्ने गर्छ मलाइ पनि झुटाे बनाइस 😶

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

अपराध गर्नेले नै सजाय पाउछ भन्ने छैन हजुर, यहाँ जिब्रोले मनपरि बोल्छ तर मान्छेहरु तेरो बङ्गारा झार्दिन्छु भन्छन्!😌 #SystemFather1

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हरेक परिस्थितिमा साथ दिने त चप्पल मात्र होला सायद, यहाँ आफ्ना भनेकाहरु कतिबेला रङ्ग बद्लिन्छन थाहै हुन्न आजभोलि ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

किस्ता-किस्तामा मर्दैछ जिन्दगी, कहिले रहर तुहिए त कहिले सपनाले आत्महत्या गरे।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पैसा ठूलो होईन कसरी भन्नू पैसा नहुदा हेपिएको कहाँ भुल्या छु र😊

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म आफ्नै चप्पलमा अल्झिएर लडेको मान्छे हुँ, मलाई जाल विच्छ्याई रहनु पर्दैन कसैले ।।

Jaya Sharma (@mesweetjaya) 's Twitter Profile Photo

आफ्नो त sallery भनेको, त्यही पसलमा नुन,तेल,चिनी आदि किन्न जादा फिर्ता आएको पैसा मात्र हो🙂🤣

aashiq07 (@paudelaashiq07) 's Twitter Profile Photo

एक चोटि पैसा माग्यो मैले दिए अहिले मैले १०० चोटि मागिसके दिदैन मलाई नै पो माग्ने बनायो त ! 😁😥

mAuN (@nnmaun) 's Twitter Profile Photo

न बाटोले साथ दियो न त गन्तव्यले म के लेखौँ जिन्दगीको बारे मलाई त मेरै आशले नै मजाक बनाइदियो 🍀😌