सन्ध्या (@punsandhaya) 's Twitter Profile
सन्ध्या

@punsandhaya

के म तिम्रो साथी बन्न सक्छु।।।।

ID: 1198485522504536064

calendar_today24-11-2019 06:17:05

2,2K Tweet

5,5K Followers

5,5K Following

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत मत पाउनुभयो । विश्वासको मत र प्रचण्ड नेतृत्वको सरकारबाट तपाईँले राखेको अपेक्षाबारे लेख्नुहोस्, तपाईँका भनाइ 'मेरो पनि भन्नु छ' मा समावेश गर्नेछौँ ।

🌸फुलकुमारी🌸 (@noo_thanks0) 's Twitter Profile Photo

त्यो सरद रितुको पाथ त्यो चिसो जुनेली रात💙 त्यो अस्ताउदै गरेको घाम☀️ तिमी संगै हेर्न पाम🎶🎶🎶🎶🎶

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

तिम्रो लागि म शेर बहादुर देउवा भएछु प्रिय! म मनका कुराहरु हुतुतुतुतु गरेर बोलिरहे, तर तिमीले केही बुझेनौ !!!🥺😂

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

टन्नै आए होलान् नि है आवेदन त , दिलको कोटा खाली छ भनेर बिज्ञापन जो गर्दै थियौ 😉😆

सन्ध्या (@punsandhaya) 's Twitter Profile Photo

महिला पुरुषको ट्वाइलेट पहिचान गर्ने नयाँ तरिका ।😅

महिला पुरुषको ट्वाइलेट पहिचान गर्ने नयाँ तरिका ।😅
narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

बलत्कार आरोपी थुनामुक्त हुँदा माला लगाइदिने, हाई हाई गर्ने समाज र समयको संकेत के होला?

sᴀɴsᴀ : ) : (@imsa143) 's Twitter Profile Photo

सय तरिकाले समेट्छु जिन्दगी हजार तरिकाले पोखिएको पत्तै हुदैन !! गुड मर्निङ ☺️