👨‍🎓ठुट्टे इन्जिनियर 👨‍🎓 (@pujanacharya123) 's Twitter Profile
👨‍🎓ठुट्टे इन्जिनियर 👨‍🎓

@pujanacharya123

इन्जिनियर हो तर अहिलेको हैन ७ बर्ष पछि को 😅
#ट्विट_हरु_काल्पनिक_हुन_कसैको_जीवन_सङ_मेल_खाएमा_रुदै_हास्दै_बस्नु_होला😂
#follow_गर्नुहोस्_back_अवस्य_हुने_छ।💯

ID: 1090644770731507714

linkhttps://twitter.com/pujanacharya321?s=01 calendar_today30-01-2019 16:15:51

10,10K Tweet

1,1K Followers

1,1K Following

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

बिजयादशमीको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामनाका साथै,नवदुर्गा माताको आशिर्वादले हालको महामारी कोभिड-१९ को अन्त्य भई आआफ्नो कर्मक्षेत्रमा उन्नती प्रगति होस्,जीवनप्रतिको आशा र धैर्य गर्ने शक्ति उत्पन्न होस्, वडा दशै(फुलपाति)काे शुभकामना❣️ #शुभविहानि 🙏☕️

सानी❣️😉 (@im_camana) 's Twitter Profile Photo

हो भलै म गरिब छु तर आफ्नो खुशी अनि सुखको लागि अरुको मन कहिल्यै दुखाउदिन किनकि पीडाको धेर सारा अनुभव मैले मेरो जिन्दगीमा गरि सकेकोछु ❤️ #GoodMorningEveryone 🥰

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

मुख बाट त हर कोही ले माफ गरि दिन्छ महोदय तर मन बाट माफ पाउन जिन्दगी बित्छ💔 #good_morning

👨‍🎓ठुट्टे इन्जिनियर 👨‍🎓 (@pujanacharya123) 's Twitter Profile Photo

तातो पानी ले नुहाए कपाल झर्छ चिसो पानी ले नुहाए टाउको नुहाउने वातावरण नै छैन 😌

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

प्रेम त्यहा हुन्छ जहा रिसाएजस्तो गरेर बोल्दिन भनिन्छ अनि फेरि साच्चै रिसाएको हो र भनेर आफै म्यासेज गर्न मन लाग्छ 😉😉😍

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

Chocolate Day त त्यो बेला मनाइन्थ्यो, जुनबेला एउटा Chocolate टि-सर्टमा टोक्दै फुटाएर तिनजनाले बाँडेर खाइन्थ्यो!😊

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

यदि सम्बन्ध अन्जान मै झुक्किएर च्यातिएको हो !! भने सिलाएकै राम्रोतर जानी जानी च्यात्नै !! खोजिएको हो भने तेस्मा समय र धागो !! खेर नफालेकै राम्रो..!!! 🌷☀️#शुभ_प्रभात🌷✌🙏🙏               🌾🍁#शुभ_दिन🌾☕️🍵

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

जिन्दगी एउटा खेल हो✊त्यो तिमिमा भर पर्ने कुरा हो खेलाडी बन्ने कि✊ खेलौना बन्ने भनेर😌😎