Prakash Koirala (@psindhuk) 's Twitter Profile
Prakash Koirala

@psindhuk

बिपनाको च्यादरले ढाकिएर म सपना पर्खिरहेछु। कानुनी शासन को पक्षधर #डेमोक्रेटिक बिचार समर्थक #Student of Law#Advocate#arbitrator

ID: 101727387

calendar_today04-01-2010 10:55:55

1,1K Tweet

711 Followers

2,2K Following

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

के नेपाल जस्तो अर्थतन्त्र भएको मुलुक मा भ्याट मा बहुलदर कायम गर्न सकिन्छ ?कर को हेराफेरी ले करदाताको अनुपालन लागत तथा कर प्रशासनको कर संकलन खर्च मा कस्तो प्रभाब पर्छ ?

Akhilesh Upadhyay (@akhileshu) 's Twitter Profile Photo

आर्थिक मापनको हिसाबले गिरिबन्धु घोटाला नेपालको इतिहासमा सायद सबैभन्दा ठूलो अपराध हो । किन मौन छ राजनीतिक नेतृत्व ??? onlinekhabar.com/2024/05/147935…

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

कुनै सांसदले मुलुकको गोप्य सूचना विदेशीलाई बेचेको छ भने त्योभन्दा ठूलो घात के हुन सक्छ ? त्यो विषय गृहमन्त्रीको सूचनामा छ भने उनी के हेरिरहेका छन् ? के यो विषय उनी सहकारीको बचत अपचलनको मुद्दासँग साटफेर गर्न खोज्दै छन् ?

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

आज धुँवाधार स्टाटस शेयर गरियो । कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’ -बालेन्द्र शाह- गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए ।

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

किन पुरा गर्नु पर्‍यो नेपाली कङ्रेस्स को कुरो ,अब सदन सधैं यसै गरी चलाए हुन्छ । बचेँ खुचे का नेता लाई जेल कोच्दे हुन्छ । तब पो आउछ २०८४

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

गिरीबन्धुको अर्बौंको जग्गा सट्टापट्टा गर्ने कानुन बनाउन गरिएको तिकडमको इतिवृत्तान्त setopati.com/politics/330300

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

क्षमतालाई त सबैले स्वीकार गर्छन, मन पराउछन् कोहि यस्तो हुनु पर्छ गल्तीलाई पनि स्वीकार गरेर सहि बाटो देखाओस् । ☕☕🙏

Bishnu Sapkota (@bishnusapkota) 's Twitter Profile Photo

नेपालको राजनीतिक नेतृत्व तहमा रहेको व्यक्तिबाट यति स्पष्टता र निजि honest reflections सहित thoughtful र no-nonsense, सँगसँगै स्वादिलो वार्ता यस अघि कहिले सुनेको थिएँ, सम्झन समय लाग्यो। youtu.be/xPwAPt5gF4M?si…

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

सम्माननिय प्रधानमन्त्री ज्यु , माननिय गृह मन्त्री ज्यु , बिषय : उथलपुथल गरीदिने बारे । एक महिना समय लिएर म सम्सद फेस गर्छु भन्नु भएछ । गज्जब । अब यो बाँकी एक महिना मा राज्य कब्जा गरेर उथलपुथल पारीदिन अनुरोध गर्दछौ । सामान्य नागरिक

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

अब प्रधानमन्त्री बन्दै गर्न लाग्नु भएका के पि शर्मा ओली लाई सुझाब १-अब के का लागि प्रधानमन्त्री बन्न लाग्नु भएको हो र किन नेपाली कांग्रेस सग गठबन्धन गर्नु भयो उक्त बारेमा स्वेत पत्र जारी गर्नुस् ।

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

२ -कती समय को लागि बन्दै हुनुहुन्छ ? सके सम्म एक पटक मा नै सरकार गठन गर्नुस् पटके मन्त्रीमन्डल बिस्तार् नगरनुस् । ३- गगन थापा ले भने झै प्रोजेक्ट गबर्मेन्ट को सुरु गर्नुस् प्रतेक मन्त्री लाई यो यो कार्य हो भनेर तोक्नुस् रिजल्ट दिनुस् ।

Prakash Koirala (@psindhuk) 's Twitter Profile Photo

४- देश को अर्थ ब्यबस्था लाई २ बर्ष मा कुन सुचक मा पुर्याउने एउटा मानक बनाउनुस् । देश मा जो प्रधानमन्त्री भए पनि हुन्छ । बिरालो कालो होस् वा सेतो तर मुसा समाउनु पर्‍यो । अहिले खोजेको यही मात्र हो । देश मा भएका सिर्श नेत्रुत्व मा तपाईं जतिको इच्छा सक्ती भ्एको अरु नेता छैनन ।

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

संयोग: गुरु पूर्णिमा र बीपी स्मृति दिवस जति बुझ्यो त्यति गहिरो, जति चिन्यो त्यति श्रद्वा जाग्ने आधुनिक नेपालको प्रणेता, हामी बाँचेको विचारको गुरु यशस्वी नेता बीपी कोइरालाको स्मृति दिवसको सबैमा शुभकामना !

संयोग: गुरु पूर्णिमा र बीपी स्मृति दिवस 

 जति बुझ्यो त्यति गहिरो, जति चिन्यो त्यति श्रद्वा जाग्ने आधुनिक नेपालको प्रणेता, हामी बाँचेको विचारको गुरु यशस्वी नेता बीपी कोइरालाको स्मृति दिवसको सबैमा शुभकामना !
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मीन बहादुर गुरुङजीले राजनैतिक दललाई खुलेआम दिउसै महादान दिएर पाखण्डको जगमा अडेका समाज लाई एैना देखाएका छन । अन्य सेठ, साहुहरुले दसकौ देखी राती बालुबटारमा लुकेर गर्ने सत्कर्म उनले दिउसै सार्वजनिक रुपमा गरे । अब नेपालका अन्य सेठसाहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नु पर्छ ,

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

सत्तामा तीन मुख्य नेता र नजिककाहरुको हालीमुहाली र नागरिक चेतनामाथिको अवमूल्यनको विरोधमा शुरुआतमा मेरो आन्दोलनप्रति सहानुभूति थियो । तर, आज दिनभरमा जे भयो र भइरहेको छ,त्यो देखेर,सुनेर नयाँ (सम्भावित) नेतृत्वप्रति मेरो विश्वास हरायो। जे भयो, त्यसको पूर्ति आगामी कयौं वर्ष हुनेछैन।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

जेनजीकाे आवरणमा व्यवस्था र परिवर्तनविराेधी याबत् तत्वहरूकाे सुनियाेजित र सार्वत्रिक विधंशद्वारा नयाँ सन्दर्भ र स्वरूपमा १७ साल दाेहाेरिन लागेकाे पाे हाे कि?याे पश्चगमनकाे पृष्ठभूमि निर्माणमा चरम सत्तालाेलुप,अहंकारी र हठधर्मी शेरबहादुर,खड्गप्रसाद र पुष्पकमलकाे यथेष्ट याेगदान छ।