PRALAD ;) (@pryabit) 's Twitter Profile
PRALAD ;)

@pryabit

बारीको मुला उखेल्दा आधा मुला हातमा आधा चैँ माटोमै रहे जस्तो जिन्दगी अलिकति आफ्नो अलिकति अरुको !

ID: 2359508690

linkhttp://Instagram.com/pralad_adhikari calendar_today24-02-2014 13:32:59

21,21K Tweet

7,7K Followers

356 Following

PRALAD ;) (@pryabit) 's Twitter Profile Photo

केटि संग बोल्न डराउने केटाहरूलाई बाग्लुङ बसपार्कमा दुईतीन दिन छोड्दिनु पर्छ बिहे गरेर आउछन भन्दारचन त 😃

PRALAD ;) (@pryabit) 's Twitter Profile Photo

कोरोना र के. पि वली बिच प्रतिस्पर्धा चलिरहेको छ रे त कसले छिटो देश सिध्याउने भनेर 😄

PRALAD ;) (@pryabit) 's Twitter Profile Photo

टुइटरमा नंया छु कृपया फलो गरेर सहयोग गरिदिनु होला ! 🤣😅

Aadarsh Mishra (@typicalnepali18) 's Twitter Profile Photo

National medical college and Narayani hospital killed my dad ! I promise to you Mr. Mishra they will have to pay off ! youtu.be/nCqLkzIhWcI

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन। फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

फालिदेउ डिम्याट खाता पुरिदेउ सेकेन्ड्री मार्केट बन्द गर आईपीओ याद आउने चिजहरू 😂

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

६४ साल तिर होला बिराटनगर बाट एउटै बसमा आउदा एउटि नानिले सोधिन जिन्दगी को मजा के हो ? मैले भने लुतो आको बेला रगत आउन्जेल कन्याउन,आउ परेको बेला मरुन्जेल कन्दा पितिक्क गु आउनु र कम्मरमा हात राखेर मुत्नु मेरो जिन्दगिको मजा हो भनेको थिए आज सम्म ब्लक खोलेकी छैन ।

सुनिता बराल (@sunitabrt) 's Twitter Profile Photo

सहजतामा देखाउने साथ, विश्वास, भरोसा, माया अलिकति अफ्ट्यारो परिस्थिति आउदा सबै पोखिन्छन या रितिन्छन ! ! ! 😞

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

मार्क्सका बारेमा प्रदीपजी जतिको अध्ययन र प्रभावका साथ बताउन सक्ने अहिले नेपाली क्षितिजमा कोही पनि देखिएको छैन Ghanashyam Bhusal ekantipur.com/bibidha/2022/0…

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

केपी ओलीले मान्छे नै तोकेर रवि लामिछाने र रविन्द्र मिश्रहरुलाई भोट नहाल, यीनको सिद्धान्त केही छैन, एउटा मुला जैरै पत्रकार देश बनाउँछु भन्छ भन्दै खिसी गर्दै भाषण गर्न मिल्ने अनि जनताले केपी ओलीलाई #NoNotAgain भन्न किन नपाउने?

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

दोश्रो दर्जाकी दिज्युहरु आज आनन्दले निदाउछन होला ! एक ज्यान जो लिएकाछन

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।