प्रतीक्षा (@protikxa) 's Twitter Profile
प्रतीक्षा

@protikxa

ID: 611606407

calendar_today18-06-2012 11:19:49

380 Tweet

2,2K Followers

3,3K Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

एउटै समानता छ चङ्गा र जिन्दगीमा, उचाईमा रहुन्जेल मात्र वाहवाही हुन्छ!!🤗🤗

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

सबै झुट एकातिर अनि मेरो मोबाइलमा ब्यालेन्स छैन भन्ने झुट अर्कोतिर ।😀

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

तपाईलाइ लक्ष्मी माताले यति धेरै धन दिउन् कि तपाईको नाम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पहिलो नंबरमा परोस् ।😀 लक्ष्मी पुजाको शुभकामना।

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

बोल्ने स्वतन्त्रता पाईयो भन्दैमा सबैलाई " I love You " भन्दै हिँड्नु त भएन नि महाशय!🙏😴

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अघिल्लो जन्ममा कपाल काट्न नपुगेको थियो वा यो जन्ममा टाउको? केही न केही अतृप्त इच्छा पक्कै हुनु पर्दछ यो रिबन काट्ने रहरपछाडि!

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

प्रेम हुँदै नहोस् भए पनि जिन्दगी बिताउने सगँ होस, समय बिताउने सग होइन !

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

यदि अनुहारमा फिदा भए नि व्यबहार था पाएसी बिदा दिन सक्ने हुनुपर्छ 😎

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

आजभोलि बिहानै 4 बजे बिउजिन्छु त🙄 के यो बुहारी हुने लक्षण हो💁‍♀️😂

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

सायद म दुब्लो भएर होला अरु मायामा डुब्छन म उत्रन्छु ।

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

यो मंसिर महिना मलाई पटक्कै मनपर्दैन 😣😣 खाली अरुको बिहे भएकोमा बधाई दिएर मात्रै जान्छ 😪😪

श्याम दाहाल (@shyam5554) 's Twitter Profile Photo

Pradip Bhattarai उहिलेका कुरा खुइलिए भन्थ्यो रे एकजना, अर्को भन्थ्यो रे तेरो हिसाब मेरो पिसाब भनेर,सत्र मेरे के भयो,पाँच मरे के भयो,प्रचण्डले मान्छे मारेकै हो भने नेकपाको अध्यक्ष किन बनाएको,एउटै पार्टी भएर चुनावमा किन मिसिएको?स्वार्थ मिल्दा एक,नमिल्दा अनेक,यस्तो खेल बन्द गरे हुन्छ!

दिप्ती☆💚 (@dipteeghhimire) 's Twitter Profile Photo

हो म अरु भन्दा फरक छु अरु कसम खान्छन म कफी खान्छु😊🤣

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

म जतिसुकै दयालु भए पनि तिमिलाइ अरु संग बाड्न भने सक्दिन💜

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

बाचुन्जेल हालखबर नसोध्नेहरु मरेसी चै गोहिका आँसु किन झार्दा हुन 😏

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

बिहे नि कति भाको 🙄 हाम्रो पाला सम्म त सकिन्छन क्या हो सबै 🤣

श्रेया (@me_sherya) 's Twitter Profile Photo

उमेर पुगेका हरुको घरमा हो "मङ्सिर" लाग्ने "बिहेको कुरा" चल्ने । हामी "सानो बच्चाको" घरमा त "हावाहुरि"मात्रै चल्छ।😍

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

छोराछोरीलाई लिटो खुवाएर बस्ने बेलामा भैंसीलाई 🐃 कुंडो खुवाएर बस्न पर्या छ। 😂🤣

प्रतीक्षा (@protikxa) 's Twitter Profile Photo

न कसैको अभावमा छु, न कसैको प्रभावमा छु । दिनहरु काट्ने यति मुस्किल छ, सायद म आफै जिन्दगीको दबाबमा छु ।