प्रितम सापकोटा (@pritamsapkota) 's Twitter Profile
प्रितम सापकोटा

@pritamsapkota

computer biz.interest n current affairs,business n IT.loves music,travelling,photography n more.. on.fb.me/1HwL9nT @lumbinicomputer @lumbinibizgroup

ID: 227619769

linkhttp://bit.ly/1CTt2ro calendar_today17-12-2010 09:41:57

2,2K Tweet

1,1K Followers

1,1K Following

पोष्टराज अधिकारी (@adk_postraj) 's Twitter Profile Photo

सानैमा आमाले छाडेको, बाउले हेरचाह नगरेको , अरूले नै पालेको सामाजिक अभियान्ताको सम्पत्ति चै धनकुटामा १९ रोपनी, चितवनमा ३० कठ्ठा र गोरखामा २२१ रोपनी जग्गा । ८९ तोला सुन, बैंक खातामा करिब ६० लाख र विभिन्न कम्पनीमा करिब साढे चार करोड रुपैयाँ बराबरको शेयर लगानी ।

Asmin Timalsina (@aarambha_asim) 's Twitter Profile Photo

त्यो बेला यस्तो भन्नु भा रैछ आज कस्तो रैछ मन्त्रिमण्डल हिरा मण्डल 🤠😊

त्यो बेला यस्तो भन्नु भा रैछ आज कस्तो रैछ मन्त्रिमण्डल हिरा मण्डल 🤠😊
Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

महिनामा दुई पटकसम्म घाँटीको एक तोला सिक्री अढना राख्नु पर्नेहरु लाई काम-ज्वरो आएको होला

महिनामा दुई पटकसम्म घाँटीको एक तोला सिक्री अढना राख्नु पर्नेहरु  लाई  काम-ज्वरो आएको होला
RoDiv (@rodivbs) 's Twitter Profile Photo

सुनैसुनको महल! नझुक्किनुहोला उहाँहरु मध्ये कोहीपनि उद्योगपति हैन ! उहाँहरु सबैजना कि त सरकारी कर्मचारीका सन्तान कि त एनजिओ कर्मी मात्रै हुन है ॥

सुनैसुनको महल!
नझुक्किनुहोला उहाँहरु मध्ये कोहीपनि उद्योगपति हैन !
उहाँहरु सबैजना कि त सरकारी कर्मचारीका सन्तान  कि त एनजिओ कर्मी  मात्रै हुन है ॥
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

रास्वपा = राष्ट्रिय स्वतन्त्र पार्टी ❌ रास्वपा = राष्ट्रिय स्वर्ण पार्टी ✅

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

घण्टी गिरोहका प्रधानमन्त्री, मन्त्रीहरूको अवैध सम्पत्ति र किलोका किलो अवैध सुन देखेपछि ट्वीटरमा आएर हल्ला गर्ने घण्टीका दासहरू गायब भएछन् । सिंहदरबार जलाउने, सहकारी ठग्ने, अवैध सुन थुपार्ने डाँकाहरूका दासहरू गायब हुनु भनेको मेरो र मेरो जस्तै विचार भएका व्यक्तिको जित हुनु हो !

Bhim 0li (@bhim0li) 's Twitter Profile Photo

बाउले भारी बोकेर हुर्काएको अनि पढाउन बाउसँग पैसा नभएर स्कुल फि समेत अर्कैले तिरिदिएको मान्छे केही बर्षको अन्तरालमा कसरी 89 तोला सुन को मालिक बन्यो यस्को स्रोत के हो? भ्या भ्या..

Bishodip (@bishodip) 's Twitter Profile Photo

धनी हुनु राम्रो हो भन्दै ज्ञान नछाँट ए छट्टु हो। तिमिहरु नै हैन कसरि धनी भए भन्दै भाटभटिनी देखि चौधरिका सम्म जलाउने? भोलि फेरि तिमिहरुको दिन आउला ! श्रोत खुला काम गरेको देखा।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

अस्ति QR दिएर चुनावी चन्दा उठाउने घण्टी उम्मेदवारलाई अहिले आएर रिग्रेट भयो होला। सम्पत्ति विवरण हेरेपछि सोच्दै होलान्—आफ्नै नेतालाई QR पठाएको भए हुन्थ्यो!

C थापा (@thapachetman2) 's Twitter Profile Photo

राधिका शाक्यले बैंकको जागिर खाएरै अवकाश प्राप्त गरि बनाइएको घर माथी हामीले केपि ओलि र राधिका शाक्यलाई औलो उठायौ, त्यो उठाइएको औलो चै ठिक,अनि अहिलेको शिक्षामन्त्रीको बाउ बैंकको अधिकृत भएकै कारणले शिक्षा मन्त्रीको सम्पत्ति २४ करोड भन्दा बढी कसरी भन्दै औंला उठाउँदा गलत कसरी घंटेहरु?

राधिका शाक्यले बैंकको जागिर खाएरै अवकाश प्राप्त गरि बनाइएको घर माथी हामीले केपि ओलि र राधिका शाक्यलाई औलो उठायौ, त्यो उठाइएको औलो चै ठिक,अनि अहिलेको शिक्षामन्त्रीको बाउ बैंकको अधिकृत भएकै कारणले शिक्षा मन्त्रीको सम्पत्ति २४ करोड भन्दा बढी कसरी भन्दै औंला उठाउँदा गलत कसरी घंटेहरु?
𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

"गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो" भन्ने गिर्र्हे मन्त्रीको सम्पती विवरण ! ८९ तोला सुन ६१५ तोला चाँदी गोरखामा २२१ रोपनी जग्गा चितवन भरतपुरमा ३० कठ्ठा जग्गा धनकुटामा २० रोपनी जग्गा ४ करोड ३० लाख बराबरको सेयर लगानी ३ वटा बैंक खातामा ६२ लाख रूपैयाँ बढी बचत

"गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो" भन्ने गिर्र्हे मन्त्रीको सम्पती विवरण !

८९ तोला सुन
६१५ तोला चाँदी
गोरखामा २२१ रोपनी जग्गा
चितवन भरतपुरमा ३० कठ्ठा जग्गा
धनकुटामा २० रोपनी जग्गा
४ करोड ३० लाख बराबरको सेयर लगानी
३ वटा बैंक खातामा ६२ लाख रूपैयाँ बढी बचत
RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

हामी कोहि गरिब छैनौं भनिसकेपछि गरिबि निवारण गर्नै परेन। २० प्रतिशत बाट एकैपटक शून्य!! तब न नयाँ तब न जान्ने!! 😂😂

हामी कोहि गरिब छैनौं भनिसकेपछि गरिबि निवारण गर्नै परेन। २० प्रतिशत बाट एकैपटक शून्य!!
तब न नयाँ 
तब न जान्ने!!
😂😂
निलो आकाश (@blueskysp22) 's Twitter Profile Photo

नयाँ बर्ष मा चन्दा चोर घन्टाहरु लाई एउटा चुनौती भयो ल यत्तिको चुनौती दिन सक्ने बन ! पुर्वहरुले भ्रष्टाचार गरेको कुरा थुतुनोले होइन कामले प्रमाणित गर ! खिल निकाल्ने भनेका छौ निकाल ! जनताले बिरोध गर्दैनन् तिमी घन्टाको सामर्थ्य को परिक्षण गर्छ्न । २०८३ को सुभकामना 🎉🎉

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

सस्मित सरले भावुक हुनुपर्दैन । २३ करोड जग्गा किन्ने श्रोत र २३ करोडको भ्यालुएसनको हरेक साल तिरो तिरेको रेकर्ड दिनुस्। सडकमा पो भावुकता बेच्ने हो त । सत्तामा पुगेर त तथ्य र तथ्याङ्क दिने हो ।

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

शिक्षा मन्त्री ज्यु, हजुरका पिता श्री ले कति पैसा बुझाएर आफू भन्दा अब्बल २ जनालाई पछारेर नियुक्ति पाई बक्सियाे ? यदी नियुुक्तिमा पैसाकाे खेल हुदैन थियाे भने किन पुराना पार्टीलाई बदनाम गर्नु भयाे ? माफि माग्ने हिम्मत छ ?

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

यो अन्तर्वार्ता असोजमा आएको हो। सुधन गुरुङ कुन ‘शक्ति’ले गृहमन्त्री भए? ओली र लेखकलाई पक्राउ गर्नु अघि महान्यायाधिवक्तासँग होइन प्रधानसेनापतिसँग किन छलफल भयो? कर्मचारी र सेनालाई नछोई ‘सम्पत्ति शुद्धीकरण’को नाममा गणतन्त्र ल्याउने नेताहरूलाई मात्र किन लक्षित गरियो? चिज खुल्दैछ!

यो अन्तर्वार्ता असोजमा आएको हो। सुधन गुरुङ कुन ‘शक्ति’ले गृहमन्त्री भए? ओली र लेखकलाई पक्राउ गर्नु अघि महान्यायाधिवक्तासँग होइन प्रधानसेनापतिसँग किन छलफल भयो? कर्मचारी र सेनालाई नछोई ‘सम्पत्ति शुद्धीकरण’को नाममा गणतन्त्र ल्याउने नेताहरूलाई मात्र किन लक्षित गरियो? चिज खुल्दैछ!
श्वेतशार्दूल (@seto_bagh1) 's Twitter Profile Photo

जयबिरको लगानि छ भनेर दिलभुषण पाठकले भनेकै भरमा हिल्टन जल्दा महान आन्दोलन देख्ने चुतिया हरु आज सोसल मिडिया वाट करोड कमाको भनेर भ्रम छर्ने को बचावमा कम्मर कसेर लाग्दै छन। राष्ट्रिय बैक कि अधिकृत को घर भ्रष्टाचार देख्नेहरू अर्का अफसरको महललाइ मिहिनेत देखिराछन। ।

ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

इन्धनको मूल्य आकाशियो खाद्यान्न-तरकारी-फलफूल छोइनसक्नु भो पुस्तकालय बन्द गरियो-- कसैलाई मतलब छैन। एउटो पत्रिकाले "प्रभावशाली" भन्दियो -- सबैजना वा ! वा ! वा !