prem Chaulagain (@premchaula69956) 's Twitter Profile
prem Chaulagain

@premchaula69956

social service

ID: 1686056655606235143

calendar_today31-07-2023 16:50:32

451 Tweet

22 Followers

90 Following

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

७ वर्ष नेपालीले एमालेपति लाई राष्ट्रपति भनेका रहेछौ। त्यसपछि फेरी कांग्रेसपतिलाई राष्ट्रपति त भन्दै छैनौ ? सिङ्गो देशको अभिभावक खै ?

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

राप्रपा अध्यक्ष लिङदेनले वरिष्ठ नेता नवराजलाई कार्वाही गरेको होईन वहाँले आफू आजबाट राप्रपामा कुनै पदमा छैन र साधारण सदस्यबाटपनि राजिनामा गरे पछि रोशन कार्की लाई त्यस ठाउँमा अध्यक्षले मनोनयन गर्नु भयो । यसमा गलत चाही के भयो ? सगुन माथि पनि कार्यवाही होईन यो त हटाएको मात्रै हो। अरु

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

राप्रपा भनेको निर्दलीय पार्टी हो। प्रायः सबै पंचायतका धोबीहरु हुन । ऐलेको लडाई धोवी र नयाँ पुस्ता बीचको हो। अब राप्रपाले नयाँ पुस्ताको पक्षमा नउभिने हो भने पार्टी खण्डहरमा बद्लिने छ।

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

राष्ट्रपतिले त चुनाव लड्न मिल्दैन भन्नेले राजालाई चुनाव लड्न किन बोलाएछन् ?

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

केपी ओलीको उमेर जेल जीवन कटार १४ वर्ष घटार नागरिता बनाई दे त सरकार ! मदन की श्रीमतीले समेत एमाले हुन नपाउने हो भने अरुलाई किन चाहियो एमाले ?

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

तेस्रो आँखा : ——-/——- --विद्या देवीलाई विचार मिल्ने जति सबैलाई मिलाउने जिम्मा उत्तरको छिमेकीले दिएकोले हो। -अब चाडै प्रचण्ड माधव र एमालेका विद्या समूहको एकता र नयाँ पार्टी जन्मिने र एमालेमा जाने पहिरो थाम्न नसकिने । -यसबेला कांग्रेसले केपीको सरकार गिराउन सके आगमी चुनावमा

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

मदन भण्डारीको श्रीमती नआँट्ने एमालेमा को आँट्छ ? एमालेमा फर्किन नदिन सक्नु होला तर राजनीतिमै आउन नदिने ? मानव अधिकारको हनन् होईन र?

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

विद्यालाई रोकेर केपीले १४ बर्ष जेल बसेको समय उमेरमा घटाएरै छोडे। अब राती सुतेको र मुतेको समय अर्को चोटी लाई।

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

ओलीले चाँडै महिलालाई प्रधानमन्त्री बनाउँछु भनेको किन रहेछ भनेको त विद्यालाई पार्टीबाट निकाल्न र आफ्नो उमेर १४ वर्ष घटाउन पो रहेछ।मान्छेको सास निस्केपछि लास मात्रै रहे जस्तैमदनको श्रीमतीनभए पछि एमालेअब माले मात्रै रहेको छ। किनकी जनताको बहुदलीय जनवाद्‌को असली हकदार विद्या हुन

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

मदन भण्डारीको यति ठूलो अपमान ? एमाले विचारले होईन अहंकारले चलेको छ। अब विद्याले रणचण्डिका काली चमुण्डा दुर्गा बन्नु पर्छ ।

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

विद्या भण्डारी काजमा राष्ट्रपति हुन गएकी हुन ।उनको दरबन्दी पार्टी नै सुक्षित छ। राजा भएकी होईनन् राष्ट्रपति मात्रै हुन । आफ्नो दरबन्दीमा फर्किन मिल्छ।

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

नीतिले नेतृत्वको खोजी गर्छ। नीति बिनाको नेतृत्व परालको माच जस्तै हो जहां हरियो भन्ने केही हुँदैन । जब पार्टी व्यक्ति भन्दा माथि उठेर नीतिबाट चल्न थाल्छ रुपान्तरणको प्रशब पिडाले छटपटिन्छ । तर केही व्यक्तिहरुले अझै पनि रुपान्तरणको प्रक्रिया रोक्न र नीतिभन्दा व्यक्ति प्रति आसक्ति

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

मैले जुन बेला देखि आफूलाई राजनीतिमा चासो राखें त्यही बेला देखि आँफूलाई राष्ट्रवादी हुँ भन्न थालें। मेरो लागि राष्ट्रवाद भन्ने सोच ज्यादै साँघुरो घेरा भित्र रहेछ भन्ने कुरा आज आएर बुझदैछु |नेपाली राष्ट्रियता सामाजिक राष्ट्रवादमा अडेको छ रहेछ भन्ने कुरा बल्ल बुझदैछु । नेपाली

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

केपी ओलीले ज्ञानेन्द्र असली राजा होईनन् भनेछन्। त्यसो हो भने नक्कली राजाले मात्र गद्धि छोडेका रैछन्। सम्कली राजा त गद्धि मै छन् वा रोलक्रमको राजा को हो? सम्बिधानले चिनेको राजा को हो ? बताई दिनु पर्छ ।

prem Chaulagain (@premchaula69956) 's Twitter Profile Photo

अमेरिकाले भारतलाई ५० % कर लगाउने भए पछि भारतीयहरुले भारतको उत्पादन नेपालको भनेर उत्पादनमा नेपालको ट्याग टाँसेर पठाउन थालियो भने नेपाललाई पनि ५०% अमेरिकाले हाल्ने छ नी ? के पी वा. takecare hi