suvi (@suvi42653029) 's Twitter Profile
suvi

@suvi42653029

जमिन मा उफ्रिएर भुँइचालो ल्याउँछु भन्ने भ्यागुताहरु म बाट टाडै बस्दा राम्रो😊😊😊😊
follow = 100% follow back

ID: 1289816725320372225

calendar_today02-08-2020 06:54:26

193 Tweet

1,1K Followers

1,1K Following

suvi (@suvi42653029) 's Twitter Profile Photo

साङ्गलो मा बाँधिएकी एक नारी ले हिम्मत गरेर दाम्लो सम्म मा बाँधिने एउटा औकात बनाउन सक्ली तर दाम्लो पनि चुडाउने कोशिश गरि भने समाजले दिने नाम जंगली नै हो ।।।🙃

suvi (@suvi42653029) 's Twitter Profile Photo

Exam मा नपडी २/४ दिन अगि देखि चिट बनाएर बसेको last मा TU काे सबै भन्दा कडा college मा सेन्टर परेछ 🥹🥹🥹 अब भगवान भरोसा,🙏 😊😊 #bbs_3rd_year

suvi (@suvi42653029) 's Twitter Profile Photo

अर्काले दिएको सुख सयल को जिन्दगि भन्दा आफुले आफ्नो पसिना मा जिएको जिन्दगी केही क्षण को लागि दुखद होला तर निन्द्रा र लामो सुख त्यसैमा लुकेको हुन्छ । #good_night

suvi (@suvi42653029) 's Twitter Profile Photo

हरेक विहानी उदाउने सूर्य एउटै हाेला तर समय सधैँ सबैको लागि फरक बोकेर आउँछ । #शुभविहानी

suvi (@suvi42653029) 's Twitter Profile Photo

अनि कि आज चुनाव अगाडि यो पार्टी मा भोट हालौ यसलाई जिताउ भन्दै तल्लो घर र माख्लो घर का छिमेकी सँग झगडा गर्ने मान्छे चुनाव जितेपछि तिनै नेता भएन भनेर समाजिक सञ्जाल मा किन हङ्गामा मचाउछन् होला ,🫣🫣🫣😆😆 #नाटकै_हो

suvi (@suvi42653029) 's Twitter Profile Photo

जमिन मा उफ्रिएर भुँइचालो ल्याउँछु भन्ने भ्यागुता भनेर कसलाई मेन्सन गर्दा राम्रो होला यो समय मा??🤔🤔🤔

suvi (@suvi42653029) 's Twitter Profile Photo

जीन्दगी पनि black and white picture जस्तो भको छ हेर्दा रङ्ग भकाे तर विना स्वादकाे #goodmorning

suvi (@suvi42653029) 's Twitter Profile Photo

आवश्यक पर्दा साथ दिन सक्नु पर्छ म छु भन्दैमा कोही आफ्नो हुँदैन ।

suvi (@suvi42653029) 's Twitter Profile Photo

कसैलाई त्यति तल सम्म पनि नगिराउनु, उ गिरेको गहिराई हेर्दै रमाउन तिमि स्वयम्लाई नै निहुरिने कष्ट गर्नुपरोस ....🖤ॐ

suvi (@suvi42653029) 's Twitter Profile Photo

हर्क साम्पांगले अलिकति परिपक्वता देखाए हुने, सबै मेयर श्रमदान गर्नेखालका हुंदैनन्। वल मात्र भएर हुन्न बुद्धि पनि चाहिन्छ । पाखुरा बजाएर कमाको इज्जत मुख बजाएर नफाल्नुस। #बालेन_vs_हर्क

हर्क साम्पांगले अलिकति परिपक्वता देखाए हुने, सबै मेयर श्रमदान गर्नेखालका हुंदैनन्। वल मात्र भएर हुन्न बुद्धि पनि चाहिन्छ । पाखुरा बजाएर कमाको इज्जत मुख बजाएर नफाल्नुस।
#बालेन_vs_हर्क
suvi (@suvi42653029) 's Twitter Profile Photo

आँशुको मूल्य हुन्थ्याे भने संसार कै सबैभन्दा धनी महिला हुन्थिन् भने, धैर्यता को मूल्य हुन्थ्याे भने त्यो हो पुरुष । #GoodNightEveryone #शुभरात्री

suvi (@suvi42653029) 's Twitter Profile Photo

एउटी केटी 17/18 वर्ष मा विवाह गरि आमा, बुहारी र श्रीमती को सम्पूर्ण भूमिका इजतका साथ निर्वाह गर्न सक्षम हुन्छे र उ घर को ईज्जत बचाएर राख्छे (गाँउघर मा छर्लङ्ग छ) तर अर्की केटी रात भर अनजान पुरुष सँग रात बिताउन पटक पटक होटल र लज धाउने आँट गर्छे भने उ मात्र कसरी नाबालिक भई

suvi (@suvi42653029) 's Twitter Profile Photo

एक नाबालिक 17/18 वर्षकी केटी दिन भर ठाँउ ठाँउमा घुमफिर गर्न र रात भर अनजान पुरुष सँग रात बिताउन पटक पटक होटल र लज धाउने आँट गर्छे भने सजाय केटा लाई मात्र नभएर केटी लाई पनि बराबर दिलाउनु पर्छ । (तर सजाय दिनै पर्छ नभए यस्ता घटनाले दिन दिनै उग्र रुप लिने सम्भावना देखिन्छ )

suvi (@suvi42653029) 's Twitter Profile Photo

कि गरेकाले गर्छन की गर्न नपकाले गर्छन् 😆 हर्क साम्पाङले खोलाको पानी ल्याए बालेनले खोला नै ल्याइदिए 😂

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

जनताको भावनाको कदर गर्नुभएकोमा नेपाली सेनाको परामाधिपती सम्माननिय राष्ट्रपति bad at names ज्युलाई धन्यवाद छ ।

जनताको भावनाको कदर गर्नुभएकोमा नेपाली सेनाको परामाधिपती सम्माननिय राष्ट्रपति <a href="/PresidentofNP/">bad at names</a> ज्युलाई धन्यवाद छ ।
suvi (@suvi42653029) 's Twitter Profile Photo

आफन्त सबैका हुन्छन अभाव त बस आफ्नोपन को मात्र हुन्छ 😐😐

Bonnie Tyler (@bonniet95837901) 's Twitter Profile Photo

I don't have a ton of followers or views, but my tweets typically get ~10 views. Strange this one got zero last night #whatisawomen #whatisawoman

I don't have a ton of followers or views, but my tweets typically get ~10 views.  Strange this one got zero last night
#whatisawomen #whatisawoman
suvi (@suvi42653029) 's Twitter Profile Photo

कोई अपना, अपना नहीं होता यह भी, किसी अपनें नेहि सिखाया है मुझे 🙏🙏🥵🥵