चिया STATION , Banepa (@chiyastation) 's Twitter Profile
चिया STATION , Banepa

@chiyastation

हामी मट्कामा चिया ‍ बेच्छौं।

ID: 1192486520759832576

calendar_today07-11-2019 16:59:07

30 Tweet

47 Followers

83 Following

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

प्राय सबैको ट्विट मा कोहि न कोहि को लागि message छोडिएको हुन्छ । शुभ रात्रि 😍

सोम् 𝕏 (@ktmite) 's Twitter Profile Photo

बालेनसंग फोटो खिचाउनेको भिड | बिहेको दिनको दुलाहा नि फिक्का भो गाँठे !!

बालेनसंग फोटो खिचाउनेको भिड | बिहेको दिनको दुलाहा नि फिक्का भो गाँठे !!
चिया STATION , Banepa (@chiyastation) 's Twitter Profile Photo

हामीले तरेको करले किनेको गोली हामीलाई नै हान्दैछन् ,हामीले कर चैं गोली खान तिर्नुपर्ने , काल आएपछि कमिलाको पखेटा पलाउँछ ,चाँडै आउनेछ त्यो दिन।

चिया STATION , Banepa (@chiyastation) 's Twitter Profile Photo

दशैँको यो शुभ अवसरमा, टीका र जमराको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको रंग भरियोस्। ​माता दुर्गा भवानीले तपाईंको मनोकामना पूरा गरुन् र जीवनमा सफलता मिलोस्। ​यो महान पर्वले तपाईंको सम्पूर्ण परिवारमा खुसी, उमङ्ग छाइरहोस् भन्ने कामनाका साथ, दशैँको हार्दिक शुभकामना!

दशैँको यो शुभ अवसरमा, टीका र जमराको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको रंग भरियोस्।
​माता दुर्गा भवानीले तपाईंको  मनोकामना पूरा गरुन् र जीवनमा सफलता मिलोस्।
​यो महान पर्वले तपाईंको सम्पूर्ण परिवारमा खुसी, उमङ्ग  छाइरहोस् भन्ने कामनाका साथ, दशैँको हार्दिक शुभकामना!