Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile
Prashant Bishwo

@prashantbishwo

ID: 807115570487369728

calendar_today09-12-2016 06:52:02

2,2K Tweet

1,1K Followers

1,1K Following

Suman Bohora (@bohora_suman) 's Twitter Profile Photo

खान लगेको गाँस छोड्नु तर साथीको साथ कहिलै नछोड्नु भन्छन् बुडा पाका ले। with friends

खान लगेको गाँस छोड्नु तर साथीको साथ कहिलै नछोड्नु भन्छन् बुडा पाका ले।
with friends
Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

#World Cup २०१८_®Russia® ®यो World Cup ले गर्दा नि शरीरको Biological Clock ले Russian Time फलो गर्न थालिसक्यो।।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

१५ असार अर्थात् धान दिवस अर्थात् माना छरेर मुरी भित्र्याउने दिन! गोरखाको दरौंदी फाँट जरेवरमा रोपाइँमा सक्रिय सहभागी बनेर किसानहरूको परिश्रमको प्रत्यक्ष अनुभूति ग्रहण गरियो! कृषिक्षेत्रको रूपान्तपण विना समृद्ध नेपाल सम्धीको गफ मात्रै बन्न सक्छ है!

१५ असार अर्थात् धान दिवस अर्थात् माना छरेर मुरी भित्र्याउने दिन! गोरखाको दरौंदी फाँट जरेवरमा रोपाइँमा सक्रिय सहभागी बनेर किसानहरूको परिश्रमको प्रत्यक्ष अनुभूति ग्रहण गरियो! कृषिक्षेत्रको रूपान्तपण विना समृद्ध नेपाल सम्धीको गफ मात्रै बन्न सक्छ है!
Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

दुःख सरल सुख अलि जटिल बनिदियो। के सोचेथे जिन्दगी मेहेफिल बनिदियो। शहर छाेडि अन्त कतै गुम्दाम हुनसक्थे भागिजान तिम्रो याद मुस्किल बनिदियो।😌😌😌😌

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

साना ठुला जति बराबरका कुरा गर्छन । गाउँले पनि अचेल शहरका कुरा गर्छन । न आफ्ना हरु नै छन न भाग्य गतिलो छ निर्दोष सपनाहरु अवसरका कुरा गर्छन । cp..

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

जिन्दगी भनेको खालि पाना हो जति लेखियो त्यति मात्र भरिने बाकि खालि ...

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

प्रिय यो दिलमा तिमिलाइ नेपाल सरकारले भन्दा पनि कडा Lockdown 😎😎मा राखेको हो तर तिमी corona virus 😈😂जस्तै रहेछौ एकबाट अर्को ब्यक्तिमा सरिरहन खोज्ने 😐😐😐😐....... । #त्यसैले corona virus😈😂 देखि साबधन #stay_home # save life

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

प्रधानमन्त्री भन्नुहुन्छ "कोरोना एउटा रूघाखोकि हो,तातोपानी खाएर र हाछिउ गरेर उडाईदिनुपर्छ " 😃😄

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

दुनियाँलाई तंछाडमछाड किन लाग्छ मलाई फेरि दुनियाँकै आड किन लाग्छ रुने अँखा मेरो मात्र पक्कै हैन होला तर पनि आफ्नै दुख पहाड किन लाग्छ #पिडा😂😂

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

नसोचेको मान्छे टाढा भएर जान्छ। टाढा हुनेसंग माया गाडा भएर जान्छ। तसैले त सन्सार छोडन मन लाग्छ उस्को माया मुटु भित्र कांडा भएर जान्छ।

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

घृणा धेरै लाग्छ माया कम लाग्छभन्छ शहर तिरैबस्छु गाउँ दुर्गम लाग्छभन्छ सानोछंदा भगवानहौ भन्नेछोराले अचेल हामीलाई बाआमा भन्नपनी सरम लाग्छभन्छ

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

बिश्वास कहाँ छ र यो दुनियाँ सित। सबथोक बेचिन्छ यहाँ रुपैयाँ सित। भारीमा जिन्दगीको हिसाब हुन्छ नपत्याए सोध्नु त्यो भरिया सित।

Prashant Bishwo (@prashantbishwo) 's Twitter Profile Photo

सबथोक लाग्छ मलाई फिका जस्तो। चेहरा नबनाउ तिमी बिरामीको जस्तो। कहिलै अघाउन्जेल खान नपाएको मेरो देश छ सडक बालबालिका जस्तो।

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

झर्नै पर्ने रहिछ आखिर झर्यो के भयो त सर्नै पर्ने रहिछ आखिर सर्यो के भयो त दुनियाँको रित यस्तै सबैको पालो आउछ मर्नै पर्ने रहिछ आखिर मर्यो के भयो त