Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile
Advocate Pramil Adhikari

@pramiladk

Development Professional
विचारमा बहस होस् ।
मेरा नीजि विचारमा सूझाब स्विकार्य छ।

ID: 1526504600030748672

calendar_today17-05-2022 10:07:35

801 Tweet

210 Takipçi

624 Takip Edilen

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

विमान स्थलमा लामालस्कर विशिष्ठहरुको स्वागतमा मानव लर्कोले अन्तर्राष्ट्रिय विमान स्थाल मात्र होइन क्षेत्रीय विमान स्थल पनि आजिद छ । सरकारले अति तथा विशिष्ठ व्यक्तिको सुरक्षा ब्यवस्थापन पहिलो संशोधन कार्यविधि २०८१ लागू गरेको छ । विमान स्थलको लामालस्कर अन्त्य गर्न गाहै होला ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

तपाई कुन दलको पत्रकार ? स्वतन्त्र र निस्पक्ष पत्रकारिता क्षेत्रमा यो प्रश्न हो ? पत्रकारिता क्षेत्र जनता आवाज बन्न सकोस् नकि कुनै दलको मुखपत्र । पत्रकार महासंघको चुनावको निर्वाचित हुने नेतृत्वले दल तथा राजनैतिक संगठन भन्दा माथि उठेर पत्रकारिता गर्ने पत्रकारहरु जन्माउन सक्नुहोस ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

कर्मचारी र राजनीतिक दलको सीतयुद्ध कुलिङ अफ पिरियडले वैधता दिएको छ । दोषीलाई छानवीन गरी कारवाही गर्न आवश्यक छ ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

५२ भाइको जागिर जोगिनु न्यायसंगत नै छ । संवैधानिक इजलासको फैसला संवैधानिक नियुक्तिको खारेजीलाई रोक्ने लक्ष्य तिर मात्र केन्द्रीत देखिन्छ । विधिशास्त्र स्पष्ट नभइ गणितीय बोलकबोलको आधारमा (३/५) फैसला आएकोले भविष्यमा यस्तो फैसला नहुन पनि सक्छ ।

५२ भाइको जागिर जोगिनु न्यायसंगत नै छ ।

संवैधानिक इजलासको फैसला संवैधानिक नियुक्तिको खारेजीलाई रोक्ने लक्ष्य तिर मात्र केन्द्रीत देखिन्छ । विधिशास्त्र स्पष्ट नभइ गणितीय बोलकबोलको आधारमा (३/५) फैसला आएकोले भविष्यमा यस्तो फैसला नहुन पनि सक्छ ।
Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

गौरिशंकर जीको ज्यान तलमाथि भए कस्ले जिम्मा लिन्छ ? टिआसी बढाउने मात्र होइन । सम्वेदनशील विषयलाई यती कमजोर नबनाऔँ ।

गौरिशंकर जीको ज्यान तलमाथि भए कस्ले जिम्मा लिन्छ ? टिआसी बढाउने मात्र होइन । सम्वेदनशील विषयलाई यती कमजोर नबनाऔँ ।
Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

मनिष जीको बा प्रतिको टिप्पणीले उनको वौद्धिकतामा प्रश्न उठायो । बा लक्षित टिप्पणी जे भए पनि समय र संवेदनशीलतालाई ध्यान नदिएको देखियो । उनले यस विषयमा क्षममा याचना वा आफ्नो भनाईको तात्पर्य प्रष्ट पारेको राम्रो । देश विगार्ने बा मात्र होइन् सन्तान पनि उत्तिकै दोषी छन् ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

चीन र भारतले के विषयमा कहाँ के सम्झौता गर्छन्, त्यो चासोको होइन । नेपालसँग विवादित वा नेपालले दावी गरेको भु-भागको बारेमा निर्णय लिँदा नेपालसँग छलफल नगरी ब्यापार सम्झौता गर्नु र सो सम्झौता तेस्रो मुलुक लक्षित छैन भन्नु हास्यास्पद हो । नेपालको स्थानमा रुस वा अमेरिका भए के गर्थ्यौ?

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

प्रचारमा नेपाली पन र भाषा आवश्यक रास्वपाका नेतृत्व अंग्रेजीको विख्यात मात्र होइन नेपालीमा पनि धुरन्धर हुनुहुन्छ होला । नेपाली भाषाको सम्मान र प्रचार गर्न सकिएन भने नेपालीपन र संस्कृति सुँगाको बोली जस्तै हुन्छ । प्रचार सामग्रीमा अंग्रेजी शब्द राखेर विद्वान बनिदैन होला !

प्रचारमा नेपाली पन र भाषा आवश्यक
रास्वपाका नेतृत्व अंग्रेजीको विख्यात मात्र होइन नेपालीमा पनि धुरन्धर हुनुहुन्छ होला । नेपाली भाषाको सम्मान र प्रचार गर्न सकिएन भने नेपालीपन र  संस्कृति सुँगाको बोली जस्तै हुन्छ ।

प्रचार सामग्रीमा अंग्रेजी शब्द राखेर विद्वान बनिदैन होला !
Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

राज्य व्यक्ति धनी बनाउने बाटो तिर गयो । जब सम्म समाज धनी र सम्पन्न बन्दैन । तब सम्म सामजबाद आउदैन । बरु पुँजीपतिहरु जन्मिने छन ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

प्राइमरी इलेक्सनको प्रकृया र भेरिफिकेसनलाई अलिक ध्यान दिनु पर्ने देखियो । २ वटा बुडी भएको र ब्यक्तिगत स्वार्थ प्रेरित व्यक्ति छनौट भएकोले पुन : विचार गर्नु पर्ने अवस्थामा पुग्यो ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

हर्क साङपाङ हर्क साङपाङमा २ वटा स्थिररूपमा देखिएको राम्रा पक्ष छन् जुन अरु कुनै स्थानीय तहको नयाँ अनुहारको नेतृत्वमा देखिदैन । १.श्रम संस्कृति २.स्थानीय उत्पादन तर, उनी सिमित जातिय घेराबाट निस्किन सक्छन् वा सक्दैन हेर्दै जान पर्ला । काठमाडौंको शक्ति प्रदर्शन त्यसकै निरन्तरता हो

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

समयमै प्लेन उडाउने । एयर ट्राफिक ब्यवस्थापन गर्ने योजना कुनै नेताको घोषणा पत्रमा छ कि छैन हौँ ? ३ घण्टा भयो बसेको । १ घण्टा त प्लेन भित्रै भयो ।

Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

प्रधानमन्त्री उमेद्वार बालेन्द्र शाह हुने स्पष्ट छ ।

प्रधानमन्त्री उमेद्वार बालेन्द्र शाह हुने स्पष्ट छ ।
Advocate Pramil Adhikari (@pramiladk) 's Twitter Profile Photo

कार्की आयोग चुनावी एजेण्डा थियो । तर, निर्वाचित सरकारको एजेण्डा बन्यो ।