Prakash (@prakashkhadka98) 's Twitter Profile
Prakash

@prakashkhadka98

फरक त केवल सोच को मात्र हो । सकरात्मक वा नकारात्मक । सबै सिढी तिनैत हुन्छन चाहे तिमी माथी जान प्रयोग गर या ओर्लन.... ।

ID: 876952238459113472

calendar_today19-06-2017 23:58:01

1,1K Tweet

1,1K Followers

1,1K Following

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

हतार नगर्नु बस् समय लाई पर्खनु थाहा छ पर्खन गार्हो हुन्छ तर धैर्य गर्नु पालो सबैको आउँछ♥️☘️ #शुभबिहानी

Prakash (@prakashkhadka98) 's Twitter Profile Photo

मुल्य “होइन “महत्व “ठुलो कुरा हो, शास्त्रले हिरा पानी होइन सुन पानी पबित्र मान्छ..!!!

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

हरियो साग र ढिँडो खाएर आइयो अब त तिम्रो माया प्रष्टै देख्छु होला😉 डिएम नि देखिएला...😁

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

#एक_हरफ मेरा पिडाहरु Permanent Marker ले कोरिएका छन।। तिमी Eraser बन्दैमा मेटिन्न, डामहरु यसै सोरिएका छन।। 😒😣😕 #हिस्सा♥️ #शुभदिन🙂

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

शिर नझुकाई बाँच्ने कला सिक,मृत्यु पनि सम्मानित बन्ने छ !

Prakash (@prakashkhadka98) 's Twitter Profile Photo

आफ्नै राजधानीमा के हुँदैछ भन्ने 'सुइँको' सम्म नपाउने असफल शासकलाई फेरि देश सुम्पिनु भनेको आत्महत्या गर्नु सरह होइन र ? बिचार गरौं !!

Nabin (@fewacity) 's Twitter Profile Photo

यी मानिस कुन जुगका हुन्? यिनको ज्ञानको दयारा कति फराकिलो हो ! सरल शब्द चयन गरेर पनि कठिन बिषयबस्तु बुझाउन सक्ने यिनी कहाँ पढे होलान ? यिनका साथीहरु कस्ता थिए ? यिनी फुर्सदमा के गर्थे जान्न मन लग्यो। हरपल इन्टरनेटमा टासीरहे पनि किन हाम्रा आखा खुलेनन् ?

Shital ☘️🧡 (@shitalsharma21) 's Twitter Profile Photo

ठगी जुनसुकै उमेरमा हुन सक्छ, प्रेम कुनै बैंकको ऋणी होइन

Naazoo Khatoon (@khatoon_nzu1717) 's Twitter Profile Photo

म "शून्य" रहेछु र म पछाडि नै ठिक छु, मेरो "कर्तव्य" केवल अरूको "मूल्य" बढाउनु मात्रै त रहेछ ।❤️‍🩹

Bibek (@rneupane425) 's Twitter Profile Photo

रिस,ईर्ष्या,कुण्ठा,अहंकार ले थलापरेको हाम्रो समाज माथि उठन अझै लामो समय लाग्छ! हास्छ,बोल्छ,मिले जस्तो नाटक गर्छ,आफ्नो स्वार्थ पुरा गर्छ अनि काम सकेपछि पछाडी बाट छुरी हान्छ !

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

मलाई बिस्तारै हिड्नु छ हतारिदै होइन हिजो भन्दा राम्रो बन्नु छ अरु भन्दा होइन ।♥

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

#कुन शब्दमा लेखु तिम्रै प्रतीक्षामा छु भनेर नि.शब्द प्रेम र मौनताले खोजिरहेको छ तिमीलाई....🥹 #शुभदिन☕️❤️‍🩹

अनिता (@aneedev967) 's Twitter Profile Photo

रातहरू मेरा अनि यादहरु तिम्रा , यसरी नै चलेको छ जिवन !!

Prakash (@prakashkhadka98) 's Twitter Profile Photo

जिब्रो पोल्दा पोल्दै निलेको चिया जस्तो स्वादिलो हुँदैन रहेछ छाती पोल्दा पोल्दै निस्केको मुस्कान ।।।🕉️💜💫 #nothings #🙄?

Prakash (@prakashkhadka98) 's Twitter Profile Photo

न रह्यो नेपाल न रह्यो नेपाली...क्यारे.......😆 गृहमन्त्री 😃