PRKSH (@prakash_bibas) 's Twitter Profile
PRKSH

@prakash_bibas

ID: 752130912603680768

calendar_today10-07-2016 13:22:38

575 Tweet

263 Followers

521 Following

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

म नगरेको अपराध पनि स्विकार्न तयार छु, यदी तिमि मलाइ आफ्नो दिलको कारागार भित्र जन्मकैदको सजाय सुनाउँछौ भने ! #मायाँ❤️❤️

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

एकजना मात्रै बाँकी रहँदा, जो बाँकी रहोस् जस्तो लाग्छ, तिमी उस्को हुनू एकजना मात्रै बाँचिरहँदा , जो बाँचिरहोस् जस्तो लाग्छ, तिमी उस्को हुनू !

PRKSH (@prakash_bibas) 's Twitter Profile Photo

जीवनको बाटोमा एक्लै भौतारिएर हिड्दा भेटिएकी मीठो अध्याय हौ तिमी….❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

दैव लागोस् दुनियाँ लागोस्, बस् तिमी नलाग्नु है प्रिय विपक्षमा मेरो।।