Prakash Subba (@prakash96482431) 's Twitter Profile
Prakash Subba

@prakash96482431

marketing manager

ID: 1314181258411347968

calendar_today08-10-2020 12:30:21

26 Tweet

758 Followers

1,1K Following

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

यो याद भन्ने चिज पनि सारै जिद्दी हुन्छ्न। न त मनले रोक्न सकिन्छ। न त मस्तिष्कले छेक्न सकिन्छ। बस मुटु दुखाउन्छ आखा भिजाउन्छ।

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

जब सम्म तिमी हासी राख्छौं तब सम्म यो दुनियाले साथ दिन्छ किन कि आशुले त आखामा पनि ठाँउ पाउदैन। #शुभ_बिहानी

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

टाउको मा राखेको नाम्लोले ले जिन्दगी नचले पछी घाटिमा राख्न बाध्यता बनाउन्छ जिन्दगी।

Prakash Subba (@prakash96482431) 's Twitter Profile Photo

जीवन को हरेक पैलाहरु आफैंले चाल्नु पर्छ सारो होस या गारो होस अरुले चालेको पाइला को नजर अन्दाज गरेर आफ्नु गन्तव्यमा पुग्न सकिन्न 🏄️🏄‍♂️🏄‍♀️☝️👆️👆️👆️👎️👍️👍️

जीवन को हरेक पैलाहरु आफैंले चाल्नु पर्छ 
सारो होस या गारो होस अरुले चालेको पाइला को नजर अन्दाज गरेर आफ्नु गन्तव्यमा पुग्न 
सकिन्न 🏄️🏄‍♂️🏄‍♀️☝️👆️👆️👆️👎️👍️👍️
Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

केपि बाले प्रचण्ड भन्दा तीन कटटु पहिले पटाएको भन्छन गाठे।😂

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

धेरै जसो मान्छेहरु भन्छन पहिलो माया लाई भुल्न गाह्रो हुन्छ भनेर फेरि किन आफ्नो बुबाआमालाइ भुल्ने गर्छ्न।

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

तालिवानहरु सन्सनी जस्तै कुनै बेला माओवादीले गर्दा नि नेपाल छोड्ने संख्या कम थिएन त्यसै मलाई लाग्छ यो उनिहरुको आन्तरिक मामिला हो।

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

काठमाडौमा यो बेला कुन तरिकाले लकडाउन चलिरहेको छ?

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

जिन्दगीमा धेरै कुरा सिक्नलाइ पढ्न मात्र जरुरी छैन हरेक चुनाैतिहरु सग लड्न पनि जरुरी छ🙏

Prakash Subba (@prakash96482431) 's Twitter Profile Photo

मात्रै आफ्नो काम गरेर देखाउ अरुलाइ आलोचना नगर । किनकि आलोचनाले तपाइको उचाई घट्न सक्छ ।।।

Bhakta Bahadur Bhul (@bhaktabhul5) 's Twitter Profile Photo

अक्सर रुखलाइ छोडेर जाने पातहरु ओइलिएर जान्छ्न। #शुभ_बिहानी

Prakash Subba (@prakash96482431) 's Twitter Profile Photo

जुन चिज सजिलै पाईन्छ त्यो धोका हो। जुन चिज मुस्किलले पाईन्छ त्यो ईज्जत् हो।।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"जो आफ्नो जिन्दगी देखेर सदैब निरास रहन्छ; उनिहरु जिवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी सिक्न-सिकाउन, जान्न-रमाउनको लागी हो।" #उत्प्रेरणा