प्रकाश श्रेष्ठ 🇳🇵 (@pra_stha25) 's Twitter Profile
प्रकाश श्रेष्ठ 🇳🇵

@pra_stha25

ID: 968431067894919169

calendar_today27-02-2018 10:22:13

17,17K Tweet

2,2K Takipçi

154 Takip Edilen

FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

यो क्यै हैन केट्केटी हो । सहकारी ठगले विद्यार्थी ठगलाई बर्खास्त गरेको हो । nepalpress.com/2026/04/09/712…

Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

सिंहदरबार जलाएर, आउँदै गरेको दमकललाई रोक्दै सु-डन गुरुङ र हामी नेपाल कम्पनी

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

मेरो पोस्ट हिजो साँझ ६ः२८ बजे सम्म झंडै ३३ हजार जनाले पढेछन्। ७८ जना निर्दोषको हत्यापछि निर्वाचित संसद र नयाँ सरकार बने पनि केही नफेरिएको देखियो। मलाई त फ्रान्सेली उखान सम्झना गरायोः "Plus ça change, plus c'est la même chose" (the more things change, the more they stay the same)

मेरो पोस्ट हिजो साँझ ६ः२८ बजे सम्म झंडै ३३ हजार जनाले पढेछन्।
७८ जना निर्दोषको हत्यापछि निर्वाचित संसद र नयाँ सरकार बने पनि केही नफेरिएको देखियो।
मलाई त फ्रान्सेली उखान सम्झना गरायोः "Plus ça change, plus c'est la même chose"
(the more things change, the more they stay the same)
FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

छाडा गाली गर्नेलाई थुनेको हो भने अस्ति ती अमिशा भन्ने बैनीलाई गाली गर्ने कतिजना घण्टेलाई थुनिस बालेन्द्र ?? बालेन्द्रलाई गाली गर्दा थुनिनु परेको भन्ने प्रष्ट छ । नत्र, छाडा लेख्ने कति जनालाई थुनिस?? आफैं FUCK लेख्ने तैँले छाडा कुरा लेखेको होस् कि होइनस ?? #BalenShahTerrorist

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

पक्राउ गरेको किन ? -यूट्युवमा प्रमको आलोचना गर्यो भनेर पक्राउ गर्न मिल्छ ? -मिल्छ र त प्रहरीले पक्राउ गर्यो र अदालतले म्याद थप्यो अदालतबाट म्याद थपेको किन ? -थप अनुसन्धान गरेर मुद्दा दायर गर्न अदालतले म्याद थपको अनुमति दियो ? -दियो अनि मुद्दा दायर नगरी छोडेको किन ?

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

रुटिनेले आफ्ना प्रायोजक जोगाउन नारा मेट्यो ।तस्बिर मात्र राख्यो!

रुटिनेले आफ्ना प्रायोजक जोगाउन नारा मेट्यो ।तस्बिर मात्र राख्यो!
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

'पिर्के सलामी'को विरोध गरेर आएका झिल्केहरु... यो कन्टेन्ट रुटिनेले हाल्दैन ।

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

रातो कार्पेटमा चढ्न उचालीसकेको खुट्टो पछाडी हटाउन बाध्य पारेछन, भक्तहरु हाम्रा विधाता माहान भन्ने भजन बजाईराखेका छन !😂😂😂

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

हे भगवान्! कोही सद्दे छैनन् कि के हो नेपालमा? सरकारले बनाएको सम्पत्ति जाँचबुझ आयोगका सदस्य पुरुषोत्तम पराजुली २०५९ सालमा सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा रहेको सम्पत्ति जाँचबुझ आयोगले अकुत सम्पत्ति कमाएको भन्दै कारबाही सिफारिस गरेका व्यक्ति रहेछन्।

ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

इन्धनको मूल्य आकाशियो खाद्यान्न-तरकारी-फलफूल छोइनसक्नु भो पुस्तकालय बन्द गरियो-- कसैलाई मतलब छैन। एउटो पत्रिकाले "प्रभावशाली" भन्दियो -- सबैजना वा ! वा ! वा !

Apil (@arapilkc) 's Twitter Profile Photo

त्यो फुटाऊनु पर्ने नै थियो? डोजरले? कती तानाशाह भएका पाखण्डीहरू! भाड़ाहरू हटाउने समय त दिन साकिन्थ्यो होला नी

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरुमा आजको दिनमा डिजेलको भाउ भारु करिब ८८ को हाराहारीमा रहेछ जसलाई नेपालीमा परिणत गर्दा करिब १४१ नेरु हुन आउने रहेछ । आजको दिनमा नेपालमा भने डिजेलको भाउ २३७ रुपैयाँ हो ! यो हिसाबमा दुई देशमा डिजेलको भाउमा अन्तर करिब नेरु ९६ रुपैयाँ प्रतिलिटर

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो विश्वराज पोखरेल भन्ने फटाहा त्यतिबेला एआइजी थियो हैन ? यसले आफूसँग पैसा माग्ने मान्छेलाई किन पक्राउ गरेन तेतिबेला ? अहिले यसले जे भन्यो तेहि पत्याईदिनु पर्ने हो ? कि २ करोड दिन्छु बनाईदेउ भन्दै जाँदा ७ करोड देउ भनेको हो ? यसलाई पक्राउ गरेर अनुसन्धान गरियोस् ! यो जस्ता

यो विश्वराज पोखरेल भन्ने फटाहा त्यतिबेला एआइजी थियो हैन ? यसले आफूसँग पैसा माग्ने मान्छेलाई किन पक्राउ गरेन तेतिबेला ? अहिले यसले जे भन्यो तेहि पत्याईदिनु पर्ने हो ? कि २ करोड दिन्छु बनाईदेउ भन्दै जाँदा ७ करोड देउ भनेको हो ? यसलाई पक्राउ गरेर अनुसन्धान गरियोस् ! यो जस्ता
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

नेपाल प्रहरीका भूतपुर्व AIG विश्वनाथ पोखरेलले IGP बन्न डा. आरजु राणाले ७ करोड मागिन् भन्दैछन्। उनलाई तत्काल पक्राउ गर्नुपर्छ! AIG ले घुस माग्नेलाई किन छोडे? वा घुसको मोलमोलाइ किन गरे?

Lochan Acharya (@lochanofficial) 's Twitter Profile Photo

दक्षिण एसियामै महँगो इन्धन नेपालमा onlinekhabar.com/2026/04/191324…