Ritu (@pokhrelritu) 's Twitter Profile
Ritu

@pokhrelritu

ID: 1393472994

calendar_today01-05-2013 01:11:40

783 Tweet

274 Takipçi

651 Takip Edilen

स्वाभिमानी (@swavimani) 's Twitter Profile Photo

सेयर काराेवार २४ सयकाे सेयरमूल्य मा किनेकाे ३७० कित्ता सेयर अाज १००% बाेनस सहित ७४० पुग्याे १२०० बाट घटेर ७०० पुग्याे । अब मैले ७४०*६०० काे ट्याक्स तिर्नु पर्छ । जब मैले राज्यलाई मैले पाएकाे घाटा बराबर कसरी ट्याक्स तिर्नु ?

hamrakura (@hamrakura) 's Twitter Profile Photo

हात मिलाउनुभन्दा नमस्कार गर्न किन उपयुक्त ? hamrakura.com/news-details/7… via hamrakura नमस्कार (नमस्ते) को अर्थ तथा आध्यात्मिक अनुसन्धान

Diness AC. (@dneskazi) 's Twitter Profile Photo

१९९२ मा प्रधानमन्त्रीपछीको दोस्रो हैसियतमा आउंदा कुनै राजकीय पदमा नरहेका गणेशमानसिंहलाई भेट्न मुखर्जी चाक्सीबारीमा आधा घन्टा कुरेका थिए।

१९९२ मा प्रधानमन्त्रीपछीको दोस्रो हैसियतमा आउंदा कुनै राजकीय पदमा नरहेका गणेशमानसिंहलाई भेट्न मुखर्जी चाक्सीबारीमा आधा घन्टा कुरेका थिए।
Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

भट्टराईले भट्टराईलाई जुत्ता प्रहार गर्नु समावेशी सिद्धान्तविरुद्ध हो । यो नश्लवादी पहाडे खसवादी जुत्ता प्रहार हो । मधेसलाई उपेक्षा गरियो 😛

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

घनश्याम भुसाल र गगन थापाहरू एमाले र कांग्रेसलाई समाजवादमा ल्याउँदाल्याउँदै निवृतिभरणमा जाने भए। ए सरहरू! तपाईँका दलहरू सुध्रिन्नन् के सुध्रिन्नन्।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

पूर्वी पहाडी जिल्लामा खाद्यान्न, निर्माणलगायत उपभोग्य सामग्री बोकेर झापाबाट उकालो लाग्ने ट्रक फर्कंदा पनि भरिभराउ हुन्छन् । आर्थिकस्तर उकास्न मुख्यत: इलामको पर्याय बनेका नगदेबालीहरू ‘अ’ को योगदान उच्च छ । #Kantipurdaily #Kantipurnews kantipurdaily.com/pradesh-1/2018…

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

कोही रिसाउँछ, यो उसको समस्या हो। तिमी पनि रिसाउने कुरा आउँदैन। एउटा रिसलाई अर्को रिसले मार्दैन। किन रिसायो सोच्नु तिम्रो पनि कर्तव्य हो। उसको गल्ती देखिए औंल्याउने हो। तिम्रो गल्ती देखिए सच्याउने हो। बस्। मिलेर बस्ने हो। मंगल होस्। शान्ति होस्।

Ananda Ram Paudel (@anandarampoudel) 's Twitter Profile Photo

सनम शाक्य हत्या काण्डका नाइके, सुनतस्कर चुडामणि उप्रेती 'गोरे' पक्राउ परेछ। अब बालकृष्ण ढुङ्गेलसँगै रिहा गराउनुपर्छ।