✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile
✌बेनामे कान्छो✌

@pokhrelisp

ट्वीट गर्न त खासै आऊदैन कोशीष गर्दैछु 😇😇 । फलाउनु भो भने तपाईलाई नि फलाउछु 💯।🙂🙂

ID: 104436937

calendar_today13-01-2010 09:49:16

2,2K Tweet

1,1K Followers

1,1K Following

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

कमेडी च्याम्पियनमा मनाेज गजुरेलको कराेड सुनेर सुतेको विहान उठ्दा त मु* गाेकुल बास्काेटाको कराेड पाे भाइरल भइसक्या रै छ ।

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

मधेसले माग्यो संविधान संशोधन,भनियो -हुन्न l जनजातिले मागे हुन्न भनियो l दलित,थारु अनि अरुले मागे तिनलाईपनि हुन्न भनियो l तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर रास्ट्रीय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु ? ☭ Comrade Prachanda PM Nepal

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

रूघाखोकि लाग्दैमा कोरोना हुदैन । नडराऔं तर सतर्क होऔं । #COVID2019

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

कोरोनाको त्रास भन्दा पनि सामाजिक संजालका कोभिड-१९ सम्बन्धि हावा पोष्टले ज्यादा तनाव दिने ।

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

यो समय हो कोभिड-१९ को । सबै सतर्क रहौं त्रासमा हैन । बाहिर ननिस्किई घरमा नै बसौं । सरकारलाई सहयोग गरौं । #covid19nepal #LockdownNow

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

संकटको यस घडीमा सरकार आफ्ना जनप्रतिनिधि वा अन्य विशिष्ट व्यक्तिका लागि भन्दा कोरोना संक्रमण बिरुद्धको लडाइँमा संभावित विरामीको सम्पर्कमा रहेर हरदम सेवा गर्ने डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीलाई आवश्यक PPE सहित अन्य उपकरणहरु उपलब्ध गराएर मनोबल उच्च राख्न अग्रसर हुनुपर्दछ ।

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

Supreme Court under : Ban Republic TV - Arnab Goswami spreads false information and hate amongst Indians. - Sign the Petition! chng.it/M4bhQd6f via Change.org

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

धनको प्यास मेट्न गाह्रो छ । जति पिउँछौ त्यति नै धेरै तिर्खाउँछौ । "कर्म गर फलको आशा नगर ।"

✌बेनामे कान्छो✌ (@pokhrelisp) 's Twitter Profile Photo

साँचो बयान तपाइँको व्यवहार संग सम्बन्धित छ। राम्रो काम सत्य देखाउँछ जबकि नराम्रो उल्टो।

प्रतिमा ओझा कान्छी (@pratimaojha1) 's Twitter Profile Photo

बिवाहा अगाडीको प्रेम ''सम्बन्ध'' हो र तेहि सम्बन्ध अक्सर बिहे पछि ''सम्झौता'' मा रूपान्तर भैदिन्छ।

ESA Webb Telescope (@esa_webb) 's Twitter Profile Photo

📢 #Webb reveals never-before-seen details of galaxy group “Stephan’s Quintet”, giving astronomers a ringside seat to galactic mergers and interactions. Read more here: esawebb.org/news/weic2208/ or below 👇

📢 #Webb reveals never-before-seen details of galaxy group “Stephan’s Quintet”, giving astronomers a ringside seat to galactic mergers and interactions. Read more here: esawebb.org/news/weic2208/ or below 👇
प्रतिमा ओझा कान्छी (@pratimaojha1) 's Twitter Profile Photo

समाजमा गन्य मान्य भनियकाहरुले नै सानो सानो कुरामा पनि अहमता देखाई आफ्नो शक्ति प्रदर्शन गरेको देख्दा लाग्छ नेपालमा ठुलालाई चैन सानालाई ऎन येत्तिकै भनेको होइन रहेछ ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

कोबिड गयो, थकान बाकी छ । त्यसैका लागी हिडाई नियमित गरेको छु । थकाईले, थकान मार्दो रहेछ । जिवनको हर मुकामको सन्देश आफैमा सुन्दर गीत हो !

कोबिड गयो, थकान बाकी छ । त्यसैका लागी हिडाई नियमित गरेको छु । थकाईले, थकान मार्दो रहेछ ।  जिवनको हर मुकामको सन्देश आफैमा सुन्दर गीत हो !
Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

नेपाल पनि अचम्मैको देश रहेछ भन्ने कुराको एउटा सानो उदाहरण तल दिएको छु । यो कुरा थाहा पाएर म ता रुनु न हाँस्नु भएर सासै जाला जस्तो पो भयो गाँठे !!!😡😡😡

नेपाल पनि अचम्मैको देश रहेछ भन्ने कुराको एउटा सानो उदाहरण तल दिएको छु । यो कुरा थाहा पाएर म ता रुनु न हाँस्नु  भएर सासै जाला जस्तो पो भयो गाँठे !!!😡😡😡
Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

सहकारी,समुह बाट ऋण लियर रेस्टुरेण्टमा बर्थडे ,एनिभर्सरी मनाउछन अनि हप्तेपिछे लुगा किनेर टिकटक बनाउछन १०लाख जम्मा गरेर किस्तामा गाडी चढ्छन अनि २०लाख जम्मा हुने बितिकै किस्तामा महल खडा गर्छन २० हजार आम्दानी छैन २ लाखको iPhone बोक्छन वास्तमा हामि नेपालीहरु आर्थिक अनुशासन बिहिन छौ।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

कम्युनिस्टसँग मिलेर राज्य सञ्चालन गर्यो भने, कम्युनिस्टले पहिले राजा सिध्याउँछ,अनि हामी (कांग्रेस) लाई सिध्याँछ: पूर्व कांग्रेस नेता खेमराज सेढाई पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई लाई उद्धृत गर्दै। यसबारे कांग्रेसीजनमा अब त थप भ्रम नहुनु पर्ने हो!