Anita Prasain (@anitaprasain) 's Twitter Profile
Anita Prasain

@anitaprasain

⋰·⋰

ID: 1264931208338669571

calendar_today25-05-2020 14:48:57

12,12K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज Los Angeles देखि San Diego सम्म सानो हवाईजहाजमा उडियो। San Diego मा नेपाली भाईबहिनीहरुले बेलुकी 7 बजे देखि अन्तरक्रिया कार्यक्रम राखेका थिए। कार्यक्रम र खानपिन सकेर राती ११ बजे San Diego बाट फेरी Los Angeles मा आइयो। डल्ले मगरले बेस्सरी मोज गर्यो भनेर कोहि पनि नरिसाउनु होला।🤣

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

हलिउड अभिनेता लियोनार्दोले भने : बाघ संरक्षणमा नेपालको अविश्वसनीय उपलब्धी onlinekhabar.com/2022/07/1165380

Scientific American (@sciam) 's Twitter Profile Photo

Florence Nightingale improved public health through her groundbreaking use of graphic storytelling. Surviving drafts of her diagrams give a rare peek into the celebrated nurse's creative process. | By RJ Andrews bit.ly/3oFZ7yl

Anita Prasain (@anitaprasain) 's Twitter Profile Photo

चुनाबमा उठ्दै गर्दा ५ हजार बिरुवा रोप्छु भनेको ५ हजार होइन १० हजार कटीसक्यो यसपाली --धरानका मेयर यता बालेनले ५ हजार गाँजाको बिरुवा रोप्न सकेको छैन(त्यति चाहिं गर्ला ), गफै बढी 😂

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

खोला ओगटेर बस्ने बस्ने आयोजनाको पीपीए रद्द गरिने annapurnapost.com/news/the-ppa-o…

Anita Prasain (@anitaprasain) 's Twitter Profile Photo

न्यान्सी पेलोसी ताइवान पुगेकी छिन चिनियाँ कुकुरहरु लगातार भुकीरहेको खबर छ deshsanchar.com/2022/08/02/688…

Anita Prasain (@anitaprasain) 's Twitter Profile Photo

Nepalese recovered Rs. 214 million in 3 months by downloading through torrents 😂😂 english.onlinekhabar.com/nepal-spent-on…

Anita Prasain (@anitaprasain) 's Twitter Profile Photo

यस्तो गर्ने व्यक्ति समाजको शत्रु हो पिपलको बोटमा लगेर झुन्ड्याउनु पर्छ 😡

यस्तो गर्ने व्यक्ति समाजको शत्रु हो
पिपलको बोटमा लगेर झुन्ड्याउनु पर्छ 😡
Vala Afshar (@valaafshar) 's Twitter Profile Photo

I love this story because it reminds me that one person can make a difference. In 1979, Jadav Payeng began planting a tree every day for 37 years — results are stunning

Prem Pun (@prempun08581386) 's Twitter Profile Photo

एकै व्यक्ति बाट २ प्रकारको व्यवहार यो कसरी सम्भव छ हरे सिताराम

एकै व्यक्ति बाट २ प्रकारको व्यवहार यो कसरी सम्भव छ हरे सिताराम
Anita Prasain (@anitaprasain) 's Twitter Profile Photo

"छाडा भिडिओले टिकटक हेर्नै नसकिने भयो, अब बन्द गरौँ": केपी ओली सुर्य थापाले दिनभरि Algorithm लाई पढाएर बेलुका राजनेता बालाई मोबाइल हस्तान्तरण गर्छ जस्तो छ 😂😂

"छाडा भिडिओले टिकटक हेर्नै नसकिने भयो, अब बन्द गरौँ":  केपी ओली
सुर्य थापाले दिनभरि Algorithm लाई पढाएर बेलुका राजनेता बालाई मोबाइल हस्तान्तरण गर्छ जस्तो छ 😂😂
Bishodip (@bishodip) 's Twitter Profile Photo

स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. राजेश अहिराजले सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खाएको स्वीकार गरे । आफूले मात्र नभई त्यो ठाउँमा इन्द्र चाम्लिङ, युनिक खाजा घर, आदित्य फर्निचरलगायत लाइनै सार्वजनिक जग्गा हडपेर संरचना बनाएको उनको दाबी छ । swasthyalive.com/24526/