पायल Payal (@payalnani) 's Twitter Profile
पायल Payal

@payalnani

Registered Nurse not a doctor-
-My attitude will always be based on how you treat me..
रुचि:- साहित्य, संगीत,राजनीति,मनोरञ्जन,समाजसेवा,
-Cricket lover

ID: 2257210220

linkhttp://www.facebook.com calendar_today22-12-2013 03:19:24

166 Tweet

1,1K Followers

3,3K Following

पायल Payal (@payalnani) 's Twitter Profile Photo

यो बर्ष पनि श्रीमान,सासू-ससुरा संग बिदा मागेर माइती घर जाने रहर अधुरै रह्यो !!😒😒

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

मेरो निद पनि चोरेर ऊ मस्त निदाउछ । उसको अनिद्रा पनि चोरेर म जागै बसिदिन्छु । यसरी पनि एउटा कविता लेखिन्छ प्रेमको !...

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

कसरि थाहा पाउने राम्रो मान्छेको पहिचान ? दुवै नक्कलि भईसक्यो ऑशु र मुस्कान

पागल ♑️ मान्छे 🐐 (@bsngtm) 's Twitter Profile Photo

@TheYatree पलमोनरी शिरा हुन उनी धमनी हुन उनी प्रेम रस सञ्चार गराउने पनि हुन उनी झर्किने रिसौने त निकै हुन्छ बेला बेला जे भएनी शिर राख्ने सिरानी हुन उनी

पायल Payal (@payalnani) 's Twitter Profile Photo

मेरो सारा सपना तिम्रा आँखामा छ्न ।😍 मनका भित्री कुरा गितका भाकामा छ्न।।😍 💑💑💘💕

Narayan Sapkota 🇳🇵 (@narayan_gorkha1) 's Twitter Profile Photo

यो धुलो,धुवा,जताततै फोहोर,कोलाहलमय बाताबरण ,चर्को भिडभाड अनि चर्को घाम विरक्त लाग्छ काठमाडौं को बसाइ।

david kc (@dikendrakhatri) 's Twitter Profile Photo

जिन्दगिको अलिकती बाटो तिमी हिँड अलिकती म हिड्छु बाँकी रिक्सा चढौंला!😜😂

पायल Payal (@payalnani) 's Twitter Profile Photo

मान्छेहरु समयले गर्दा बूढी हुन्छन् रे! मलाई त तिमी संग बिहे गरेर बुढी हुनु मन छ😉 #खोइ_कुरा_bujhyaa😂

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

माया गर्ने लाई gf वा bf नै हुनु पर्छ भन्ने छैन, कसै लाई मनै देखि care गरिन्छ त्यो नै माया हो 💕💕💕

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

थाहा छैन भोलि के हुन्छ , तर आज दुखि छु। तिमि खुशी रहनु, यहि छ नयाँ बर्ष को सुभकामना। #HappyNewYear2075

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

फेवातालमा नाङ्गै नाचेका हिप्पीहरू देखेर नाक खुम्च्याउनु होला र यसरी नेपाली पनि बिगि्रएलान् कि भनी चिन्ता लिनुहोला ।

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

बिहे नै नगरिकन किशोरकिशोरीले यौनजन्य आनन्द लिएका खबर पनि छापिएका छन् । अवाञ्छित गर्भलाई पतन गराएर देशको जनसङ्ख्यालाई सन्तुलित गर्ने मौका दिएकै छन् ।

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

जस्लाई पाउन सकिँदैन , उसैलाई खुशी देखेर खुशी रहनु पनि #प्रेम हो ! #garal259

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

आफू पुरुस भएर पनि महिलाले मात्र पाउने सुत्केरी भत्ता पचाउने तोरी लाहुरे पनि प्रसस्तै छन । देशै वेचेर भए पनि आफ्नो घ्याम्पो भर्ने तोरीलाहुरे पनि कम छैनन ।

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

कस्तो अचम्म !! हेराउनेले भनेको मेरो भाग्यमा प्रेम को आनन्द छैन रे , कोहि हुनुहुन्छ मेरो भाग्य रेखालाई चुनौती दिने ? #garal259