नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile
नेपाली छोरो (GARAL)

@garal259

प्रेमी / साहित्यकार / लेखक / #MBBS
म नेपाली हुँ।मेरो सोचाइमा कुनै स्वार्थ छैन।
म आफ्नै टुइट् धनि हु...
Devoting to maintain career n to kiss target.

ID: 2437836588

linkhttp://www.facebook.com/kharalganesh calendar_today11-04-2014 02:57:23

1,1K Tweet

4,4K Followers

4,4K Following

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

" माया र दारु एउटै रैछ 🍻 केही समयका लागि मस्त झ्याप बनाइ दिन्छ 😂 तेस पछी हामी यस्तै त हो नि Bro "🤔 #garal259 #garal_dk

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

जिन्दगी यस्तो होस् अगाडि बाट आइरहेको कसैलाई देखेर हतार -हतार अर्को बाटो फेर्नु नपरोस् ✌ #garal

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

प्रम अध्यादेश को बिस्लेषण त गर्न सकिन तर यसले कोरोना माहामारी निर्मुल पारे जस्तो लाग्यो !! सधै कोरोनाको त्रास आउने #newsfeed मा आज प्रम अध्यादेशले डेरा जमाएको छ ल्ल #garal

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

ढुङ्गालाई ढुङ्गा हुन दिनुस ; मुर्ती बनाउनु भयो भने आफ्नै शिर झुकाउछ । #शुभप्रभात #garal

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

"Drinks bring back all the memories" भन्दैमा रक्सी खाएर परिक्षा दिन जान त भएननी हो;

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

उसलाई, जसले मलाई अक्षर सिकायो । तर , मैले लेखेको पढ्नै नपाई छाडेर गयो!!

नेपाली छोरो (GARAL) (@garal259) 's Twitter Profile Photo

आजकाल बिहेपछि बिधाई मा न रुने कटिहरू "The Voice Of Nepal" बाट आउट हुदा किन रुने होला ।।