Pawan paudel (@pawanpaudel4557) 's Twitter Profile
Pawan paudel

@pawanpaudel4557

Bio=biology

ID: 1246995543399837696

calendar_today06-04-2020 02:58:34

288 Tweet

248 Takipçi

216 Takip Edilen

Subigya Acharya (@subigya77) 's Twitter Profile Photo

हामी १००-२०० जना मात्र हैन जस्लाई लाग्छ कि अहिलेको अवस्थामा परिक्षा लिनु ठीक होईन । ७७.८ हजार भन्दा धेरैले ट्वीट गरेका छन । एती धेरैले ट्वीट गरेका छन भने पक्कै नै अवस्था ठीक नभएरै हो ।एती धेरै ले ट्वीट गर्दा नि #NEB को ध्यान भने अझै गाको छैन । #CancelNEBExams Sher Bahadur Deuba

Zand (@mezandhere) 's Twitter Profile Photo

Would you be silence if your son/daughter was in critical condition?? Chandramani sir don't play with our lives Stop using us Covid is not a joke #CancelNEBExams #WakeUpNEB Gagan Thapa your silence is killing us Ministry of Health & Population, Nepal @MohpStateMin Umesh Shrestha Sher Bahadur Deuba PMO

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

परिक्षा जरुरी, जीवन रक्षा झनै जरुरी ! कि सुरक्षाको भरपर्दाे व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरिको सुरक्षीत भविस्य चाहन्छु l त्यसैले चाहन्छु अरु धेरै छोरिछोराको भविस्य सुरक्षा l सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी l

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

यो महिनाको अन्त्यमा कक्षा १२ को परीक्षा विद्यालयमै केन्द्र तोकेर भौतिक दूरी तथा अन्य जनस्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ। कोभिड सङ्क्रमण बढिरहेको अवस्थामा परीक्षा सञ्चालन गर्न लागिएकोबारे तपाईँको के धारणा छ?

यो महिनाको अन्त्यमा कक्षा १२ को परीक्षा विद्यालयमै केन्द्र तोकेर भौतिक दूरी तथा अन्य जनस्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ। कोभिड सङ्क्रमण बढिरहेको अवस्थामा परीक्षा सञ्चालन गर्न लागिएकोबारे तपाईँको के धारणा छ?
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

दैनिक ३०-४० जना संक्रमित मर्नु राज्यलाई स्वीकार्य रहेछ ! onlinekhabar.com/2021/08/994858…

Thaha Khabar (@thahakhabar) 's Twitter Profile Photo

सिसिएमसीले बोर्डलाई भन्यो : १२ को परीक्षाबारे पुनर्विचार गरेर निर्णय लिनू thahakhabar.com/news/132521/

Pawan paudel (@pawanpaudel4557) 's Twitter Profile Photo

पेट्रोलको भाउ बढ्दा आन्दोलन गर्ने नेविसंघ आज NEBले भाउ बढाउदा कता छ....? #cancelNEBExams

Suman Kharel (@kharel8) 's Twitter Profile Photo

बिद्यार्थीहरुकाे आवाज चर्कंदाे छ। पहिले पनि परीक्षा रद्द गरेकै हाे। बिद्यार्थी र अभिभावकका आवाज पनि सुनाैं। याे मानसिकतामा दिएकाे परिक्षाकाे के नतिजा आउला? मेरा सन्तान छन् त म खुशी छु। #Cancelnebexam

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

स्थगनको निर्णय आउंदैछ ! #CancelNEBExams आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ l सरकारका लागि विद्यार्थी जीवनको रक्षा भन्दा ठुलो तिनको परिक्षा अहिले किमार्थ हुन सक्दैन l

Santosh Ghimire (@journonepali) 's Twitter Profile Photo

Government is all set to cancel Grade 12 examinations in view of surge in COVID-19 cases, according to Biswa Prakash Sharma, spokesman for the ruling Nepali Congress. #CancelNEBExams

Makar Shrestha🇳🇵 (@makarshrestha) 's Twitter Profile Photo

साउन ३१ देखि १२ कक्षाको परिक्षा नहुने निश्चित भयो ।