Pratibimba
@paudel_taranath
ID: 2343228618
14-02-2014 07:34:59
881 Tweet
153 Takipçi
232 Takip Edilen
दुर्गा प्रसाईं मार्काले मारवाडी समुदायविरूद्ध घृणा फैलाउन प्रयत्नरत रहेका वेला Dipa Dahal🇳🇵 को यो खोज प्रकाशित हुनु फगत संयोग हो, दिपाको ३/४ महिनादेखिको मेहनत ऐलेआएर पूरा भएकोमात्र हो 🙏
पुलिस नै हैन रैछन्, यसैले दुर्व्यवहारका साथै थप कारबाही हुनपर्छ । तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइयोस । मधेशीमाथि हुने यस्ता दुर्व्यवहार निस्तेज पार्न उदाहरण हुने गरी कारबाही होस Nepal Police District Police Range , Kathmandu
यो उमेर को बच्चा ले भेट्ने ठाउँ मा ट्रान्सर्फमर राख्ने कुन प्राबिधिक परेछ।प्रहरी छुट्टी मा भएको कारण मुचुल्का बन्न सकेको छैन।बच्चा अस्पतालमा अलपत्र छ।Easy Healthcare Foundation को तर्फबाट आज सहयोग हस्तान्तरण गरेका छौ। को जिम्मेवार हो Nepal Police PMO Hello NEA HelloSarkar अमानवीय 😰