Pathak RS (@pathakrs2) 's Twitter Profile
Pathak RS

@pathakrs2

PATHAK Ram Sharan, Former TU Senator, Founder Campus Chief, Saheed Smrity M. Campus Ratna Nagar, Chitawan. Former UN provincial Election officer in Afghanistan.

ID: 878809772543180800

calendar_today25-06-2017 02:59:12

10,10K Tweet

917 Followers

763 Following

Pathak RS (@pathakrs2) 's Twitter Profile Photo

अरूलाई ढैटे पनि आत्मालाई ढाट्न सकिन्न, यसरीनै फुस्की हाल्छ सत्य कुरा !

Pathak RS (@pathakrs2) 's Twitter Profile Photo

सर ! अब साच्चिकै शिक्षक बन्नु भएछ, शिक्षक स्वयं ऋषि मन हो, जस्ले आफ्नै अहित हुन्छ भने पनि सत्यको पक्षमा सधै बोल्दछ।

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

ढिलै भए पनि गल्ती कमजोरीलाई स्वीकार गर्दै कांग्रेसका पाका नेता, तत्कालिन ७ दल मध्ये एउटा दलको कावा अध्यक्षका हैसियतले विवादास्पद १२ बुँदे साझा समझदारीमा हस्ताक्षर गरेका गोपालमान श्रेष्ठ ठिक ठाउँमा आइपुगे । उनको यो हिम्मतलाई स्वागत छ ! - जय नेपाल ! setopati.com/politics/372108

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

नेपाली मिडियामा एक समूह छ — जो मर्म भन्दा पर रहेर स्वार्थ समूहको मुखपत्र बन्छ। तीनकुने घटना हुँदा ध्यान मोड्न 'एरेस्ट ज्ञानेन्द्र' को ह्यासट्याग ट्रेन्डिङ भन्दै खबर छाप्यो, आजकल खरानी दस्ताको ब्रेकिङ् छाप्छ। र नागरिकको संसारलाई गौण ठान्छ !

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

प्रत्यक्ष कार्यकारी देशको आवश्यकता हो भन्नेहरूले अमेरिका-युरोपतिर बरालिनै पर्दैन; प्रत्यक्ष कार्यकारीको व्यवस्था अँगालेका कांग्रेस, एमाले वा माओवादीका सभापति/अध्यक्षले दलभित्र चलाउने हैकम र स्वेच्छाचारिताबारे दशमिनेट अध्ययन गरे चेतबाबा काशी भएर फेरि जीवनभर यो कुरो गर्दैन थिए।😂😜

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

राजावादीको विशाल र्याली निस्कियो 👇🇳🇵👑👑 राजसंस्था पुनरिस्थापना गर्नु र गराउनु नै हाम्रो कर्तब्य अनि मूल धर्म पनि हो ll जहाँ सिंगो नेपाल हुन्छ तेहा राजा रानी हुन्छ 🙏🙏

Pathak RS (@pathakrs2) 's Twitter Profile Photo

नेपाली हामी रहौला काहा नेपालै नरहे ? देश जोगाउन राजा र राजसंस्था नेपाल र नेपालीकोलागि अपरिहार्य हो ! ढिलो नगरौ ! नेपाली सबै एकजुट बनी राजसंस्था स्थापना गरौ !

Khusbu Oli (@khusbu_oli) 's Twitter Profile Photo

हालै नेपाली कांग्रेसका नेता गगन थापा ज्यूको सामाजिक सञ्जालमा आएको भिडियो हेरें। त्यसमार्फत उहाँले अहिलेको समयको सबैभन्दा अर्जेन्ट र आधारभूत राष्ट्रिय विमर्षको विषयलाई आम जनतासमक्ष ल्याउनुभएकोमा म उहाँलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। यसै सन्दर्भमा, एउटा कुरा स्पष्ट रूपमा राख्दछु

Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

राष्ट्रिय पार्टी रहेको रास्वपाको नेतृत्व गर्न एक मेयर किन आवश्यक पर्‍यो? संस्थापनमा सक्रिय रहेका रवी लामिछाने हुन्, तै एकाएक नेतृत्वविहीन भए जस्तो, रास्वपाको राजनीतिमा बालेन किन आए? किन...? यो गम्भीर प्रश्न हो आज साँझ प्रसारण हुँदैछ अन्तर्वार्ता bHUSANdAHAL🇳🇵 Saurendra B. Shah

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

नेपाललाई किन धर्म निरपेक्ष राष्ट्र वनाइयो ? नेपालका कम्युनिस्ट नेताहरू कसरी नेपाली परम्परागत हाम्रा मौलिक धर्म, संस्कृति र यसले सिर्जना गरेका मौलिक परम्परालाई नस्ट गर्न लागि परेका छन् ? त्यस कारणले त हामीले भन्दै आएका हौं , नेपाल वचाउने हो भने हाम्रा सनातन धर्म र संस्कृति वचाऔं !

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

“राष्ट्रिय एकताको प्राप्ति देशभरि छरिएका प्रजातान्त्रिक तत्त्व तथा राजाको संयुक्त प्रयासद्वारा मात्र सम्भव छ ।” - बीपी कोइराला

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

“नेपाली कांग्रेसले सनातन हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा निर्णय लिन ढिला भएको छ। निर्वाचनको घोषणा पत्रमा यसमा स्पष्टसंग पक्षधरता लियो भने चुनावमा कांग्रेसको पक्षमा अप्रत्याशित रूपमा भोट बढ्ने निश्चित छ। नेतृत्व वदलेर मात्र पुग्दैन, नीति पनि वदल्नु पर्छ ।”- लोकेश ढकाल

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

संविधानको कुनै धारा नटेकि बनेको सरकारले गराउने निर्वाचन, पुराना भनिएका ब्याकगियर लाउन घोर हिच्किचाउने दलहरुको भित्रि छट्पटी र ईन्टरनेट हलचलको बलमा हौसिएका राष्ट्रिय राजनितीका खेलाडि र दलहरु प्रचार प्रसारमा जोरशोरले लागिरहँदा संविधानले पटक्कै नचिनेको राजा तिर किन यति धेरै ध्यान?

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

किन हाइवे समयमै बन्दैनन्, किन सुरक्षित तरिकाले बन्दैनन् — जब कि प्रतिकिमि लागत अरु देश भन्दा महंगो छ। संजालमा श्रद्धाञ्जली लेख्यो, प्रश्न र जवाफदेहीताबाट उम्क्यो। ठेकदार र व्यापारीको गाडीमा सुरक्षित 'ड्राइभ' गर्नेलाई के थाहा राजमार्गको व्यथा ? के मतलब 'शहिद मार्ग'को कथा ?

बाबाजी (@baabajee) 's Twitter Profile Photo

यो देशमा गरिखान नसकेर विदेशिनुपर्‍यो पनि भन्ने, देशमा इलम गरेर पैसा कमाउनेलाई दुश्मन देख्ने! आज"अरुले देश सके, हामी बनाउँछौँ" भन्नेले नै हैन हिजो मीनबहादुरका २८ मध्ये २१ स्टोरमा लुटपाट, तोडफोड र आगजनी गरेको? जबजब भाटभटेनी देख्छु यी भष्मासुरहरु सम्झेर जिउमा काँडा उम्रिन्छ मेरो।

यो देशमा गरिखान नसकेर विदेशिनुपर्‍यो पनि भन्ने, देशमा इलम गरेर पैसा कमाउनेलाई दुश्मन देख्ने! आज"अरुले देश सके, हामी बनाउँछौँ" भन्नेले नै हैन हिजो मीनबहादुरका २८ मध्ये २१ स्टोरमा लुटपाट, तोडफोड र आगजनी गरेको? जबजब भाटभटेनी देख्छु यी भष्मासुरहरु सम्झेर जिउमा काँडा उम्रिन्छ मेरो।
Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

संविधान संशोधन बहशपत्र तयार गर्न वनेको कार्यदललाई मेरो तर्फबाट नमागिएको संक्षिप्त सुझाव ! - जय नेपाल २८ चैत्र २०८२

संविधान संशोधन बहशपत्र तयार गर्न वनेको कार्यदललाई मेरो तर्फबाट नमागिएको संक्षिप्त सुझाव ! - जय नेपाल 
२८ चैत्र २०८२