Pari🌹 (@pari_715) 's Twitter Profile
Pari🌹

@pari_715

जे देख्दै छाै, त्यहि नै सत्य हाे ।


















#No_Dm

ID: 1213660753435119617

calendar_today05-01-2020 03:18:24

1,1K Tweet

3,3K Takipçi

0 Takip Edilen

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

#गजल कसैको पक्षमा बोल्दा हाई हाई भयो। उता विपक्षी को टाउको दुखाई भयो। पढायो पढायो पाठ सोह्र दुना आठ; शिक्षक को मात्र घोक्रो सुकाई भयो। साउनमा आँखा फुटेर पनि राम्रै भएछ; आज मरूभूमिमा आनन्दको बसाई भयो। न्याय बोल्न देख्न नसक्दा,फाइदा उठाए; परिणाम,अपराधीकै पक्षमा सुनुवाइ भयो।

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

कत्तिको नजर पर्‍यो हात पर्‍यो बोतलले सोच्दैन आज पिउदा पिउदै रात पर्‍यो बोतलले सोच्दैन जनाइ ,टुप्पी एकफेर छाम्नुस महोदय पिउनु अघि पिउनेहरुको के - के जात पर्‍यो बोतलले सोच्दैन खुशी र दु:ख बराबर लाग्छन भट्टिहरुलाइ, कता बिश्वास कता घात पर्‍यो बोतलले सोच्दैन

Er. Ujjwal Kumar (@me_ubh) 's Twitter Profile Photo

जिन्दगी को किताब उसको अगाडि खोल्नुहोला जसले पढेपछि तपाईँ लाइ राम्रो संग बुझोस्।

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

बुढा पुर्खाको उखान सहि रहेछ ! छन गेडा सबै मेरा छैन गेडा सबै टेडा😎 स्वार्थी सन्सार !!!😏

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

एक्लोपन धेरै ठिक छ। झुटो " कसम "अनि झुटा " मान्छेहरु " भन्दा.....!!!

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

एउटा ढाेका बन्द भयो भने अर्कोकाे ढाेका खुलेको हुन्छ तर भने त्यहि बन्द ढाेका हेरेर फेरि पनि निराश बन्छाै

किran🏃‍♂️🏃 (@rai_kirankumar) 's Twitter Profile Photo

हिरालाई चिन्नु छ भने अन्धकारको प्रतीक्षा गर्नुहोस् घाममा त सिसाको टुक्रा पनि टल्किन्छ!

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

Having girlfriend or boyfriend is not love.But having someone in your life on whom you have blind faith. The one you hurt to extreme but still hold you hand and says."I was,I am and will always be your"That's love that's life" #goodnight

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

नजरकाे उचाइ त त्यहि बेला नापि सकेकाे थिए,जब तिमी चस्मा काे पावर मिलाउदै थियाै।। #सुभ_पल #मिठाे_समझ्ना❤️❤️

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

मनका कुरा कहाँ सबै खाेल्न सकिन्छ र ? जब काेहि तिमी सँग खाेल्न थाल्छ नि बिन्ति उसकाे त्याे भराेसा कहिल्यै न ताेडिदेउ।। #सुभसमय😊

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

चाहाना थियाे, काेहि सँग अमर रहने अपसाेस अाफु भित्रै मरिसके छु। #सम्पुर्णमा_माया 🌹🌹

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

जिन्दगीमा यस्तो मान्छेसँग भेट्न मन छ जो झगडा,गाली,जिद्दी सबै गर्न सिपालु होस तर सबै कुरा बुझेर मात्र! मायलुपनको आभास दिने होस आत्मिकता महसुस गरेर अनि, अमिट साथको बुलन्दता छर्ने होस एक सुगन्धित गुलाफ बनेर ! #शुभ_सन्ध्या_आत्मिय_मनहरु🙏❤️❤️

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

गल्ती भएर मात्र हैन केहि सम्बन्ध जोगाउनका लागि बिना गल्ती नि माफ माग्ने गर्छन!😌 #शुभसंध्या

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

जरुरी छैन सबैले मन पराउनु पर्छ भन्ने। आफुले आफैलाइ घृणा गर्ने दिन नआए पुग्छ !! 😊🙂 #शुभ_बिहानी #

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

बदलियको " तिमि " अनि बदलियको " म " ... यसमा समयलाई के दोष ...? अनि भाग्य ?? #शुभरात्रि ❤️❤️

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

सम्बन्ध चलिरह्न्छ चल्न दिनुस, छुटिन्छ्न त छुट्न दिनुस ,तर सम्बन्ध को खोजिमा आफ्नो समय वर्बाद नगर्नुस ।

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

रहर को शहर निकै फराकिलो थियो र त म अभाव को गल्लीमा नै अलमल्लि रहे 😊

Pari🌹 (@pari_715) 's Twitter Profile Photo

मन देखि गासिएका सम्बन्ध कहाँ त्यत्तिकै छाेड्न सकिन्छ र ?? महाेदय...