PARDIP SINGH (@pardip1994) 's Twitter Profile
PARDIP SINGH

@pardip1994

ID: 1562046686352265216

calendar_today23-08-2022 11:59:06

60 Tweet

156 Followers

958 Following

PARDIP SINGH (@pardip1994) 's Twitter Profile Photo

राम्रा केटिले ट्विटर चलाऊदैन्न कि मैले चै नभेटेको हो ?😜

PARDIP SINGH (@pardip1994) 's Twitter Profile Photo

अगुल्टो ले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ । 😅

ब्राजिलको पेलेको निधन भएनि नेपालको पेले अझै जिवित छन। - कृष्ण गोपाल श्रेष्ठ

ब्राजिलको पेलेको निधन भएनि नेपालको पेले अझै जिवित छन। 
- कृष्ण गोपाल श्रेष्ठ
PARDIP SINGH (@pardip1994) 's Twitter Profile Photo

फेरि गोलि चल्यो मेरो घर र पल्लो घर बन्दुक को होइन नजर को 😘😘

PARDIP SINGH (@pardip1994) 's Twitter Profile Photo

तपाईंहरु को पहिलो प्रेम असफल हुनु को कारण के थियो ? 💔

हामि लाइ पनि कसैले माया को भोट दिएर जिताइदिनु हुन्छ कि? 🩷🌸

नेपाल मा बाघ मार्न पाइदैन तो बाघ मार्ने भैसि लाइ अब कति बर्ष जेल सजाय हुन्छ सरकार? # प्रश्न

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...

PARDIP SINGH (@pardip1994) 's Twitter Profile Photo

मेरो पनि राजनिति दल दर्ता गर्नु पर्यो तर निर्वाचन अयोग मा होइन तिम्रो मन को आयोगमा माया🙏🌹