. (@palpalinanu123) 's Twitter Profile
.

@palpalinanu123

ID: 3778540514

calendar_today04-10-2015 07:06:36

68,68K Tweet

15,15K Followers

147 Following

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

राजनैतिक दलले नाराबाजी गरे आन्दोलन हुने अनि जनता कसैको समर्थनमा उत्रिय गैर कानुनी हुलदंगा हुने ? यो कानुनको कुन धारा उपधारामा लेख्या छ ? जनता सचेत हुदैछन होस गरौं अब हाम्रा राम्रा हुदैनन, राम्रा हाम्रा हुन्छन । जय देश

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

जिवन अमुल्य छ भन्ने बिमा कम्पनीहरुले पनि आखिर मृत्युको मुल्य त तोकेकै हुन्छन त।

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

समाचारपत्रहरुको पनि विश्वास लाग्न छाड्यो । एक दिन एउटालाई उचाल्छन अर्को दिन त्यसैलाई पछार्छन । नपत्याए टेकुको डाक्टर काण्ड हेर्नुस ।

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

हिजो सर्बशक्तिमान बनायर स्थाई सरकारको म्यान्जेट दिएका जनतासंग भोलि के भन्न जाने ? त्येसैले यो सरकार बदल्ने समय हुदै होईन । तिमीहरुको शक्ति महादिबेशन बोलायर प्रर्दशन गर ।

टि आर पौडेल (@tr_pdl) 's Twitter Profile Photo

कुकुरलाई घिउ पचेन अनि चरलाई बिउ पचेन । लात हान्या भा के हुन्थो खै ? उसलाई हजुर जिउ पचेन ।

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

सन्दर्भ भुकम्पको चस्मा खोज्दा खोज्दै भुइचालो रोकियो 🤣🤣

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

हाम्रो लडाइ Corona संग भन्दा पनि प्रकृति संगको भैरहेको छ जुन हामिलाइ हर हालतमा जित्नु छ🤗

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

टुइट Like र RT नगरी Reply गर्नेहरु जिन्दगी Single बस्नु परोस 😂 यो मेरो श्राप हो र मेरो श्राप लाग्दछ 😉

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

राष्ट्रपती भएर देशको हितको लागि काम गर्ने कि पार्टी हितको लागि?? नबुझेको कुरा?🤔

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

अझै पनि ओलि पक्षमा बोल्दैछन 😂 मतलब नेपालिको भेडापन्ति यहाँनेर पनि समाप्त हुन सकेको छैन 🤣

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

आफुलाइ समर्थन गरे संसद बिघटन नहुने के.पि ओलिको भनाइ😂😂 यसलाइ अब धम्की बुझ्ने कि के बुझ्ने हामिले??

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

अनि यो कोरोनाको महामारी रोकिएन भने चुनाव रोकिएला कि नाइ? 🤔

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

हाम्रा जनतालाइ ओलि बा देखि यति दिक्क लाइसक्यो कि, अब पुत्ला मात्र जलाउन बाकी राखेका छन् 🤣

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

डियर सरकार, काठमाडौंकाे प्रदुषणबाट बिजुलि निकाल्ने ब्यबस्था गर्दे ८३ हजार मेघावाट हाेइन ८३ लाख मेघावाट बिजुलि उत्पादन हुनेछ।। 😐😐😐