Pabitra thapamagar
@pabitrathapamgr
परिचय बताइरहन जरुरी छैन, यहाँ मान्छेहरु आ-आफ्नै सोचाईको स्तर अनुसार बुझ्छन् 🤞🥀🥰
ID: 1473339232592613376
21-12-2021 17:08:09
464 Tweet
2,2K Followers
1,1K Following
उ अरुकोहीसँग नबोली बस्न सक्दैन अनि म उसँग💔☹️ Pabitra thapamagar
बडो अचम्मको थियो उ, तिमीबिना बाँच्न सक्दैन पनि भन्थ्यो अनि अरुसँग खुसी हुन्थ्यो 💔😟 Pabitra thapamagar
सबै मिलेर मलाई नै बर्बाद गरिदिए सायद एक्लो देखेर होला 💔😟💔 Pabitra thapamagar
तिम्रो आँखामा डुब्न चाहन्छु भन्नेले नै आँखा बिस्फोट गराएर गयो सबै खुसिहरु बगी गए 😴💔 Pabitra thapamagar