ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile
ओम आस्तिक🇳🇵

@omsir6

आस्था प्रेमि सफा मन वर्ण गहुंगोरो,,कर्मनिष्ट नवलपुरे किसानको छोरो!🖊️

ID: 1196713561495523328

calendar_today19-11-2019 08:55:38

342 Tweet

1,1K Followers

1,1K Following

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

आज असार १५ अर्थात रास्ट्रीय धान दिवस,, मानो रोपेर मुरि फलाउने किसान छन र त धर्तिमा प्राणी बाचेको छ,,सम्पुर्ण किसान प्रति उच्च सम्मान सहित दहि चिउरा खाने दिनको शुभकामना 🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

ढिलै भएनी तिमी आयौ,, अब म एक्लै छैन ! शुभ बिहानी, शुभ दिन।।।

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

इन्द्रले आफ्नो रौद्र रुप धारण गरिरहे झै भान हुन्छ, लगातारको झरीले कसैको पनि उब्जाइ खाने जमिन नपुरियोस,नबगाओस, ओत र बास नछिनोस, यात्रा नबिथोलोस, कसैलाई असाहाय अनाथ बन्नु नपरोस, कामना गरौं ।🙏 शुभसन्ध्या सुन्दर मनहरु।।।

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

उहाँले भन्नु भएको हो जस्तो लाग्यो मलाइ त, होइन भने सानै देखी किन राम भात खान्छ। भन्दै सिकाको त? उता भाको भए त रोटी खान्थे होलानी?🤗

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

एउटा समय थियो, आँखामा बसेको मान्छे हराए पछि खोज्नलाई आँखा कतै गएका थिए, ठिक त्यही समयमा कसैले प्रेमको परिभाषा गरिदियो-'प्रेम अन्धो हुन्छ',, त्यही दिन देखि आज सम्म प्रेम तमासा बनेर मेरो आँखा अगाडि बसिरहेछ, कहिल्यै नमेटिने छाप बनेर ! शुभरात्री🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई संसारकै धनी व्यक्ति हुनुहुन्छ! शुभरात्री, मीठो सपनीको कामना!!

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

मुटु किन पोल्यो भन्थें, मन डढेर रैछ! शुभप्रभात, राम्रा मान्छे🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

मन फर्किन्छ भने फर्काउ,, फर्किन्न भने टाढा भैजाउ ,, म तिमी हिड्ने बाटैमा हुन्छु,,बाटो पर्दा पसेर यादहरु लैजाउ!🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

मौसम यो बर्षातको साउने बर्खे झरी! बेर्न मनछ अङ्गालोमा दुई मुटु एक हुनेगरी!! शुभप्रभात,सुन्दर मन।।।

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

आज जनै पूर्णिमा-रक्षा बन्धन, क्वाटी खाने दिन र संस्कृत दिवसको सबैमा शुभकामना🙏

रमेश तिवारी ® (@tiwariramesh332) 's Twitter Profile Photo

पिसाब फेरेको रु ५, वाइफाई निशुल्क! चरेस खान पैसो फालाफाल,भात खान सुको छैन! नुहाएको कट्टु समेत श्रीमतीलाई धुन लाउनेले बिदेशमा भुई पुछ्न मरिहत्ते,घरको भैंसी भोकले कराउँदा टौवाको पराल थुतेर हाल्न लाज मान्ने, न्युजिल्यान्डमा भेंडा चराउन तयार ! जस्तो देश, उस्तै मानव मुर्कट्टाहरु !

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

प्रभातकालिन समय, चिसोचिसो मौसम, यत्रतत्र हरियाली र शान्त वातावरण,, आहा!🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

मन मस्तिष्कमा पोजेटिभ विचार आओस, कोरोना रिपोट चाहिँ नेगेटिभ आओस! शुभबिहानी 🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

म फुर्सदमा हुंदा तिमी हुन्नौ, तिमी फुर्सदमा हुंदा म हुन्न, तिमी र म फुर्सदिला हुन्छौं, कि नेट हुन्न कि बिजुली हुन्न! #ॐआस्तिक

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

यो बर्ष त अचम्मै भयो, एक फन्को नि ननाची तिज गयो! 🤷‍♂️ शुभ सन्ध्या🙏

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

महामारीको डरले हात सफा गर्न सक्नेले, मानवताको डरले आफ्नो मन सफा गर्न सके सम्बन्ध प्रगाढ बन्छ।

ओम आस्तिक🇳🇵 (@omsir6) 's Twitter Profile Photo

घर बाहिर जाउं त कहाँ जाउं? दिनरात कोठरीमै बसेर निसास्सिएं म,, समाचार पढ्छु, टिभी हेर्छु-"कोरोना"त्रास!, यो कस्तो परिबन्धको भुमरिमा परेर पिसिएं म!! ओम आस्तिक🇳🇵🙏