Nanu (@ojha_sappu) 's Twitter Profile
Nanu

@ojha_sappu

ID: 900260853898805248

calendar_today23-08-2017 07:38:08

2,2K Tweet

597 Followers

1,1K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आवाज मधुरो होस् वा चर्को होस्, केही फरक पर्दैन! बस बोलिने शब्दले कसैको मन न दुःखोस् ll

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

फरक छ नि मनले सम्झिनु र मन लाग्दा सम्झिनुमा !!

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

धेरै हुन्छ्न प्रेम गर्नेहरू कमै हुन्छ्न प्रेम गरिरहने हरु।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मानिसहरू सँग सधैं प्रेमभावले बोल्नुहोस् किनकि तपाईंले तिनीहरूसँग बोलेको अन्तिम पटक पनि हुन सक्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

नदुखाउ अरुको मन आफ्नो खुशीको लागी, खोसेर लिएका चिज कहिल्यै आफ्ना हुदैनन्।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हेर्ने आँखा भन्दा बुझने नजर राम्रो हुनू पर्छ, मुस्कान त मुहार मा सधैं रहिरहन्छ 🥺❤️

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

आमा को न्यानो काख बाट सुरु भयेको जिन्दगि दाउरा को राफ माथी खरानी भयेर सकिन्छ सत्य येहि हो।।।।।😢 #Alone😪

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जब खसेको थिएँ उठाउँन आएनन्, जब उचाईमा पुगे खसाउन सबै लागेका छन्।।

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

कति कुरा मात्र घुमाउछौ कहिलेकाही त मलाइ पनि कहि लैजौउ घुमाउ।😂

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

जो सँग हाँसिन्छ .. उनिहरुसँगै रुन सकिने भए सायद जिन्दगीको परिभाषा अर्कै हुन्थ्यो होला..!!❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म कस्तो छु मलाई नै थाहा छैन, यहाँ दुनियाँ वकिल बनेर मेरो बारेमा वकालत गर्छन्!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

एक्लोपनको लत लागेको मान्छेलाई कसैको साथ मन नपर्दो रहेछ😊

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

अन्जान नै ठिक छौ हामी , चिनजान भएर फेरि अन्जान हुनु भन्दा ❤

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

तमासा बनेको छ जिन्दगी पनि, म बोल्दा पनि गलत नबोल्दापनि गलत।।

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

सम्बन्ध यस्तो मान्छे सँग होस जसले बिना स्वार्थ हरेक सुख दुःख मा साथ दियोस् । ❤️

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

कहाँ छुटे होलान है ती ब्यक्ति हरु जो संग मन मुटाव न भै सम्बन्ध टुंगिएको थियो ।।❤

Nanu (@ojha_sappu) 's Twitter Profile Photo

दिनभरि जे जसो भएपनि सबैलाई माफ गर्नुहोस् र सफा मनले सुत्नुहोस्।❤

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसैलाइ वास्ता नगर्नु नै ठिक रहेछ धेरै वास्ता गर्न थालियो भने सस्ता ठान्दा रहेछन ॥ #शुभरात्री 😊♥️🌙