Abhishek Mishra (@official_abi_mi) 's Twitter Profile
Abhishek Mishra

@official_abi_mi

सफलताको बाटोमा हिड्दा लडिन्छ थाहा छ तर लडे पनि उठेर यात्रा गर्ने साहस बोकेको छु ❤️😊

ID: 1244264667150770176

linkhttps://youtube.com/c/abhishekmishraiy calendar_today29-03-2020 14:07:24

4,4K Tweet

1,1K Followers

554 Following

Abhishek Mishra (@official_abi_mi) 's Twitter Profile Photo

Psychology says, You can't change how people treat your or what they say about you, All you can do is change how you react to it.

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Breaking: Nepal Government has decided to conduct local election on Baishak 30. बैशाख ३० मा स्थानीय निकायको निर्वाचन गर्नै घोषणा । Pic. PM Office

Breaking: Nepal Government has decided to conduct local election on Baishak 30.
बैशाख ३० मा स्थानीय निकायको निर्वाचन गर्नै घोषणा ।

Pic. PM Office
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

DV खोलेर America ले नेपाली आफ्नो देश लान्थे , हामि पनि के कम भनेर MCC Pass गरेर America देशलाई नै नेपाल लेराईदिए भनेर भन्दै थिए शेरे ले 😂

Shrinkhala Khatiwada (@shrinkhalak_) 's Twitter Profile Photo

Dear Sushmita, I am heartbroken to hear your story. I wish I could go back in time and tell you, it was NEVER your fault, its ok to speak up and we all are here for you. I am sorry that we collectively failed as a society to provide you a safe space to prosecute your abuser.

Abhishek Mishra (@official_abi_mi) 's Twitter Profile Photo

जयन्ती मंगला काली भद्रकाली कपालीनि दुर्गा शिबा धत्री स्वहाँ शोध्न नमोस्तुतेय् नेपालीहरुको माहन चाड बडादशै 2079 को मंगलमय शुभकामना तपाईंहरुलाई सदा खुशी रहनु होस सुखी रहनु होस ❤️ #HappyDashain

Abhishek Mishra (@official_abi_mi) 's Twitter Profile Photo

आफू जोग्गिन आस्था र बिचार आधी बाटोमै छोडेर अरुको सरणमा !

Abhishek Mishra (@official_abi_mi) 's Twitter Profile Photo

मौनताको अर्थ उत्तर नै नहुनु होइन उत्तरको लागि सहि समयको प्रतिक्षा गर्नु हो...!

ओमकुमार थापा(ॐ) (@omthapa27) 's Twitter Profile Photo

देशको बहालवाला प्रधानमन्त्री निर्वाचन जित्न रेस्टुरेन्टमा बसेर प्रतिव्यक्ति पाँच हजारका दरले पैसा वितरण गरेर जनतालाई किन्छ भने यस्ताले के देश र जनताका लागि केही गर्छ भनेर पत्याउने?कहाँ छ कमाउनिस्ट निर्वाचन आयोग?हुन त निर्वाचन आयोग निर्वाचनको बहानामा आफैं कमाउन ब्यस्त छ क्यारे!

Motivational Quotes (@spreadcheer1) 's Twitter Profile Photo

The struggles helped you find your strength and introduced you to your power. The great moments in life were a result of that. Each little win counts. Every step of success deserves applause. Cherish your journey. It may be slow but you are conquering everything.

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 भन्न सजिलो हुन्छ...सुन्न कठिन सुन्न भन्दा कठिन हुन्छ...सहन सहन भन्दा पनि झन कठिन हुन्छ सबै कुरा बिर्सेर सामान्य हुन...! #शुभ_बिहानी 🙏

मालिका (@sailii11) 's Twitter Profile Photo

जिबन मा एउटा यस्तो क्षण आउँछ जहाँ तपाईं लाई निर्णय गर्नु पर्छ कि पाना पल्टिनुछ कि किताब बन्द गर्नु छ ।