N R Khl (@nrkhlg) 's Twitter Profile
N R Khl

@nrkhlg

ID: 1351412312616312833

calendar_today19-01-2021 06:13:25

3,3K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

परिवेश जस्तो थियो त्यही पछ्याउँदै आएँ अहिले के गुनासो गरिरहनु!! #शुभ_बिहानी!!

Shiv Narayan🇳🇵 (@sn_yadav02) 's Twitter Profile Photo

कसैलाई समय दिनु भनेकै संसारको सबैभन्दा महत्त्वपूर्ण उपहार हो, आफु सँग भएको समय धेरै भन्दा धेरै तपाईं जो सँग बाड्न चाहानु हुन्छ, त्यो ब्यक्ती नै तपाईं को लागि सबै भन्दा महत्त्वपूर्ण ब्यक्ती हो । शुभदिन❤️❤️☕️🙏 #शिव

Saroj Thapa (@sarojth49270380) 's Twitter Profile Photo

मान्छे मात्र अगाडि बढेर के गर्नु ? सस्कार, परम्परा, मान, सम्मान, मानवता , नैतिकता पछाडी छुटे पछि ...!!!! #शुभ बिहानी🙏❣️❣️ #शुभदिनको कामना ...!!!

madanmohan (@madankkharel) 's Twitter Profile Photo

मानिसको दु: ख आफ्नो वर्तमानमा जिवनमा आफूद्वारा गरिएको गल्तिद्वारा मात्र हुँदैन , उसको पुर्वादका कर्महरु र यसका फलसंग पनि जोडिएर आएको हुन्छ , यसर्थ जिवनमा आईरहने सवैखाले चुनौति र दु: खहरु लाई स्वभाविकरुपमै स्वीकार एवं ग्रहण गर्न सके हाम्रो जिवनलाई सहज बनाउँन सहयोग पुग्दछ ! 🪴🙏☕️

मालिका (@sailii11) 's Twitter Profile Photo

भाग्य नभएर होइन, यहाँ धन नभए छुट्दा रहेछन् सम्बन्धहरु !

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

कति पय सम्बन्धहरु अनायासै अन्त्य हुँदा रहेछन, कुनै बुझ्न नसकेर त कुनै बुझाउन नसकेर...... #शुभदिनको_कामना 🌿☕️🌷🌿☕️🌷

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

समयले सबै कुरा सिकायो तर समयमै सिकाएन #शुभ_प्रभात_🌿☕️🌷🌿☕️🌷🌿☕️🌷

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

आधा बाटो बाट एक्लै फर्कनु र आफ्नाहरु बाट प्रेम पर्खनु असाध्यै कष्टकर ….✍🏻❣️

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

मान्छेको सम्बन्ध मनले भन्दा धनले जोडिन थाल्यो अनि टिक्छ कसरी ?? #शुभप्रभात 👉️🕉️👉️🕉️👉️🕉️🙏

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ त्रयंबकम यजामहे सुगंधिम पुष्टिवर्धनम उर्वारुकमिव वंदना मृत्योर्मुक्षीय मामृतात् ।। ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। ओम् अघोराय नम:।।ओम् तत्पुरूषाय नम:।। शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

ॐ त्रयंबकम यजामहे सुगंधिम पुष्टिवर्धनम उर्वारुकमिव वंदना मृत्योर्मुक्षीय मामृतात् ।।
ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। ओम् अघोराय नम:।।ओम् तत्पुरूषाय नम:।। शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Saroj Thapa (@sarojth49270380) 's Twitter Profile Photo

बिज्ञान भन्दछ-" जिब्रोमा लागेको चोट चाँडै निको हुन्छ ।" ज्ञान भन्दछ- "जिब्रोले दिएको चोट कदापि निको हुँदैन।"

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

भाग्यले ठगिएको मान्छे हुँ, अनुहारको हाँसो देखेर मेरो जस्तो भाग्य नमाग्नुस् महोदय !! 🥰🥀❣️⚘️❤️😎

parbati dharel (@dharellama) 's Twitter Profile Photo

गुण मिल्याे भने गुरु बनाउ, चित्त मिल्याे चेला , मन मिल्याे मित्र बनाउ , हाेईन भने एक्लै रमाउ....!! #शुभप्रभात🙏🌺☕️

Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

उत्तरबिनाका आफ्नै प्रश्नहरूले हृदय भारी गराउने रहेछन् । • आफूलाई आफैँले सोधेका प्रश्नहरूको उत्तर दिन सक्ने जत्तिको चैँ बन्नु छ । 🤍

उत्तरबिनाका आफ्नै प्रश्नहरूले
हृदय भारी गराउने रहेछन् ।
• आफूलाई आफैँले सोधेका प्रश्नहरूको उत्तर दिन सक्ने जत्तिको चैँ बन्नु छ । 🤍
Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

यदि खराब समयमा फाेन बज्दैन भने, राम्रो समयमा कसैलाई सम्झिनु जरुरत पनि लाग्दैन !!