Saroj Neupane (@npnsaroj) 's Twitter Profile
Saroj Neupane

@npnsaroj

ID: 2215439939

calendar_today09-12-2013 09:14:23

17,17K Tweet

2,2K Takipçi

102 Takip Edilen

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

आफ्नै बा आमा जब मलामी भए शरीर जल्यो र म खरानी भएँ शत्रु ले पनि भन्यो, फलानो थ्यो कति असल दिन बित्यो अनि म बिरानो भएँ ।

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

झ्यालबाट जोडि ढुकुर देखिदा म याद गर्छु उदाउँदा सुर्य अनि, छेकिँदा म याद गर्छु। कापी कलम लिएर म, लेख्न बस्छु जब जताजतै तिम्रै नाम लेखिँदा म याद गर्छु।

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

यै माटोको ओछ्यान लगाइ, गगनको यो छानो मुनि सुस्ताइरहेको थियेँ पारी त्यो क्षितिज मा डुब्न लागेको घाम सँगै अस्ताइरहेको थियेँ चर्को घाम लाई जितेर जुनले शीतलता छरीरहेको थियो हो, मेरोमनले यतिबेला तिम्रै कल्पना गरीरहेको थियो

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

साथीहरुको साथ मा हुदा, रक्सी को मात मा हुँदा एक्लै कतै एकान्त मा हराउँदा या अजनबी को जमात मा हुँदा यदि कसैलाई म सम्झीरहन्छु भने कसैको बारेमा कल्पिरहन्छु भने त्यो तिमी नै त हौ |

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

जिन्दगी तिमी आसुँको खहरे लिएर आऊ, म मुस्कानको सागर लिएर पर्खिउँला ! #Priyasufi

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

सम्झन्छ्यौ होला नि है ? ती दिन, हामी सँगै हिँडेका ती माया, हाम्ले सँगै बाँडेका अनि ती देउता, हामिले सँगै भाकेका। आज सबले गिज्याउँदै छन् मलाइ मुख्यत: ति देउता, जस्को अगाडि तिमी कहिल्यै नछुटिने वर माग्थ्यौ आज उनैलाइ भन्छ्यौ रे- "हे भगवान त्यो सँग झुक्केर पनि भेट नहोस्।"

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

मन त उसैसँग जुनि काट्ने थियो नि, समय ले लोप्पा खुवायो र पो 😐

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

मुटु कलेजो सबै सुम्पिएँ, मोरी ननभेज परिछ, सबै फ्राइ गरेर खाइदियी 😑

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

बिश्वास कस्को गर्नु ? कसम खाइ तोडिन्छन् यहाँ सँगै जिउने आश देखाइ बिच गोरेटोमै बाटो मोडिन्छन् यहाँ हरामी हरु को राज चलेको ठाउँमा सोझा सिधा मान्छे पछाडी नै छोडिन्छन् यहाँ। गोडिन्छन् अनि मौलाउँछन् झुट को खेती फाइदा हेरी सम्बन्ध जोडिन्छन् यहाँ।।

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

उ जुन जस्तै लाग्थ्यो गोरि अनि उस्तै सितलता दिने त्यो गोलो मोहडा सबैकी प्यारी अनि अँ औंशी पनि लाग्थ्यो उस्लाइ बेला बेला जुन जस्तै गायब पनि भौदिन्थी तर फेरि पुर्णिमा आउने आशमा कुरिरहन्थेँ म। तर कहिले सोचेको थियन दुरि पनि उत्तिकै बनिदिन्छ जुन जस्तै जहाँ म चाहेर पनि पुग्न सक्दिन।

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

हँसाएनि, रुवाएनी, लगाएनि घाउ उनि भन्दा टाढा कतै छैन जाने ठाउँ।

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

पिउन मन छ मलाई पनि होसै हराउने गरी एकैछिन लाई सहि तर संसारनै भुल्ने गरी अनि छाद्न मन छ, रक्सी सँगै यी मन भित्र दबिएका पिर ब्यथा र दु:ख हरु।

Saroj Neupane (@npnsaroj) 's Twitter Profile Photo

मेरा सयौं मेसेज सेन्ड हुँदा अनि उता बाट एउटा रिप्लाइ मात्र पनि न आउँदा 'मोबाइल बिग्र्यो' झैं लाग्थ्यो, तर आज बुझ्दै छु मोबाइल हैन हाम्रो सम्बन्ध बिग्रेको रहेछ। 😏