सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile
सुदिप न्यौपाने

@sssudeeep

नजाने पनि लेख्छु, नहेरे पनि देख्छु ।

ID: 3309183334

calendar_today05-06-2015 10:40:06

25,25K Tweet

2,2K Takipçi

329 Takip Edilen

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

ब्याड लोन असुली नभए लिलामीमा बेचिए जस्तै, अव देखि माया असुल नभए पनि लिलामीमै राखेर असुल गरिने कानुन बनाइने छ ।

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

यो लाईन पेट्रोल को पनि होईन यातायात को पनि होईन कोरिया जाने लाईन पनि होईन । यो त मन्दिरमा दर्शन गर्ने लाईन हो । यसलाई पनि डिजिटल बनाइने छ अनि लाईन होईन अनलाईन बाटै दर्शन गर्ने व्यवस्था मिलाईने छ ।

यो लाईन पेट्रोल को पनि होईन यातायात को पनि होईन कोरिया जाने लाईन पनि होईन । यो त मन्दिरमा दर्शन गर्ने लाईन हो ।
यसलाई पनि डिजिटल बनाइने छ अनि लाईन होईन अनलाईन बाटै दर्शन गर्ने व्यवस्था मिलाईने छ ।
सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

मान्छे बन्न शरीरले मात्र हुन्न, विचार, व्यवहार र मानवता चाहिन्छ। नाक, कान, आँखा, मुख त गधामा पनि हुन्छन् ।सास फेर्नकै लागि धर्तीमा मानवनै हुनु जरूरी छैन।

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

झुट नबोल्ने, नझुक्याउने, ठगी नगर्ने, कुभलो नसोच्ने, अत्याचार र शोषण नगर्ने— सत्मार्गमा लाग्ने, सुविचार ग्रहण गर्ने, मन्दिर गएपछि यस्तो हुनु पर्ने होइन र? मासु नखाने, भोकै बस्ने बाहिरको देखावा मात्र अनि मनभित्र चै पाप नै राख्ने यो कताको नियम हो.?

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

गीतमा तिमी,संगीतमा तिमी चित्रमा तिमी, चलचित्रमा तिमी भित्तामा तिमी,भातको सित्तामा तिमी आगोमा तिमी, कपडाको धागोमा तिमी पानीमा तिमी, जिन्दगानीमा तिमी मायामा तिमी, छायामा तिमी हारमा तिमी, जितमा तिमी हाँसोमा तिमी, सिकारीको पासोमा तिमी तिमी बिना साँच्चै जिन्दगी अधुरो छ प्रिय पैसा 😄

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

कोहि रहगय हो इलजाम तो ओ भि लगालो अरे, बुरे तो पहले भि थे हम, थोडी बुरे और बनालो

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

मेरो सम्पत्ति विवरण: दाँत = २९ वटा कपाल = १९,८३० वटा हड्डी = २०६ वटा नाक = १ वटा कान र आँखा = २/२ वटा हात र खुट्टा = २/२ वटा एउटा मुटु — त्यो पनि कसैले चोरेर लैजाला कि भन्ने पिर

सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

धूप, दीप र फूल भन्दा माथि, सत्य र सेवा नै साँचो पूजा हो। भगवान भेट्न टाढा जानु पर्दैन, मन सफा भए भगवान आफैं नजिक हुन्छन्।

धूप, दीप र फूल भन्दा माथि,
सत्य र सेवा नै साँचो पूजा हो।
भगवान भेट्न टाढा जानु पर्दैन,
मन सफा भए भगवान आफैं नजिक हुन्छन्।
सुदिप न्यौपाने (@sssudeeep) 's Twitter Profile Photo

जिन्दगीमा पहिलो पटक तिम्रो भन्दा तेलको भाउ बढी भयो ।