nishan mainali
@nishanmain55675
ID: 1715720590361763840
21-10-2023 13:24:16
111 Tweet
28 Takipçi
125 Takip Edilen
हेलो Balen Shah मेयर साप ज्यू यी कलीला बालबालिका हत्याको बदला उनिहरुलाई कानूनी कारवाही मार्फ़त लिन सकने आट तपाई र Rabi Lamichhane मात्र हाम्रो देश मा हुनूहूनच्छ तर अहिले रबीलाई जेलमा राखिएको छ तेसैले ती कलीला युवाहरूको आत्माले अहिले तपाई र रबीलाई आंदोलनको नेतृत्व लिन भनीरहेकों छन!!
हेलो Rastriya Swatantra Party - RSP आज निर्बाचन होइन जनताले संघर्षमा साथ खोजेका छन I टाला टुली बटुली टाइपका बिज्ञप्ति निकाल्न आजै र अहिलै बाट बन्द गर्नुस I सिंहदरबार र बालुवाटार खाली गर्न चाहेका छन जनताले I Rastriya Swatantra Party - RSP जनताको साथमा हो कि होइन ? यदि हो भने भोलि बाट जेन्जी संगै सडकमा आउने