Niru Shrestha (@nirushr45725818) 's Twitter Profile
Niru Shrestha

@nirushr45725818

ID: 1525835555250262016

calendar_today15-05-2022 13:51:21

70 Tweet

104 Takipçi

77 Takip Edilen

Niru Shrestha (@nirushr45725818) 's Twitter Profile Photo

आकास लाई जति नियाले पनि छुनलाइ धर्ति छोडनै पर्ने रहेछ !!

आकास लाई जति नियाले पनि छुनलाइ धर्ति छोडनै पर्ने रहेछ !!
madanmohan (@madankkharel) 's Twitter Profile Photo

भारतद्वारा चिनी निर्यातमा रोक लगायो , अब खाईनेभो लड्डु, वर्फी ,पेडा र जेरी ..!? कि कसो हो , वरु देशका चिनी मिलको अवस्था के छ बुझौँ...!😁🤔✍️

madanmohan (@madankkharel) 's Twitter Profile Photo

मने काँग्रेसलाई एकपट्क फेरि एमालेलाई दोश्रो पटक पालो गरि गरि धम्क्याउँने र ठेगान लगाउँन सक्ने एकजना मानिस मात्र फेला परेको हुँदा मने निश्चित रुपमा अब उनलाई पनि ठेगान लगाउँन सक्ने हिम्मतिलो मान्छे वा पार्टी वा ब्याक्ती कोहि भए तत्काल ट्विटरमा जानकारीका लागि सुचना गरिन्च.!✍️😁😂🤗

madanmohan (@madankkharel) 's Twitter Profile Photo

यी अहिलेका मुख्य ३ वटा कम्युनिस्ट नेताहरू लाई एउटै खोरमा थुनेको हेर्ने रहर थियो आफूलाई त ....!🤔✍️

madanmohan (@madankkharel) 's Twitter Profile Photo

कांग्रेस र एमाले नेताहरू लाई शुझाव- के कांग्रेस एमाले विचमै चुनावी तालमेल हुनै नसक्ने हो र ?यदि यो पनि शंभव छ भने आगामी चुनावमा यी अस्थिरता र लोकतन्त्रका ऐँजेरु,अर्थात खुद्रा पसल खोलेर थोक विक्रेताको भाउ खोज्दै दिनरात धम्क्याउने लगभग प्रथाको बिरुवा मासिने निश्चित थियो✍️

Niru Shrestha (@nirushr45725818) 's Twitter Profile Photo

के सेर बहादुर लाई शेर बनाउनु छर ? सेर स्याल भएर अमेरीका का ब्यासो त भित्राइ सक्यो अब बाकी केछ?

Niru Shrestha (@nirushr45725818) 's Twitter Profile Photo

Optical Illusion: What You See In First 30 Seconds Tells If You Have a Creative or Logical Mind! jagranjosh.com/general-knowle…

नेपालमा पहिला चोटी संघिय सासंदले गरेका राष्ट्रघाती नागरिकता बिधेक फिर्ता गरेकोमा महामयि राष्ट्रपति बिध्यादेबि भडारी ज्युलाइ हृदय देखि न्यानो अबिवादन !

Niru Shrestha (@nirushr45725818) 's Twitter Profile Photo

नागरिकता बिधेक फिर्ता गरेर सरकारलाइ झटका होइन यसका योजनाकार प्रंचड दाहल को मुखमा थपड हानीएको छ !

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

यो बाटो हुँदै झन्डै ५०० पटक त यात्रा गरियो होला ! तर अहिले यो फोटो सामाजिक संजालमा भेट्दा विगतको यादले धुरुक्कै (Nostalgic) बनायो ! यो नचिन्नेहरुले कुन ठाउँ हो भनेर सोध्न सक्नुहुन्छ, अनि चिन्नेहरुले उत्तर दिन सक्नुहुन्छ है ! 😊

यो बाटो हुँदै झन्डै ५०० पटक त यात्रा गरियो होला ! तर अहिले यो फोटो सामाजिक संजालमा भेट्दा विगतको यादले धुरुक्कै (Nostalgic) बनायो ! 

यो नचिन्नेहरुले कुन ठाउँ हो भनेर सोध्न सक्नुहुन्छ, अनि चिन्नेहरुले उत्तर दिन सक्नुहुन्छ है ! 😊