टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile
टिपी खनाल (चैतन्य पथ)

@chaitanyapath

शुद्ध प्रकृतिप्रेमी ! विपश्यनाको एक इमान्दार अभ्यासकर्ता ! "अप्प दिपो भव: आफ्नो दिप अर्थात दियो तिमी आफै बन" भन्ने सिद्धान्तको अभ्यासकर्ता 🕉️🙏🕉️

ID: 102224323

calendar_today06-01-2010 01:03:20

4,4K Tweet

1,1K Followers

191 Following

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

बोट विरुवा, किरा फट्यांग्रा, चरा चुरुंगी र लोखर्के (Squirrel) बीचको आ-आफ्नै जीवनशैली ! कसैको उपस्थिति भौतिक थियो त कसैको अभौतिक l तरपनि उपस्थिति भने सवैको निकै सहज, सक्रिय र संगीतमय थियो l जीवन एक, जिउने शैली अनेक ! प्रकृति एक, तर जीवन पद्धति अनेक ! संसार एक, तर व्यवहार अनेक !

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

केवल २४ घण्टामा उम्रेको टुसा हो यो l टुसा उमारेर खान्छु भन्ने रहर र जाँगर दुवै हुने हो भने यो कुनै गाह्रो काम होईन l मेरो अनुभवको निचोड यहिँ नै हो l भवतु: सब्ब मङ्गलम: सवैको मंगल होस्, कल्याण होस् l 🙏🕉️🕉️🕉️🙏

केवल २४ घण्टामा उम्रेको टुसा हो यो l 

टुसा उमारेर खान्छु भन्ने रहर र जाँगर दुवै हुने हो भने यो कुनै गाह्रो काम होईन l 

मेरो अनुभवको निचोड यहिँ नै हो l 

भवतु: सब्ब मङ्गलम: 
सवैको मंगल होस्, कल्याण होस् l 
🙏🕉️🕉️🕉️🙏
टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

रातो बत्तिमा रोकिदा आफ्नो आँखै अगाडी ठीङ्रीङ्ग उभिएको देखिएको एउटा प्रसिद्ध हिमाल, माउन्ट रैनियर (Mount Rainier)...!

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

facebook.com/share/r/19Knvv… "बुद्ध कसरी भगवान बन्यो, ओशो त्यसरी नै भगवान बन्नुभयो l" बुद्धलाई "तँ" तर ओशोलाई "तपाई" ...! बुद्धलाई सामान्य सम्मानसूचक शब्द प्रयोगगर्न नसक्नेले कसरी "म साधक हुँ, म कहाँ साधना सिक्न आउ" भनेर भन्नसक्ने होला ? भवतु: सब्ब मङ्गलम: सवैको मंगल होस् 🙏

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

प्रकृतिलाई सुनेर आनन्दित हुने अभ्यास गर्ने हो भने निश्चित छ, मान्छेहरुका विषाक्त कुराहरु सुनेर दु:खि हुने बानीवाट सजिलै मुक्तहुन सकिन्छ l 🙏 प्रकृतिको अमृतमय काख; ध्यान र साधनाको उर्जामय ताप ! 🙏🕉️🕉️🕉️🙏

टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

ग्रीष्म ऋतु (Summer Season) मा हिमालको सेरोफेरोमा l हिउँमा पदयात्रा गर्दाको आनन्द नै छुट्टै ....!

ग्रीष्म ऋतु (Summer Season) मा हिमालको सेरोफेरोमा l हिउँमा पदयात्रा गर्दाको आनन्द नै छुट्टै ....!
टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

डाँडा-काँडा, खोला-नाला, पहाड-पर्वततिर पैदल यात्रा, सुन्दर प्रकृतिको दृश्यावलोकन, त्यहिँ कतै एकान्तमा बसेर १-२ घण्टा ध्यानामग्न हुनु र सुन्दर दृश्यहरुको छायांकन गर्नु (फोटो खिच्नु); मेरो शौखका विषयहरु हुन l भवतु: सब्ब मङ्गलम: सवैको मंगल होस् l 🙏🕉️🕉️🕉️🙏

डाँडा-काँडा, खोला-नाला, पहाड-पर्वततिर पैदल यात्रा, सुन्दर प्रकृतिको दृश्यावलोकन, त्यहिँ कतै एकान्तमा बसेर १-२ घण्टा ध्यानामग्न हुनु र सुन्दर दृश्यहरुको छायांकन गर्नु (फोटो खिच्नु); मेरो शौखका विषयहरु हुन l 

भवतु: सब्ब मङ्गलम:
सवैको मंगल होस् l 
🙏🕉️🕉️🕉️🙏
टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

हल्का उसिनेको टुसाजन्य गेडागुडीहरु लगायत बिभिन्न फलफूलहरु l एउटा थाल र आधा कचौराभरिको खाना; एउटा पेटको लागि दिनभरिको उर्जा ! 🙏🕉️🕉️🕉️🙏

हल्का उसिनेको टुसाजन्य गेडागुडीहरु लगायत बिभिन्न फलफूलहरु l 

एउटा थाल र आधा कचौराभरिको खाना; एउटा पेटको लागि दिनभरिको उर्जा ! 

🙏🕉️🕉️🕉️🙏
टिपी खनाल (चैतन्य पथ) (@chaitanyapath) 's Twitter Profile Photo

अधरं मधुरं वदनं मधुरं नयनं मधुरं...! सवै किसिमका दु:खहरुलाई धैर्यतापुर्वक सामना गर्नसक्ने र सुखहरुमा घमण्ड र अहंकारवाट मुक्त भएर धैर्यता कायम गर्नसक्ने खुवी प्राप्त होस l श्रीकृष्णजन्माष्टमीको बिशेष अवसरमा सम्पूर्ण प्राणी जगतको कल्याणको कामना गर्दछु l 🙏 youtu.be/ZBQ_TID-ry4?si…